मुख्य समाचार

News-Image

‘भारतीय गुप्तचर प्रमुखसँग प्रधानमन्त्रीको भेटवार्ता आपत्तिजनक’

  • २०७७ कार्तिक ६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सत्तारुढ नेकपाका नेता भीम रावलले भारतीय गुप्तचर प्रमुखले प्रधानमन्त्री केपी शर्मा ओलीसँग गरेको भेट आपत्तिजनक भएको बताएका छन्। गृह तथा रक्षामन्त्री रहिसकेका नेता रावलले भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ)का प्रमुख सामन्तकुमार गोयलल... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीसहित नेपालका यी नेतासँग भेटेर दिल्ली फर्किए ‘रअ’का प्रमुख गोयल

  • २०७७ कार्तिक ६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

बुधबार काठमाडौं उत्रिएका भारतीय गुप्तचर संस्था 'रअ'का प्रमुख सामन्तकुमार गोयलले राती बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग एक घण्टा भेटवार्ता गरेको सार्वजनिक भएको छ । गोयल विहीबार बिहान १० बजेर आठ मिनेटमा दिल्ली फर्किसकेका छन् । विमानस्थलस्... थप हेर्नुहोस्

News-Image

नेपाललाई फकाउने ओलीको प्रयास असफल, प्रचण्ड र नेपालले समूहिक रूपमा ‘रअ’ प्रमुखलाई भेटेपछि तनावमा ओली

  • २०७७ कार्तिक ६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

भारतीय गुप्तचार संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयल नेपाल आउनु अघिल्लो दिन नेकपा अध्यक्ष तथा प्रधामन्त्री केपी ओलीले नेकपा वरिष्ठ नेता माधव नेपाललाई फकाउने प्रयास गरेका थिए । ओलीले नेकपामा आफूलाई शक्तिशाली देखाउनकै लागि न... थप हेर्नुहोस्

News-Image

किन आए रअ प्रमुख नेपाल ? सानेपा र नक्सालमा गोप्य भेटघाट !

  • २०७७ कार्तिक ६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

भारतीय गुप्तचार संस्था ‘रिसर्च एन्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्त गोयलसहित नौजनाको टोली काठमाडौं आउनुमा सत्तारुढ नेकपाभित्रको विवादलाई गिजोल्नुबाहेक अन्य खास केही नभएको सुरक्षा अधिकारीहरुको छ । भारतसँग सीमा विवाद चुलिएका बेला सत्तारुढ दल नेकपाम... थप हेर्नुहोस्

News-Image

विश्वभर एकैदिन थपिए ४ लाख ३४ हजार कोरोना संक्रमित

  • २०७७ कार्तिक ६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

विश्वभर एकैदिन ४ लाख ३४ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ३ लाख ३४ हजार २१३ जनामा संक्रमण भएसँगै यो समाचार तयार पार्दासम्म संक्रमित संख्या ४ करोड १४ लाख ५९ हजार २११ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा २ लाख ६७ ... थप हेर्नुहोस्

News-Image

बडादशैंको आज छैठौं दिन, कात्ययनी भगवतीको विशेष पूजा गरिँदै

  • २०७७ कार्तिक ६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

बडादशैंको आज छैठौं दिन ‘कात्यायनी’ भगवतीको विशेष पूजा गरिदैछ । कात्यायनीलाई साहसको प्रतीक मानिन्छ । आजको दिन दियो, कलश र गणेशको पूजा गरी ‘कात्यायनीको विशेष पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको छ। यज्ञयज्ञादी दान लगायतका पुण्यकर्म तथा शुभकार्य ग... थप हेर्नुहोस्

News-Image

‘मानव अधिकार आयोगले कारबाहीका लागि सिफारिस गरेका व्यक्तिहरुलाई मुद्दा चलाउनुपर्छ’

  • २०७७ कार्तिक ५, बुधबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय मानव अधिकार आयोगका निवर्तमान अध्यक्ष अनुपराज शर्माले आयोगले कारबाहीका लागि सिफारिस गरेका व्यक्तिहरुलाई सरकारले तत्काल मुद्दा चलाउनुपर्ने बताएका छन् । विभिन्न समयमा अनियमितता गरेको, पदको दुरुपयोग गरेको तर कारबाहीको लागि सिफारिस हुँदासमेत पदक... थप हेर्नुहोस्

News-Image

कोरोना सङ्क्रमणबाट कांग्रेस नेता पुनको ज्यान गयो

  • २०७७ कार्तिक ५, बुधबार
  • नवकान्तिपुर संवाददाता

कोरोना भाइरसको सङ्क्रमण देखिएका डोटीका नेपाली कांग्रेसका नेता तेजबहादुर पुनमगरको बुधबार ज्यान गएको छ । केआईसिंह गाउँपालिका ४ को पूर्वीयाबगर घर भएका ५० वर्षीय पुन केही दिनअघि बिरामी भएपछि उपचारका लाागि कैलाली गएका थिए । उपचारका क्रममा कोरोना सङ्क्र... थप हेर्नुहोस्

News-Image

राष्ट्रिय सुरक्षा परिषदको बैठक बालुवाटारमा जारी

  • २०७७ कार्तिक ५, बुधबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय सुरक्षा परिषदको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ। बुधबार साँझ ६ बजे बैठक शुरु भएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। उनले यो कुनै विषय केन्द्रित नभई परिषदको नियमित बैठक भएको बताए। ‘य... थप हेर्नुहोस्

News-Image

नेपालमा एकैदिन थपिए ५ हजार ७४३ संक्रमित, थप २६ जनाको निधन

  • २०७७ कार्तिक ५, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ७४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप ५ हजार ७४३ जनामा कोरोना पुष्टि भएको बताए। ... थप हेर्नुहोस्