मुख्य समाचार

News-Image

राप्रपा अध्यक्ष कमल थापालाई कोरोना संक्रमण पुष्टि

  • २०७७ आश्विन २९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

राप्रपाका अध्यक्ष कमल थापा कोरोना संक्रमित भएका छन्। विहीबार थापाले आफूलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको सामाजिक सञ्जालमार्फत् जानकारी दिएका हुन्। ‘कोरोना महामारीबाट बच्न सावधानी र सतर्कता कायम राखेकै अवस्थामा हिजो सामान्य टाउको दुखाईको कारण ... थप हेर्नुहोस्

News-Image

कोरोनासँग जुध्दै आर्थिक क्रियाकलापलाई बढाउन अर्थमन्त्रीको निर्देशन

  • २०७७ आश्विन २९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोरोना भाइरसको महामारीका कारण अन्य मुलुकमा झैँ नेपालको आर्थिक क्षेत्र पनि प्रभावित भएकाले यसविरुद्ध जुध्दै अगाडि बढ्नुपर्नेमा जोड दिएका छन्। आफ्नो पद बहलीपछि आज मन्त्रालय र मातहतका निकायका प्रमुखलाई निर्देशन... थप हेर्नुहोस्

News-Image

झलनाथ खनाललाई श्वासप्रश्वासमा समस्या

  • २०७७ आश्विन २९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

पूर्व प्रधानमन्त्री झलनाथ खनालको फोक्सोमा पानी जमेको कारण श्वासप्रश्वासमा समस्या आएको ह्याम्स अस्पतालले जानकारी दिएको छ। खनालको उपचार भइरहेको ह्याम्सले जारी गरेको प्रेस नोटमा उनको शरीरमा पानीको मात्रा बढी हुनुका साथै दुवै फोक्सोमा पानी जमेको कारण श्व... थप हेर्नुहोस्

News-Image

रक्षा मन्त्रालयबाट बिदा भए पोखरेल, प्रधानमन्त्री कार्यालयमा पदवहाली

  • २०७७ आश्विन २९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

उपप्रधानमन्त्री ईश्वर पोखरेलले विहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पदभार ग्रहण गरेका छन् । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरेलको जिम्मेवारी रक्षा मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सारेपछि उनले विहीबार पदभार... थप हेर्नुहोस्

News-Image

आज थपिए ३ हजार ७४९ जना कोरोना संक्रमित, थप १९ जनाको निधन

  • २०७७ आश्विन २९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ७४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १६ हजार ५९८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ३ हजार ५६४ जना पछिल्लो २४ घण्टायता संक्रमणमुक्त भएका छन् । द... थप हेर्नुहोस्

News-Image

गलत सूचना र सल्लाह दिनेलाई क्षमा दिइन्न : सञ्चारमन्त्री गुरुङ

  • २०७७ आश्विन २९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्राप्त जिम्मेवारी पूरा गर्न मन्त्रालयका विभाग र मन्त्रालय सम्बद्ध निकायका प्रमुखहरूसंँग सकारात्मक सोचका साथ सहकार्य गर्न आफू उत्सुक रहेको बताएका छन् । सञ्चार मन्त्रालयमा आज आयोजित स्वागत समारोहमा उनले स... थप हेर्नुहोस्

News-Image

नवनियुक्त अर्थमन्त्री पौडेलले सम्हाले पदभार, २० करोड डलर ऋण लिने निर्णयमा गरे हस्ताक्षर

  • २०७७ आश्विन २९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नवनियुक्त अर्थमन्त्री बिष्णु पौडेलले पदभार सम्हालेका छन्। विहीबार दिउँसो सिंहदरबारस्थित मन्त्रालयमा पौडेलले मन्त्रीको पदभार सम्हालेका हुन्। पदभार सम्हाल्नुअघि उनीसहित तीन मन्त्रीले राष्ट्रपति कार्यालय शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद त... थप हेर्नुहोस्

News-Image

काठमाडौंमा १ हजार ५६१ जना कोरोना संक्रमित सम्पर्कविहीन

  • २०७७ आश्विन २९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौंमा कोरोना परीक्षणको लागि स्वाब दिएर सम्पर्क बाहिर रहनेको संख्या दैनिक बढिरहेको छ । काठमाडौं जिल्लामा १ हजार ५ सय ६१ जना कोरोना संक्रमित अहिले सम्पर्क बाहिर छन् । कोरोना परीक्षणको लागि स्वाब दिने तर फोन नम्बर तथा ठेगाना प्रष्ट नभएका कारण उनीहर... थप हेर्नुहोस्

News-Image

नवनियुक्त मन्त्रीहरूले लिए शपथ, प्रचण्ड र नेपाल सहभागी भएनन्

  • २०७७ आश्विन २९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नवनियुक्त मन्त्रीहरूले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा विहीवार आयोजित विशेष समारोहका बीच नवनियुक्त मन्त्रीहरूले शपथ लिएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रप... थप हेर्नुहोस्

News-Image

मन्त्रिमण्डल पुनर्गठन : भुइँचालो कर्णालीमा, धक्का काठमाडौंमा

  • २०७७ आश्विन २९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

गत आइतबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध आफ्नै पार्टी नेकपाका १८ सांसदले अविश्वासको प्रस्ताव ल्याएपछि राष्ट्रिय राजनीति नै तरंगित बन्न पुग्यो । प्रधानमन्त्री केपी ओलीनिकट सांसद यामलाल कँडेलको अगुवाइमा हस्ताक्षर सङ्कलन गरी बु... थप हेर्नुहोस्