मुख्य समाचार

News-Image

राष्ट्रपति, प्रधानमन्त्री र पूर्वराजाले दशैंको टीका नलगाइदिने

  • २०७७ कार्तिक १, शनिबार
  • नवकान्तिपुर संवाददाता

कोरोना भाइरसको महामारीका कारण यसपालि राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई दशैंको टीका नलगाइदिने भएका छन् । पूर्वराजाले शनिबार औपचारिकरुपमै टीका नलगाइदिने घोषणा गरिसकेका छन् भने राष्ट्... थप हेर्नुहोस्

News-Image

नेकपाको विवाद छताछुल्ल, ओलीले बालुवाटार बोलाउँदा प्रचण्ड भने– म आउँदिनँ

  • २०७७ कार्तिक १, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षद्धय प्रधानमन्त्री केपी ओली र कार्याकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बोलचालै बन्द भएको छ । ओलीको सचिवालयबाट आज बालुवाटार बोलाउँदा प्रचण्डले आउँदिन भन्ने जवाफ फर्काएपछि नेकपाभित्रको विवाद छताछुल्ल भएको हो ।... थप हेर्नुहोस्

News-Image

ओली-प्रचण्डबीच बोलचालै बन्द, चैतमा महाधिवेशन हुनेमा आशंका

  • २०७७ कार्तिक १, शनिबार
  • नवकान्तिपुर संवाददाता

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बोलचालै बन्द भएको छ । मन्त्रिपरिषद् विस्तार र कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावले विवाद चुलिंदै जाँ... थप हेर्नुहोस्

News-Image

गरिबी अन्त्य र समृद्धि स्थापना गर्ने सरकारको ध्येय : प्रधानमन्त्री ओली

  • २०७७ कार्तिक १, शनिबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले गरिबी अन्त्य र समृद्धि स्थापना गर्ने सरकारको ध्येय रहेको बताएका छन् । अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस, २०२० को अवसरमा आज शुभकामना सन्देश दिँदै उनले गरिबी अन्त्य र समृद्धि स्थापना गर्दै देशमा आधुनिक कृषि, औद्योगिक विका... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद् विस्तारले नेकपामा बल्झियो विवाद

  • २०७७ कार्तिक १, शनिबार
  • नवकान्तिपुर संवाददाता

मन्त्रिपरिषद् विस्तार र कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र फेरि विवाद बल्झिएको छ । सत्ता सम्हालेको साढे दुई वर्ष अवधि प्रायः झगडामै बिताएका शीर्ष नेताबीच एक महिनाको अन्तरालप... थप हेर्नुहोस्

News-Image

कोरोनाबाट मृत्यु हुनेको संख्यामा गोलमाल, ८८९ जना संक्रमितको शव व्यवस्थापन गरिएको सेनाको दाबी

  • २०७७ कार्तिक १, शनिबार
  • नवकान्तिपुर संवाददाता

कोरोना संक्रमणबाट मृत्यु हुनेका संख्या गोलमाल देखिएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाली सेनाले सार्वजनिक गरेको तथ्यांक नै बाझिएपछि कतै सरकारले मृतकको संख्या लुकाएको त होइन ? भन्ने प्रश्न जन्माएको छ । सेनाले शुक्रबार सार्वजन... थप हेर्नुहोस्

News-Image

आज पनि भेट्न पाएनन् कर्णालीका नेताहरुले प्रधानमन्त्रीलाई

  • २०७७ आश्विन ३०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले समय नदिँदा कर्णाली प्रदेशसभाका नेताहरूसँग छलफल हुन सकेको छैन । कर्णाली प्रदेशका नेकपा दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध पार्टीकै सांसदहरुले अविश्वास प्रस्ताव ल्याएपछि चुलिएको विवाद समाधान गर्न प्रदेश... थप हेर्नुहोस्

News-Image

दशैंपछि सरकारविरुद्ध ठूलो आन्दोलन गर्छौं : देउवा

  • २०७७ आश्विन ३०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारविरुद्ध दशैंपछि व्यापक आन्दोलन गर्ने बताएका छन्। पार्टीले गठन गरेको कोरोना संक्रमण अनुगमन समितिले तयार गरेको प्रतिवेदन बुझ्ने क्रममा सभापति देउवाले यस्तो बताएका हुन्। प्रतिवेदन बुझ्दै सभापति देउवाले ... थप हेर्नुहोस्

News-Image

बडादशैं शुरु, घटस्थापनाको शुभसाइत बिहान ११:४६ बजे

  • २०७७ आश्विन ३०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि शुरु हुने नेपालीको महान् पर्व बडादशैं आजदेखि शुरु भएको छ । आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धूमधामका साथ मनाइने बडादशैंको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्... थप हेर्नुहोस्

News-Image

नेता झलनाथ खनाल डिस्चार्ज

  • २०७७ आश्विन ३०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनको स्वास्थ्यमा सुधार आएकोले शुक्रबार घर फर्किएका हुन् । उच्च रक्तचाप बढेपछि धुम्रबाराहीस्थित ह्याम्स अस्पतालमा उपचाररत रहेका पूर्व प्रधानमन्त्री खनाल घर फर्... थप हेर्नुहोस्