मुख्य समाचार

News-Image

आज थपिए १ हजार २७२ जना कोरोना संक्रमित, थप १६ जनाको निधन

  • २०७७ मंसिर १९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २७२ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन्। शुक्रबार स्वास्थ्य मन्त्रालयका अनुसार थप १ हजार २७२ जनामा कोरोना पुष्टि भएको छ। यससँगै हालसम्म संक्रमित हुनेको संख्या २ लाख ३८ हजार ८६१ पुगेको छ। पछिल्लो अपडेट अनुसार ... थप हेर्नुहोस्

News-Image

ओली र प्रचण्डलाई सँगै शीतलनिवास बोलाईन् राष्ट्रपति भण्डारीले

  • २०७७ मंसिर १९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई आज शुक्रबार सामुहिक छलफलका लागि शीतलनिवास बोलाएकी छन् । हिजो ओली र दाहालले छुट्टाछुट्टै राष्ट्रपतिसँग भेटेका थिए । छुट्टाछुट्टैको भेटेर छलफल गर्दा पनि सहमतिक... थप हेर्नुहोस्

News-Image

केपी ओली पार्टी फुटाउने र संसद् विघटन गर्नेतर्फ लाग्नुभयो : वामदेव गौतम

  • २०७७ मंसिर १९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली पार्टी विभाजनतर्फ अग्रसर भएको आरोप लगाएका छन् । विहीबार निवासमा भेट्न आएका युवा विद्यार्थीसँगको कुराकानीमा नेता गौतमले प्रधानमन्त्री ओली पार्टी एकता जो... थप हेर्नुहोस्

News-Image

संयुक्त राष्ट्रसंघको विशेष महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने-‘कोरोनाको खोप विश्वकै सार्वजनिक पहुँचमा हुनुपर्छ’

  • २०७७ मंसिर १९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ विरुद्धको खोप विश्वकै सार्वजनिक पहुँचमा हुनु पर्नेमा जोड दिएका छन् । कोभिड–१९ सम्बन्धी संयुक्त राष्ट्रसंघको विशेष महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना विरुद्धको खोप सबैको पहुँचमा हुनु प... थप हेर्नुहोस्

News-Image

कांग्रेस पदाधिकारी बैठक आज, यस्ता छन् बैठकका एजेण्डा

  • २०७७ मंसिर १९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । सभापति शेरवहादुर देउवाको निवास बुढानिकलकण्ठमा २ बजे बस्ने बैठकमा बुधबार वरिष्ठ नेता पौडेललाई तनहुँमा भएको दुर्व्यवहारबारे छलफल हुनेछ । कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार आजको पदाधिकारी बैठकम... थप हेर्नुहोस्

News-Image

नेकपाको अन्तरकलह जहाँको त्यहीँ : टसमस भएनन् ओली–प्रचण्ड

  • २०७७ मंसिर १९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सत्तारुढ दल नेकपामा चुलिएको अन्तरकलह जहाँको त्यहीँ छ। नेताहरूले विवाद मिलाउने मेलोमेसो नपाइरहे पनि बालुवाटार र खुमलटारमा भेटघाट जारी छन्। दुवै पक्षका नेताबीच ओहोरदोहोर शुरु भएको छ। दुई अध्यक्षबीच कात्तिक २५ गतेयता पार्टी बैठकबाहेक भेटघाट ठप्प छ। त... थप हेर्नुहोस्

News-Image

कोरोनाबाट विश्वभर मृत्यु हुनेको संख्या १५ लाख नाघ्यो

  • २०७७ मंसिर १९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार मृत्यु हुनेको संख्या १५ लाख ३ हजार १ सय ७ पुगेको हो । हालसम्म ६ करोड ५० लाख ४८ हजार १ सय २ जना संक्रमित भएका छन् भने ४ करोड १७ लाख ३... थप हेर्नुहोस्

News-Image

डा. केसी कोरोना संक्रमणमुक्त, भए डिस्चार्ज

  • २०७७ मंसिर १८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रा.डा. गोविन्द केसी २१ दिनपछि कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । कोरोना संक्रमण पुष्टि भएपछि कात्तिक २८ गते त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका केसी विहीबार साँझ डिस्चार्ज भएका हुन् । कोरोनासँग मिल्दो लक्षण देखिएपछि कात्तिक २७ गते स... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद् बैठक सम्पन्न, गर्यो यस्तो निर्णय

  • २०७७ मंसिर १८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठक सम्पन्न भएको छ । आजको बैठकमा बिभिन्न समसामायीक विषयमा छलफल भएको थियो । साथै आजको मन्त्रिपरिषद्को बैठकले सहसचिव प्रेम कँडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । कँडेल वन तथा वातावरण मन्त्रा... थप हेर्नुहोस्

News-Image

कांग्रेस सभापति देउवाले बोलाए आकस्मिक बैठक, यस्ताे छ बैठककाे एजेण्डा

  • २०७७ मंसिर १८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आकस्मिक बैठक बोलाएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि तनहुँमा भएको धरपकड र गिरफ्तारीको विषयमा छलफल गर्न सभापति शेरबहादुर देउवाले आकस्मिक बैठक बोलाएका हुन् । घटनाका सम्बन्धमा छलफल गर्न सभापति... थप हेर्नुहोस्