
प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णु रिमाललगायत सल्लाहकारहरूमा देखिएको कोरोना निको भएको छ। रिमालसहित प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई र प्रेस सल्लाहकार सूर्य थापामा कोरोनाभाइरस संक्रमण भएको थियो। थापाका अनुसार पछिल... थप हेर्नुहोस्
सर्वोच्च अदालतमा कोरोना संक्रमणका कारण नेकपाका उपाध्यक्ष वामदेव गौतमको ‘संसद् सदस्य अयोग्यतासम्बन्धी मुद्दा’का कारण मन्त्री बन्ने सम्भावनामा अन्योल देखिएको छ। मन्त्री हुने चर्चामा रहेका गौतमको मुद्दा छिटै नटुंगिने देखिएका कारण अन्योल देखिएको हो। मुद्... थप हेर्नुहोस्
सरकार र अनशनरत डाक्टर गोविन्द केसी पक्षबीच आठ घण्टाभन्दा लामो समयदेखि वार्ता भइरहेको छ । शिक्षा मन्त्रालयमा बिहान साढे १० बजे शुरु भएको वार्ता दिउँसो ३ बजे रोकिएको थियो । त्यसपछि फेरि बेलुका ५ बजेदेखि निरन्तर वार्ता भइरहेको डाक्टर केसीका सहयोग प्रितम... थप हेर्नुहोस्
राप्रपाका अध्यक्ष त्रय कमल थापा, पशुपतिशमशेर राणा र डा प्रकाशचन्द्र लोहनी बीचको बैठक बिहीबार बसेको छ। बैठकले निर्वाचन आयोगमा राप्रपा दर्ता भएकोमा खुसी व्यक्त गर्दै आयोगलाई धन्यवाद दिने निर्णय गरेको छ भने जिल्लामा पार्टी समायोजनको समय असोज २९ सम्म बढा... थप हेर्नुहोस्
नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज पनि मन्त्रीपरिषद् पुर्नगठनको विषयमा लामो छलफल भएको छ । पटक पटकको छलफल निष्कर्षमा नपुगेपछि आजको छलफलमा प्रचण्ड फरक ढंगबाट प्रस्तुत भएका... थप हेर्नुहोस्
निषेधाज्ञा हटेपछि काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण लगातार बढिरहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार काठमाडौंमा एक हप्तामा १० हजारभन्दा धेरैलाई कोरोना भाइरसको संक्रमण भएको छ । सरकारले तोकेको मा... थप हेर्नुहोस्
नेपालमा पछिल्लो २४ घण्टामा थप ४,३६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विहीबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन... थप हेर्नुहोस्
वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको सचिवालयकी एकजनालाई कोरोना सङ्क्रमण भएको छ । मुख्यमन्त्री पौडेलको स्वकीय सचिव सुमित्रा काफ्लेलाई सङ्क्रमण पुष्टि भएको हो । काफ्लेलाई सङ्क्रमण भएपछि मुख्यमन्त्री कार्यालय र निवासमा उच्च सतर्कता अपनाइएको छ । ... थप हेर्नुहोस्
कोरोना भाइरसका कारण रोकिएको कक्षा १२ को परीक्षा दसैंलगत्तै गर्ने गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा छलफल भएको छ। शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार दसैं र तिहारको बीचमा कक्षा १२ को परीक्षा गर्नेबारे छलफल अन्तिम चरणमा छ। विद्य... थप हेर्नुहोस्
सर्वोच्च अदालतमा कोरोना संक्रमणका कारण नेकपाका उपाध्यक्ष वामदेव गौतमको ‘संसद् सदस्य अयोग्यतासम्बन्धी मुद्दा’का कारण मन्त्री बन्ने सम्भावनामा अन्योल देखिएको छ। मन्त्री हुने चर्चामा रहेका गौतमको मुद्दा छिटै नटुंगिने देखिएका कारण अन्योल देखिएको हो। मुद्... थप हेर्नुहोस्
