
मन्त्रिपरिषद् पुर्नगठनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा फेरि विवादको सृजना गरेको छ । प्रधानमन्त्री केपी ओलीले एकतर्फीरुपमा पुर्नगठन गरेपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपालबीच छलफल सुरु भएको छ। अध्यक्ष प्रचण्ड... थप हेर्नुहोस्
राप्रपाका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध मानहानीको मुद्दा हाल्ने आँट देखाउनुपर्ने बताएका छन् । डा. भट्टराईले शीर्ष नेताहरुलाई भ्रष्टाचारीको आरोप लगाएको भन्दै लोहनीले सो धारणा सार्वजनिक गरेका हुन् । ल... थप हेर्नुहोस्
विभिन्न मन्त्रालयका सचिवहरूले सरकारलाई घटस्थापना (१ कात्तिक) देखि पूर्णिमा सम्मनै दसैं बिदा दिन सुझाव दिएका छन्। सरकारको नियमित दशैं बिदा ७ कात्तिक (फूलपाती) देखि ११ कात्तिकसम्म मात्र छ। कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सचिवहरुले यस वर्ष लामो दसैं ... थप हेर्नुहोस्
पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनाल अस्पताल भर्ना भएका छन् । रक्तचाप बढेपछि उनलाई बुधबार साँझ धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिएका छन । न... थप हेर्नुहोस्
हिजाे भएको मन्त्रिमण्डल पुनर्गठनमा परेका मन्त्रीहरूको सपथ ग्रहण आज बिहान साढे ११ बजे हुने भएको छ। राष्ट्रपतिको कार्यालयले विहीबार बिहान साढे ११ बजेका लागि मन्त्रीहरूको सपथ ग्रहणको तयारी गरिएको जानकारी दिएको छ। बुधबार राष्ट्रपतिले प्रधानमन्त्री केप... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पक्षका तीन नेतालाई मन्त्री बनाउने गरी मन्त्रिपरिषद पुनर्गठन गरेपछि नेकपाभित्र खैलाबैला मच्चिएको छ । प्रधानमन्त्री ओली स्थायी कमिटीको निर्णय र कार्यदलको सुझावलाई बेवास्ता गरेर मनपरी ढंगबाट अघि बढेको भन्दै कार्यकारी... थप हेर्नुहोस्
मन्त्रिपरिषद पुनर्गठनप्रति नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड असन्तुष्ट भएका छन्। बुधबार भएको मन्त्रिपरिषद् पुनर्गठनप्रति प्रतिक्रिया दिंदै उनले किस्ताकिस्तामा पुर्नगठन गर्दा बाहिर सन्देश राम्रो नजाने भन्दै एकपक्षीय रूपमा पुनर्गठन भएकोमा असन्तुष्टि... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी ओलीलेमन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । पुनर्गठनमा तीनजना मन्त्री थपिएका छन् भने दुई मन्त्रीको जिम्मेवारी हेरफेर भएको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग बुधबार बिहान भएको छलफलपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठ... थप हेर्नुहोस्
पछिल्लो २४ घण्टामा देशभर ४ हजार ४७ जनामा कोरोना संक्रमण भएको छ। योसँगै देशमा कुल संक्रमितको संख्या १ लाख १५ हजार ३३८ जना पुगेको छ। हाल देशभर ३५ हजार ९१५ जना सक्रिय संक्रमित छन्। आज १५ हजार ४८ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी होम आइसोलेसनमा छन्। ... थप हेर्नुहोस्
‘करोड र लाखका कुरा छोडौं, अरब, अरबको लुट भइरहेको छ । म प्रधानमन्त्री छँदा शुरू गरेको बुढीगण्डकी जलविद्युत आयोजनाबाट केपी शर्मा ओली, शेरबहादुर देउवा र प्रचण्डले नौ अर्ब रूपैयाँ कमिशन खाएर अलपत्र पारिरहेका छन् । मलाई थाहा छ यो कुरा । प्रमाणित गर भन्नुभ... थप हेर्नुहोस्
