मुख्य समाचार

News-Image

पृथ्वीनारायण शाहको योगदानको रक्षाका लागि सरकार तयार छः पर्यटनमन्त्री ढकाल

  • २०७७ पुष २६, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

सरकारले पृथ्वीनारायण शाहले गरेको नेपाल एकीकरणको सन्दर्भसँग जोडेर पर्यटन पर्वद्धन गर्न विकास समिति गठन गर्ने भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन आदेशमार्फत विकास समिति निर्माण गर्ने प्रक्रिया शुरु गरेको संस्कृति पर्यटन तथा नागरिक... थप हेर्नुहोस्

News-Image

नेकपा प्रचण्ड-नेपाल पक्षको सचिवालय बैठकले गर्यो यस्तो निर्णय

  • २०७७ पुष २६, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

राष्ट्रिय सभा सदस्य तथा नेकपा प्रचण्ड-नेपाल पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले राष्ट्रिय सभाको अधिवेशन अन्त्य गरिएकोमा आफ्नो विरोध रहेको बताएका छन् । आइतवार अपराह्न पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूलाई प्रत... थप हेर्नुहोस्

News-Image

कांग्रेसलाई ठूलो पार्टी बनाउन तयारी थालौं: नेता भण्डारी

  • २०७७ पुष २६, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीले आगामी निर्वाचनपछि कांग्रेस ठूलो पार्टी बन्ने जिकिर गरेका छन् । तनहुँको भानु नगरपालिका–६ स्थित कटहरेमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसमा जनताको आकर... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री उपस्थित भएपछि प्रचण्ड-नेपाल समूहका सदस्यले गरे राष्ट्रियसभा बैठक बहिष्कार

  • २०७७ पुष २६, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी नेकपाको (प्रचण्ड-नेपाल) समूहका सदस्यहरुले आइतबारको राष्ट्रिय सभाको बैठक बहिष्कार गरेका छन्। प्रधानमन्त्री बैठकमा सहभागी हुने भएपछि प्रचण्ड-नेपाल समूहका सदस्यले बैठक बहिष्कार गरेका हुन्। पार्टीमा सल्लाह गरेरै बैठक बहिस्कार ग... थप हेर्नुहोस्

News-Image

राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन अन्त्य

  • २०७७ पुष २६, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य गरेकी छन्। राष्ट्रपतिले आइतबार राष्ट्रियसभा अध्यक्षलाई पत्र पठाउँदै आइतबार राति १२ बजे देखि अधिवेशन अन्त्य भएको जानकारी गराएकी हुन्। पत्रमा उल्लेख छ, ‘नेपालको संविधानको धारा ९३ को ... थप हेर्नुहोस्

News-Image

कसैले प्रधानमन्त्री हटाउन सकेन, यहि हो स्थिरता : प्रधानमन्त्री ओली

  • २०७७ पुष २६, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी ओलीले धेरै प्रयास गर्दा पनि अहिले प्रधानमन्त्री हटाउन नसकेको बताएका छन् । राष्ट्रियसभामा बैठकमा आज उनले भने, 'चाहेर पनि कसैले प्रधानमन्त्री हटाउन सकेन, यो स्थिरता र स्थायित्वको अवस्था हो ।' उनले चुनावको घोषणा हुनु अस्थिरता नभएको पन... थप हेर्नुहोस्

News-Image

प्रचण्ड–माधव समूहले बोलायो सचिवालय बैठक

  • २०७७ पुष २६, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा प्रचण्ड–माधव समूहले सचिवालय बैठक बोलाएको छ । दिउँसो ३ बजे पेरिसडाँडामा बैठक बोलाइएको एक नेताले बताए । पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हिजोमात्र भारतबाट फर्किएका थिए । सरकारले राष्ट्रियसभाको हिउँदे अधिवेशन स्थगित गर्ने सिफारिस राष्ट्र... थप हेर्नुहोस्

News-Image

माघे संक्रान्तिमा सार्वजनिक विदा दिने सरकारको निर्णय

  • २०७७ पुष २६, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

सरकारले माघ १ गते माघि तथा माघे संक्रान्ति पर्वका अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले गृहमन्त्रालयको सिफारिसमा सार्वजनिक विदा दिने निर्णय गरेको हो । बैठकले राष्ट्रियसभाको हिउँदे अधिवेशन स्थगित गर्ने सिफारिस राष... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद् बैठक सम्पन्न, गर्यो यस्तो निर्णय

  • २०७७ पुष २६, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

मन्त्रिपरिषद्को आकस्मिक बैठकले राष्ट्रिय सभाको हिँउदे अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको छ । आइबार बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यको सिफारिस गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद् बैठक जारी, राष्ट्रियसभा अधिवेशन अन्त्यको तयारी

  • २०७७ पुष २६, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री निवास बालुवाटारमा अहिले मन्त्रिपरिषद्को बैठक बसिरहेको छ । स्रोतका अनुसार आजको बैठकले १७ पुसदेखि शुरु भएको राष्ट्रियसभा अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने छ । मन्त्रिपरिषद् बैठकपछि आज नै प्रधानमन्त्री केपी ओलीले राष्... थप हेर्नुहोस्