मुख्य समाचार

News-Image

कोरोना संक्रमण रोक्न लकडाउन गर्नु पर्दैनः डब्लुएचओ

  • २०७७ कार्तिक ११, मंगलवार
  • नवकान्तिपुर संवाददाता

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मानिसहरूले कोरोनाभाइरसका रोकथामका उपायहरूलाई पूर्ण रूपमा पालना गरेमा भाइरसको संक्रमण रोक्न विभिन्न देशहरूले लागू गरेका राष्ट्रव्यापी लकडाउन र प्रतिबन्धहरू गर्नु पर्ने आवश्यकता नरहने जनाएको छ। पछिल्लो समय यूरोपका... थप हेर्नुहोस्

News-Image

दशैंको टीकाको आज दोस्रो दिन, टीका थाप्नेक्रम जारी

  • २०७७ कार्तिक ११, मंगलवार
  • नवकान्तिपुर संवाददाता

विजया दशमीको शुभसाइत मंगलबार नै सकिए पनि टीका लगाउने क्रम आज एकादशीका दिन पनि जारी छ । दशैंको टीकाको दोस्रो दिन आज पनि मान्यजनबाट टीका थापेर आशीर्वाद लिने प्रचलन छ । कतिपय स्थानमा कोजाग्रत पूर्णिमासम्मै पनि टीका लगाउने चलन छ । कतिपय स्थानमा टीकाको... थप हेर्नुहोस्

News-Image

रअका प्रमुखसँग प्रधानमन्त्रीले सीमा र नक्साबारे कुराकानी गरेको उपप्रधानमन्त्री पोखरेलको दावी

  • २०७७ कार्तिक १०, सोमबार
  • नवकान्तिपुर संवाददाता

भारतको खुफिया एजेन्सी रिसर्च एन्ड एनालेसिस विङ (रअ) का प्रमुख सामन्त गोयललाई प्रधानमन्त्री केपी शर्मा ओलीले भेटेको विषयको आलोचना भइरहेका बेला सरकारका उपप्रधानमन्त्री इश्वर पोखरेलले रअ प्रमुख गोयल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतका रूपमा... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री ओलीद्वारा राष्ट्रपति भण्डारीबाट दशैंको टीका ग्रहण

  • २०७७ कार्तिक १०, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले आज शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट बडा दशैंको टीका ग्रहण गरेका छन् । त्यस क्रममा राष्ट्रपतिले टीका र जमराको माला लगाइदिएकी थिइन् । उक्त अवसरमा प्रथम महिला श्रीमती राधिका शाक्यले पनि राष्ट्रपतिबाट बडा दश... थप हेर्नुहोस्

News-Image

बुवा झापामा भएकोले प्रधानमन्त्रीले लगाएनन् दशैंको टीका

  • २०७७ कार्तिक १०, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी ओलीले यो वर्ष दशैंको टीका लगाएनन् । बुवा मोहनप्रसाद ओली झापास्थित घरमा रहेकाले ओलीले यो वर्षको दशैंको टीका नलगाएका हुन्। प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बुवा झापामै रहेपछि प्रधानमन्त्रीको निधार यो पटक खाली भएको हो। तर प्रधानमन्... थप हेर्नुहोस्

News-Image

राष्ट्रपतिबाट टीका जमरा ग्रहण

  • २०७७ कार्तिक १०, सोमबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा आज गुरु खेमचन्द्र ढकालबाट १० बजेर १९ मिनेटको शुभसाइतमा टीका र जमरा ग्रहण गरेकी छन् । राष्ट्रपति भण्डारीले आमा मिथिला पाण्डेका हातबाट पनि राष्ट्रपति कार्यालय, शीतल निवासमा विजयादशमीको टीका र जमराका... थप हेर्नुहोस्

News-Image

सामाजिक दूरी कायम गरी दशैं मनाउन राष्ट्रपतिको आग्रह

  • २०७७ कार्तिक १०, सोमबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक तथा भौतिक दूरी कायम गरी दशैंसहितका मौलिक चाडपर्व मनाउन आग्रह गरेकी छन्। राष्ट्रपति भण्डारीले बडादशैं, २०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहने सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, आरोग्य, दीर्घायु तथा उत्तरोत्... थप हेर्नुहोस्

News-Image

आज विजयादशमी, हर्षोल्लासका साथ मनाइँदै

  • २०७७ कार्तिक १०, सोमबार
  • नवकान्तिपुर संवाददाता

बडादशैंको आज मुख्य दिन विजयादशमी । मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । आश्विन शुक्ल दशमीका दि... थप हेर्नुहोस्

News-Image

कांग्रेसले यस वर्ष चियापान समारोह नगर्ने

  • २०७७ कार्तिक ९, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमामा गर्दै आएको चियापान तथा शुभकामना आदानप्रदान समारोह यस वर्ष नगर्ने भएको छ । कोरोना संक्रमणका कारण यो वर्ष कोजाग्रत पूर्णिमाका दिन चियापान तथा शुभकामना समारोह नगरिने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यस... थप हेर्नुहोस्

News-Image

नेपालमा आज थपिए २ हजार ८५६ कोरोना संक्रमित, थप ५ जनाको मृत्यु

  • २०७७ कार्तिक ९, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ८५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ४५ हजार ५७२ रहेको छ । पछ... थप हेर्नुहोस्