मुख्य समाचार

News-Image

कोरोना संक्रमित नेकपा नेतृ शान्ता चौधरीलाई आईसीयुमा सारियो

  • २०७७ आश्विन २४, शनिबार
  • नवकान्तिपुर संवाददाता

कोरोनाबाट संक्रमित नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीलाई आईसीयुमा सारिएको छ । असोज १९ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी वीर अस्पतालमा भर्ना भएकी थिइन । चौथो दिनमा पनि केही सुधार नआएपछि चौधरीलाई गएरातिदेखि आइसीयूमा सिफ्ट गरिएको हो । उनले यसअघि ... थप हेर्नुहोस्

News-Image

डा. केसीको जीवन रक्षाका लागि सम्बन्धित सबै संवेदनशील बन्नुपर्छः नेकपा प्रवक्ता श्रेष्ठ

  • २०७७ आश्विन २४, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकार र अनसनरत डा. गोविन्द केसीसँगको वार्ता हरहालतमा सफल पार्नुपर्ने बताएका छन् । शनिवार एक ट्वीट गर्दै प्रवक्ता श्रेष्ठले डा. केसीको जीवन रक्षाका लागि सम्बन्धित सबै संवेदनशील बन्नु पर्न... थप हेर्नुहोस्

News-Image

विद्युत कटौती बढ्यो, आज ६ जिल्लाका यी स्थानमा हुनेछ विद्युत कटौती

  • २०७७ आश्विन २४, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङ बाहिरिएसँगै विद्युत कटौतीको समस्या बढ्न थालेको छ ।उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले सूचना दिएर मात्रै विद्युत कटौती गर्न निर्देशन दिए पनि सुधारका अन्य उपायबारे निर्देशन दिएको छैन । तथाप... थप हेर्नुहोस्

News-Image

शिक्षामन्त्रीका कारण भाँडियो सरकार र डा. केसीबीच हुनै लागेको सहमति

  • २०७७ आश्विन २४, शनिबार
  • नवकान्तिपुर संवाददाता

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले वार्ता टोलीस्तरमा भएको सहमतिलाई अस्वीकार गरेपछि सरकार र डा. गोविन्द केसीबीच हुनै लागेको सहमति भाँडिएको छ । शुक्रबार साँझ ९ बजेदेखि सिंहदरवारमा बसेको वार्ता निष्कर्षविहीन भएको हो । ६बुँदे माग र... थप हेर्नुहोस्

News-Image

लुम्बिनी प्रदेशका सभामुख घर्ती र आन्तरिक मामिलामन्त्री केसीलाई कोरोना संक्रमण

  • २०७७ आश्विन २३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

लुम्बिनी प्रदेशका सभामुख पूर्ण घर्ती र आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीलाई कोरोना संक्रमण भएको छ। शुक्रबार बिहान सभामुख घर्तीसहित सचिवालयका कर्मचारी र सुरक्षाकर्मीको स्वाब संकलन गरी गरिएको कोरोना परीक्षणमा सभामुख घर्तीको रिपोर्ट पोजेटिभ... थप हेर्नुहोस्

News-Image

सरकारको ध्यान कोरोना नियन्त्रण गरी जनताको जीवन रक्षा गर्नेमै छः प्रधानमन्त्री

  • २०७७ आश्विन २३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड –१९ रोकथाम र नियन्त्रण गरी जनताको जीवन रक्षामा सरकारको मुख्य ध्यान रहेको जनाउँदै औषधिमय नेपाली भान्साको परम्परा र ज्ञानलाई थप खोज र विस्तार गर्न आग्रह गरेका छन् । गैरआवासीय नेपाली सङ्घ, अन्तरराष्ट्रिय समिति (एनआरए... थप हेर्नुहोस्

News-Image

पछिल्लो २४ घण्टामा नेपालमा कति थपिए कोरोना संक्रमित ?

  • २०७७ आश्विन २३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपालमा पछिल्लो २४ घण्टामा थप २,०५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ६७६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन्... थप हेर्नुहोस्

News-Image

सरकार र केसी पक्षको वार्ता सहमति नजिक, आजै अनशन तोड्ने तयारी

  • २०७७ आश्विन २३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सरकार र अनशनसत डा गोविन्द केसीको वार्ता टोली सहमति नजिक पुगेको छ । शिक्षा सचिव गोपी मैनाली र डा जीवन क्षेत्री नेतृत्वको दुई टोलीबीच हिजो लगातर तीन पटक छलफल भएको थियो। वार्ताका क्रममा डा केसीले अघि सारेका ६ बुँदे मागमा सहमति खोज्ने प्रयास भएको छ। क... थप हेर्नुहोस्

News-Image

२४ घण्टामा विश्वभर थपिए ३ लाख ४८ हजारभन्दा बढी संक्रमित

  • २०७७ आश्विन २३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

विश्वभर पछिल्लो २४ घण्टामा ३ लाख ४८ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ३ लाख ४८ हजार ६३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै विश्वभर संक्रमितको संख्या ३ करोड ६७ लाख ३८ हजार ६८९ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा विश्वमा... थप हेर्नुहोस्

News-Image

प्रचण्ड ओलीको संगतले डुबियो भन्दै मसँग रुनुहुन्छ : डा. भट्टराई

  • २०७७ आश्विन २३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मिलेर बूढीगण्डकी जलविद्युत् आयोजनामा नौ अर्ब रूपैयाँ घोटाला गरेको आरोप लगाएका ... थप हेर्नुहोस्