
नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पछिल्ला गतिविधिप्रति वरिष्ठ नेता माधव नेपाल समूहले गम्भीर असहमति जनाएको छ । पार्टीका पछिल्ला हरे गतिविधिमा प्रचण्डलाई साथ दिंदै आएको नेपाल समूहले प्रचण्डले कार्यकारी पद सम्हाल्न नसकेको आरोप लगाउन थाल... थप हेर्नुहोस्
मंसिर ८ गते नेत्रविक्रम चन्दको नेकपाले स्थापना दिवस धुमधामसँग मनाउने भनेको छ । प्राप्त जानकारीअनुसार त्यसदिन सैन्य शक्ति प्रदर्शन गर्ने योजनाअनुसार अहिले विभिन्न जिल्लामा प्रशिक्षण कार्यक्रम सञ्चालन भइरहेका छन् । पश्चिम नेपालको कालिकोट, जुम्ला, जाजरक... थप हेर्नुहोस्
‘अब अमेरिकाबाट फर्किएपछि प्रधानमन्त्री बनाउने त होला नि’ - यो सामाजिक सञ्जालतिर गरिएको आलोचना वा बद्ख्वाइँ मात्र हैन, मान्छेमा सवार हुने डरलाग्दो महत्वाकांक्षाको प्रतिबिम्ब पनि हो । डा. युवराज खतिवडा अमेरिकाका लागि राजदूतमा प्रस्तावित भएपछि अधिकांश अ... थप हेर्नुहोस्
प्रदेश नं ५ को स्थायी राजधानी देउखुरी हुने प्रस्ताव प्रदेशसभामा आज पारित भएको छ । प्रदेशसभाको दुईतिहाइ बहुमतले राजधानी देउखुरी र लुम्बिनी प्रदेश नामकरण भएको सभामुख पूर्णबहादुर घर्तीले घोषणा गरे । आज प्रदेश नं ५ ले औपचारीक रुपमा नाम लुम्बिनी र स्थायी ... थप हेर्नुहोस्
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सम्पन्न भएको छ । बैठकले २३ दिनदेखि अनसनरत डा. गोविन्द केसीलाई अनसन अन्त्य गर्न आग्रह गरेको छ। मंगलबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी सचिवालय बैठकले डा। केसीलाई अनसन अन्त्य गर्न आग्र... थप हेर्नुहोस्
मंगलबार देशभर १ हजार ५५१ जना कोरोनाका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत कोरोनाका १ हजार ५५१ संक्रमित थपिएको जानकारी दिए। नेपालभर कोरोनाबाट संक्रमित हुनेको संख्या ९० हजार ... थप हेर्नुहोस्
विश्वभर १० जनामध्ये एक जनामा कोरोना भाइरसको संक्रमण भएको हुन सक्ने विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले जनाएको छ । महामारी नियन्त्रणका लागि विश्वव्यापी रुपमा भइरहेका प्रयासहरुबारे छलफल गर्न स्वीट्जरल्याण्डको जेनेभामा बसेको डब्ल्यूएचओको विशेष बैठकले विश... थप हेर्नुहोस्
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रदेश ५ सभामा मंगलबार मन्त्रीको गैरजिम्मेवार अभिव्यक्ति र प्रमूख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहको ध्वंसात्मक कार्य निन्दनीय भएको बताएका छन्। यस घटनाका कारणले मात्र नभई संघीयताको ५ वर्षे अनुभव... थप हेर्नुहोस्
प्रदेश सरकारले ल्याएको प्रदेश पाँचको स्थायी राजधानी दाङको विपक्षीमा मतदान गर्न कांग्रेसले ह्वीप जारी गरेको छ । कांग्रेस सचेतक निर्मला क्षेत्रीले सरकारले ल्याएको प्रस्तावको विपक्षमा मतदान गर्न पार्टीले ह्वीप जारी गरेको जानकारी दिइन् । प्रदेशसभाको आ... थप हेर्नुहोस्
मंगलबार बिहानै मोरङ, सुनसरी र चितवनमा ४ कोरोना संक्रमितको मृत्यु भएको छ । मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचाररत दुई कोरोजना संक्रमितको मृत्यु भएको छ । मोरङका दुई संक्रमित पुरूषको आज बिहान मृत्यु भएको अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहाल... थप हेर्नुहोस्
