मुख्य समाचार

News-Image

जसपाको अध्यक्षमा डा. बाबुराम भट्टराई चयन

  • २०७७ कार्तिक ४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई जनता समाजवादी पार्टी (जसपा)को संघिय परिषद अध्यक्षमा चयन भएका छन् । सोमबार र मंगलबार बसेको केन्द्रीय कार्यकारिणी परिषद्को बैठकमा डा. भट्टराईलाई अध्यक्ष बनाउने सर्वसम्मत निर्णय गरेको हो । जसपाका एक नेताले डा. भट्ट... थप हेर्नुहोस्

News-Image

सरकारको निर्णयविरुद्ध माधव कुमार नेपालले निकाले यस्तो विज्ञप्ति

  • २०७७ कार्तिक ४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले सरकारले कोरोना संक्रमित बिरामी आफैंले उपचार खर्च व्यहोर्ने निर्णयप्रति आपत्ति जनाएका छन्। सरकारको उक्त निर्णयले संक्रमित नागरिक थप मारमा परेको उनले बताएका छन्। मंगलबार विज्ञप्ति जारी गर्द... थप हेर्नुहोस्

News-Image

नेकपा कर्णालीको विवाद समाधानको लागि ओली र प्रचण्डले दिए यस्तो निर्देशन

  • २०७७ कार्तिक ४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले कर्णाली प्रदेशमा देखिएको विवाद समाधान गर्न पार्टी कमिटी र संसदीय दललाई निर्देशन दिएको छ । नेकपाका अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार भएको बैठकले उक्त निर्देशन दिएको हो । ... थप हेर्नुहोस्

News-Image

असईसँगै गस्ती गएका प्रहरी जवान साउँद पनि मृत भेटिए

  • २०७७ कार्तिक ४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

कैलालीको धनगढी उपमहानगरपालिका १२ को अस्थायी प्रहरी बिट जुगेडाका इन्चार्ज (असई) गोविन्द विकसँगै सीमा क्षेत्रमा गस्तीमा गएका प्रहरी जवान रामबहादुर साउँद पनि मृत फेला परेका छन् । शनिबार साँझ ८ बजे मोटरसाइकलमा गस्ती गएकामध्ये असई विक आइतबार बिहान मृत ... थप हेर्नुहोस्

News-Image

असई गोविन्द विकको हत्यामा संलग्न गिरोह पक्राउ

  • २०७७ कार्तिक ४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

कैलालीको अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द बिकको हत्यामा संलग्न गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । विकको शव धनगढी उपमहानगरपालिका १० को नेपाल–भारत सीमास्थित मोहना नदीमा विभत्स हत्या गरेको अवस्थामा फेला परेको थियो । ... थप हेर्नुहोस्

News-Image

शिक्षामन्त्री पोखरेल कोरोना मुक्त

  • २०७७ कार्तिक ४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेल कोरोना मुक्त भएका छन्। पाटन अस्पतालमा नौ दिनको उपचारपछि उनी कोरोना संक्रमण मुक्त भएका हुन्। मन्त्री पोखरेल सोमबार साँझ अस्पतालबाट डिस्चार्ज भएका उनको सचिवालयले जनाएको छ। स्वास्थ्यमा समस्या देखिए... थप हेर्नुहोस्

News-Image

बडादशैंको आज चौथो दिन, कुष्माण्डा भगवतीको विशेष पूजा गरिँदै

  • २०७७ कार्तिक ४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

बडादशैं अन्तर्गत नवरात्रको आज चौँथो दिन कुष्माण्डा भगवतीको विशेष पूजा गरिँदैछ । भगवती दूर्गाको कूष्माण्डा शक्तिबाट नै ब्रह्माणको उत्पत्ती भएको धार्मिक विश्वास छ । सूर्य मण्लमा निवास रहेको र सेतो कुभिण्डोको जस्तो रुप भएका कारण भगवतीलाई कुष्माण्डा भनिए... थप हेर्नुहोस्

News-Image

विश्वभर कोरोनाबाट ४ करोड ६ लाख संक्रमित, निको हुनेको संख्या ३ करोड नाघ्यो

  • २०७७ कार्तिक ४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

विश्वभर कोरोना संक्रमण निको हुनेको संख्या ३ करोड नाघेको छ । अहिलेसम्म ४ करोड ६ लाखमा कोरोना पुष्टि भएकोमा ३ करोड ३ लाख २९ हजार ७ सय जना निको भएका वल्ड्रोमिटरले जनाएको छ । वल्ड्रोमिटरका अनुसार गएको २४ घण्टामा मात्रै २ लाख २१ हजार ३ सय ६५ जना निको भ... थप हेर्नुहोस्

News-Image

जसपाले पनि फिर्ता गर्ने भयो दशैं भत्ता, सबै संक्रमितको निःशुल्क र अनिवार्य उपचार गर्न माग

  • २०७७ कार्तिक ३, सोमबार
  • नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टी (जसपा) नेपालले दशैं भत्ताबापत पाएको रकम फिर्ता गर्ने निर्णय गरेको छ । जसपाको सोमबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले रकम फिर्ता गर्ने निर्णय गरेको हो । बैठकपछि जसपा नेता राजेन्द्र श्रेष्ठले भने, ‘दशैं भत्ता संसदमार्फ... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषदका पछिल्ला निर्णय सार्वजनिक

  • २०७७ कार्तिक ३, सोमबार
  • नवकान्तिपुर संवाददाता

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले असोज २६ र २९ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णय आज सार्वजनिक गरेका छन्। जसअनुसार प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रिपरिषद्का सबै मन्त्रीले आफूले पाउने दशैं खर्च कोरोना कोषमा जम्मा गर्ने भएका छन्। ... थप हेर्नुहोस्