
नेकपा पर्सा जिल्ला सदस्य मुकेश चौरसिया हत्याका मुख्य आरोपितमध्येका उत्तम भन्ने निरन्जन तिवारी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार अनुसार भागेर भारत पुगेका उनलाई त्यहीँबाट पक्राउ गरेर ल्याइएको हो। नेकपा गाउँपालिका स्तरीय शपथ ग्रहण कार्यक... थप हेर्नुहोस्
सत्तारुढ दल नेकपाका स्थायी समिति सदस्य रघुजी पन्तले पार्टी विभाजन गर्ने कुरा गरेर अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले समस्यालाई विषयान्तर गर्ने प्रयास गरेको आरोप लगाएका छन् । एकजना अध्यक्षलाई संकट पर्यो भन्दैमा सिंगो पार्टी फुट्ने कुरा विषयान्... थप हेर्नुहोस्
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको जारी विवादले पार्टीलाई फुटको दिशामा अगाडि बढाउने देखिएको छ । शनिबार मात्र प्रधानमन्त्री केपी ओलीलाई भेटेका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीले अलग पार्टी बनाउने प्रस्ताव गरेको खुलाशा गरेका छन् । आज आ... थप हेर्नुहोस्
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त तीन नेपाली राजदूतले आज शपथ लिएका छन् । राजदूतहरु गेहेन्द्र राजभण्डारी (बेल्जियम), तापस अधिकारी (पाकिस्तान) र रामजी खड्काले राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ लिएको प... थप हेर्नुहोस्
पछिल्लो २४ घण्टामा देशभर २ हजार ८२४ जना संक्रमित भएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ७३ हजार ५६७ पुगेको छ। पछिल्लो २४ घण्टामा थप २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ९ सय ६० पुगेको स्वा... थप हेर्नुहोस्
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आफ्नो पार्टीको एकीकृत र अविभाज्य अस्तित्वका सामु गम्भीर संकट उत्पन्न भएको बताएका छन् । आइतबार ट्विट गर्दै पौडेलले पार्टी एकताका संकटमा पुग्न लागेको संकेत हुन्। उनले पार... थप हेर्नुहोस्
कोरोना भाइरस संक्रमणसँगै फोक्सोको निमोनियाका स्वास्थ्य अवस्था थप गम्भीर बनेपछि नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्मालाई भेन्टिलेटरमा सारिएको छ। कोरोना संक्रमण र निमोनियाका कारण फोक्सोमा गम्भीर असर देखिएपछि प्रतिनिधिसभा सदस्यसमेत रहेका विश्... थप हेर्नुहोस्
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना पक्षका मन्त्रीहरूलाई हतारिएर राजीनामा नदिन निर्देशन दिएको बुझिएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाही मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा ... थप हेर्नुहोस्
कोरोना भाइरसको कारण विश्वभर ज्यान गुमाउनेको संख्या १२ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ४ सय ६६ जनाको ज्यान गएसँगै विश्वभर ज्यान गुमाउनेको संख्या १२ लाख नाघेको वल्ड्रोमिटरले जनाएको छ । ४ करोड ६३ लाखमा कोरोना पुष्टि भएकोमा १२ लाख १ सय ९३ जनाको ज्यान ग... थप हेर्नुहोस्
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज मन्त्रिमण्डल हेरफेरको तयारी गरेका छन् । आफुविरुद्ध अविश्वास प्रस्ताव ल्याउन सहयोग गर्ने नेकपा अध्यक्ष केपी ओली निकट मन्त्रीलाई हटाएर उनले माधव नेपाल निकटलाई मन्त्री बनाउन लागेका हुन् । सामाजिक... थप हेर्नुहोस्
