मुख्य समाचार

News-Image

गस्तीमा गएका प्रहरी इन्चार्जको हत्या, जवान बेपत्ता

  • २०७७ कार्तिक २, आईतवार
  • नवकान्तिपुर संवाददाता

धनगढी उपमहानगरपालिका– १२, जुगेडास्थित अस्थायी प्रहरी चौकी इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द विक मृत फेला परेका छन् । उनीसँगै गस्तीमा गएका प्रहरी जवान रामबहादुर साउद बेपत्ता छन् । विकको शव नेपाल–भारत सीमामा बग्ने मोहना नदीमा केही बेर अघि फेला परे... थप हेर्नुहोस्

News-Image

अब कोरोना संक्रमितको शव परिवारले नै व्यवस्थापन गर्नुपर्ने

  • २०७७ कार्तिक २, आईतवार
  • नवकान्तिपुर संवाददाता

सरकारले होम आइसोलेसनमा कोरोना संक्रमितको मृत्यु भए परिवारले नै शव व्यवस्थापन गर्ने गरी मापदण्ड परिमार्जन गरेको छ। स्वास्थ्य मन्त्रालयले 'कोभिड-१९ का कारण मृत्यु भएका व्यक्तिहरूको शव व्यवस्थापन सम्बन्धी संक्षिप्त कार्यविधि २०७७' दोस्रो संशोधन गर्दै उक... थप हेर्नुहोस्

News-Image

दशैं भत्ता फिर्ता गर्ने भीम रावलको घोषणा

  • २०७७ कार्तिक २, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेकपाका स्थायी कमिटी सदस्य एवं प्रतिनिधि सभा सदस्य भीम रावलले संसदले उपलव्ध गराएको दशैं भत्ता फिर्ता गर्ने भएका छन् । आइतवार सामाजिक सञ्जाल ट्वीटरमा सन्देश लेख्दै रावलले महामारीको समयमा सांसदले भत्ता लिनु हुन्न भन्नेमा समर्थन रहेको जनाएका हुन् । ‘... थप हेर्नुहोस्

News-Image

पूर्व माओवादीका नेताहरु ओलीको चरणमा लम्पसार परे: बाबुराम भट्टराई

  • २०७७ कार्तिक २, आईतवार
  • नवकान्तिपुर संवाददाता

पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले ‘पूर्व माओवादीका नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीको चरणमा लम्पसार परेको’ आरोप लगाएका छन्। प्रधानमन्त्री ओलीले प्रदेश सरकारलाई संघको प्रशासनिक युनिट जस्तो व्यवहार गर्दा पनि... थप हेर्नुहोस्

News-Image

प्रचण्डले बेग्लै पार्टी सञ्चालन गर्न खोजेको आभास दिइरहेका छन् : ओली

  • २०७७ कार्तिक २, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलैले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बेग्लै पार्टी सञ्चालन गर्न खोजेको आभास दिइरहेको आरोप लगाएका छन् । बालुवाटारमा शनिबार दिउँसो कर्णाली प्रदेशका नेताहरुलाई बोलाएर छलफल गर्ने क्रममा प्रधानमन्त्री ओलीले प्रचण्डमाथि... थप हेर्नुहोस्

News-Image

बडादशैंको आज दोस्रो दिन, ब्रह्मचारिणीको विशेष पूजाअर्चना गरिँदै

  • २०७७ कार्तिक २, आईतवार
  • नवकान्तिपुर संवाददाता

बडादशैं अन्तर्गत आज नवरात्रको दोस्रो दिन, शक्तिपीठहरुमा माता भगवती ब्रह्मचारिणीको विशेष पूजाअर्चना गरिँदै छ । ब्रह्मचारिणी देवीलाई ब्रहम विद्या शक्तिकी माताको रुपमा पूजाअर्चना गर्ने प्रचलन छ । ब्रह्मचारिणीदेवीको आराधनाले व्यक्तिलाई ब्रह्म अनुसार आचरण... थप हेर्नुहोस्

News-Image

सवारी चालक र सुरक्षाकर्मीमा कोरोना पुष्टि भएपछि नेकपा उपाध्यक्ष गौतम आइसोलेशनमा

  • २०७७ कार्तिक १, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष तथा पूर्व गृहमन्त्री वामदेव गौतमको सुरक्षामा खटिएका केही सुरक्षाकर्मी र सवारी चालकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गौतमका प्रेस सहयोगी विश्वमणि सुवेदीका अनुसार उनको परिवार र सचिवालयका सदस्यहरूमा... थप हेर्नुहोस्

News-Image

कोरोना संक्रमित राप्रपा अध्यक्ष थापाको स्वास्थ्य कस्तो छ ? अस्पतालले जारी गर्यो यस्तो विज्ञप्ति

  • २०७७ कार्तिक १, शनिबार
  • नवकान्तिपुर संवाददाता

कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि ओम अस्पतालमा उपचाररत राष्ट्रिय प्रजातन्त्रा पार्टीका अध्यक्ष कमल थापाको स्वास्थ्य सुधारोन्मुख रहेको अस्पतालले जानकारी दिएको छ । अस्पतालले एक विज्ञप्ति जारी गर्दै अध्यक्ष थापाको ज्वरो नियन्त्रणमा आएको र श्वासप्रश... थप हेर्नुहोस्

News-Image

कर्णाली विवादबारे दुबै पक्षलाई प्रधानमन्त्री ओलीले दिए यस्तो निर्देशन

  • २०७७ कार्तिक १, शनिबार
  • नवकान्तिपुर संवाददाता

कर्णाली प्रदेशको विवादबारे प्रधानमन्त्री केपी ओलीले शनिवार दुवै पक्षका कुरा सुनेका छन् ।  मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई नेकपा प्रदेशसभा दलको नेताबाट हटाउन पार्टीभित्र अविश्वासको प्रस्ताव तयार भएपछि कर्णाली नेकपामा विवाद सृजना भएको थियो ।   विवा... थप हेर्नुहोस्

News-Image

तीन हजार १६७ संक्रमित थपिए, थप १२ जनाको निधन

  • २०७७ कार्तिक १, शनिबार
  • नवकान्तिपुर संवाददाता

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा एक हजार ७४६ सहित देशभर तीन हजार १६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । काठमाडौंमा एक हजार ४५१, ललितपुरमा १५२ र भक्तपुरमा १४३ नयाँ सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घ... थप हेर्नुहोस्