
तत्कालीन नेकपा माओवादी केन्द्र र एमालेबीच पार्टी एकताको घोषणा भएको २८ महिना बितिसकेको छ । मदन भण्डारीको स्मृति दिवस पारेर २०७५ जेठ ३ गते दुई पार्टीबीच एकता गरेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) घोषणा गरेका थिए । पार्टी एकता घोषणापछि तीन महिनाभित्रै पा... थप हेर्नुहोस्
मन्त्रिपरिषद् पुर्नगठनमा समय लाग्ने देखिएपछि नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तत्कालको लागि खाली ३ मन्त्रालयमा ३ मात्र मन्त्री थप्ने भएका छन् । दशैंपछि भने अधिकांश मन्त्री फेर्नेमा उनीहरू सहमत भएका छ... थप हेर्नुहोस्
हिजो मात्र संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता भएपछि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिने तयारी गरेका छन् । यस विषयमा उनले केन्द्रीय नेताहरुसँग छलफल सुरु गरेका छन् । राजीनामा संसदीय दलको नेताबाट मात्रै दिने कि मुख्यमन्त... थप हेर्नुहोस्
कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्ध उनकै दल नेकपाका सांसदले संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गराएपछि सिंगो पार्टीभित्र हलचल पैदा भएको छ । केन्द्रमा मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक आयोगहरुमा नियुक्ति, राजदूत सिफारिस लगायत विषयमा भागबन्डाको गृह... थप हेर्नुहोस्
आइतवार कोरोना संक्रमण पुष्टि भएका शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको खुलेको छ। डाक्टर गोविन्द केसीको १९ औँ पटकको अनसन तोडाउने मन्त्री पोखरेल प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारसम्म पुगेका थिए। त्यहाँ प... थप हेर्नुहोस्
सरकारले अर्थ मन्त्रालयका राजश्व तर्फका सचिव रामशरण पुडासैनीलाई निक्षेप तथा कर्जा सुरक्षण कोणको सञ्चालक समितिको अध्यक्ष नियुक्त गरेको छ । विहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको परराष्ट्र मन्त्री तथा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकार... थप हेर्नुहोस्
सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कोरोना संक्रमण नियन्त्रणका लागि पुनः लकडाउन हुन सक्नेतर्फ सबैलाई सचेत गराएका छन् । सरकारले गरेका आग्रहको नागरिकस्तरबाट अवज्ञा भए पुनः लकडाउन हुन सक्नेतर्फ उनलेले सचेत गराए । अहिलेको अवस्थामा ल... थप हेर्नुहोस्
नेपालमा पछिल्लो २४ घण्टामा थप २०७१ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७ हजार ७ सय ५५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुरका १२, ओखलढुंगाका १, झापाका १, मोरङका ३, सोलुखुम्बुका १, धनु... थप हेर्नुहोस्
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । शनिबार ज्वरो आएपछि उनको कोरोना परीक्षण गरिएको र आइतबार रिपोर्ट पोजेटिभ आएको मन्त्रीको सचिवालयले जनाएको छ । मन्त्रीको सचिवालयले उनको सम्पर्कमा रहेकाहरुलाई स... थप हेर्नुहोस्
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध डा बाबुराम भट्टराईले लगाएको आरोप पुष्टि गर्न चुनौती दिएको छ । केहीदिन अघि गोरखाको पालुङ्टार नगरपालिका-६ पौवाटारमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका ... थप हेर्नुहोस्
