मुख्य समाचार

News-Image

सरकारले जारी गरेको अध्यादेशविरुद्ध सर्वोच्चमा रिट

  • २०७७ पुष १, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

सरकारले जारी गरेको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ को (पहिलो संशोधन) अध्यादेश २०७७ विरुध्द सर्वोच्‍च अदालतमा रिट परेको छ। आज अधिवक्ता ओमप्रकाश अर्यालले रिट दायर गरेका हुन्। निवेदन पेश भएको र सर्वोच्चले अध्ययन गरि... थप हेर्नुहोस्

News-Image

ओलीलाई सरकारबाट फिर्ता बोलाउने तयारी भैरहेको बेलामा प्रचण्डलाई भेट्न खुमलटार पुगे शंकर पोखरेल

  • २०७७ पुष १, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

अध्यादेश प्रकरणपछि नेकपाभित्रको आन्तरिक किचलो थप बढेको छ । आजको स्थायी कमिटी बैठकमार्फत प्रधानमन्त्री केपी ओलीलाई सरकारबाट फिर्ता बोलाउने तयारी भएपछि ओली पक्षका नेता शंकर पोखरेल कार्यकारी अध्यक्ष प्रचण्ड भेट्न बुधबार बिहानै खुमलटार पुगेका छन् । ओल... थप हेर्नुहोस्

News-Image

नेकपा स्थायी कमिटी बैठक बस्दै, अध्यादेश फिर्ता नलिए ओलीले सरकारबाट फिर्ता बोलाउने तयारी

  • २०७७ पुष १, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीले पार्टीमा कुनै परामर्शविनै संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएपछि विवाद चर्किएको बेलामा आजको बैठकलाई... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री ओलीमाथि महाअभियोग लगाउन बाबुराम भट्टराईको माग

  • २०७७ पुष १, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीमाथि महाअभियोग लगाउनु पर्ने बताएका छन् । उनले ट्वीट गरेर ओलीले संविधान र लोकतन्त्रमाथि गम्भीर खेलवाड गरिरहेको आरोप लगाउँदै संसद अधिवेशन बोलाएर महाअभियोग ल... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव, राष्ट्रपतिविरुद्ध महाअभियोगको तयारी

  • २०७७ पुष १, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि जारी विवाद झनै चर्किएको छ । सोही पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल समूहले जारी अध्यादेशपछि पार्टी... थप हेर्नुहोस्

News-Image

मलाई दलहरूले राजा बनाएको होइन, जनताले हटाएको पनि होइनः पूर्वराजा

  • २०७७ पुष १, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

‘मलाई दलहरूले राजा बनाएको होइन र जनताले हटाएको पनि होइन ।’ निर्मल निवासमा पूर्व राजा ज्ञानेन्द्रको यस्तो भनाई सुनेर फर्किएकाहरु अचेल हौसिँदै आगामी चैतसम्म केही राजनीतिक परिवर्तन हुने उत्साहका साथ जुलुसमा जुट्न थालेका छन् । राप्रपाको राजनीतिमा त्यत... थप हेर्नुहोस्

News-Image

ओलीलाई स्थायी कमिटी बैठकबाटै कारबाहीको तयारी

  • २०७७ पुष १, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

आन्तरिक विवादबारे स्थायी कमिटीमा छलफल गर्ने तयारी भइरहेका बेला नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि पार्टी अघोषित विभाजनको संघारमा उभिएको छ। पार्टीका आन्तरिक बैठकमा अल्पमतमा पर्दै आएका ओलीले सहमत... थप हेर्नुहोस्

News-Image

नेकपा विवाद झनै चर्किने संकेत, संवैधानिक परिषदसम्बन्धी अध्यादेशप्रति प्रचण्डको कडा आपत्ति

  • २०७७ मंसिर ३०, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलवार जारी गरेको संवैधानिक परिषदसम्बन्धी अध्यादेशप्रति नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आपत्ति जनाएका छन् । सरकारको सिफारिशमा राष्ट्रपति भण्डारीले मंगलवार संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्... थप हेर्नुहोस्

News-Image

संवैधानिक परिषदसम्बन्धी अध्यादेश राष्ट्रपतिद्वारा जारी

  • २०७७ मंसिर ३०, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश जारी गरेकी छन् । राष्ट्रपति कार्यालयका अनुसार उनले मंगलबार दिउँसो उक्त अध्यादेश जारी गरेकी हुन् । प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक पर... थप हेर्नुहोस्

News-Image

ललिता निवास प्रकरणः गच्छदारलाई म्याद बुझ्न विशेष अदालतको ताकेता

  • २०७७ मंसिर ३०, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

ललिता निवास प्रकरणमा आरोपित पूर्व उपप्रधानमन्त्री एवं तत्कालीन भौतिक योजना तथा निर्माणमन्त्री विजयकुमार गच्छदारलाई म्याद बुझाउन विशेष अदालतले ताकेता बढाएको छ । अदालतले २०७६ फागुन १९ गते नै म्याद सम्बन्धित जिल्ला अदालतमार्फत् पठाए पनि अझैसम्म गच्छदारल... थप हेर्नुहोस्