मुख्य समाचार

News-Image

कोरोनाको मृत्युमा फेरि नयाँ रेकर्ड, एकैदिन १३ हजारभन्दा बढीको मृत्यु

  • २०७७ पुष २, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

दोस्रो लहरको संक्रमणले तीब्र हुँदा मृतक संख्यामा फेरि नयाँ रेकर्ड कायम भएको छ । विहीबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १३ हजार १५९ संक्रमितको मृत्यु भएको छ । एकै दिन मृत्यु भएका संक्रमितको यो संख्या अहिलेसम्मकै उच्च हो । यसअघि एकैदिन १३... थप हेर्नुहोस्

News-Image

म त्याग गर्न तयार छु, वामदेवलाई प्रधानमन्त्री बनाउँ: प्रधानमन्त्री ओली

  • २०७७ पुष २, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

बुधबारको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले अचानक वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव ल्याएका छन् । बुधवार कडा कसरतपछि बसेको स्थायी कमिटी बैठकको सुरुआतमै ओलीले वामदेवलाई प्रधानमन्त्री बनाउने प्रस्ताव ल्याए । ओलीले... थप हेर्नुहोस्

News-Image

घेराबन्दीमा परेपछि आफ्नो अडानबाट पछि हटे ओली

  • २०७७ पुष २, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवादका क्रममा चौतर्फी घेराबन्दीमा परेपछि प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो अडानबाट पछि हटेका छन्। मंगलबार सरकारका तर्फबाट जारी गरिएको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम... थप हेर्नुहोस्

News-Image

शीतलनिवासमा पाँच घन्टा कुरेर निवेदन दर्ता नगरी फर्किए रावल र भुसाल

  • २०७७ पुष १, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

संसद्का विशेष अधिवेशन बोलाउन माग गर्दै एकचौथाइ सांसदको हस्ताक्षरसहितको निवेदन लिएर राष्ट्रपति कार्यालय पुगेका नेकपा स्थायी कमिटी सदस्यसमेत रहेका सांसदद्वय भीम रावल र पम्फा भुसाल पाँच घन्टासम्म राष्ट्रपति कार्यालयमा कुरेर निवेदन दर्ता नगरी फर्किएका छन... थप हेर्नुहोस्

News-Image

राजनीतिक प्रस्ताव फिर्ता लिने सहमति भएको छैनः प्रचण्ड-नेपाल समूह

  • २०७७ पुष १, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच पार्टीमा दर्ता भएका राजनीतिक कुनै पनि प्रस्ताव फिर्ता लिने सहमति नभएको प्रचण्ड-माधव नेपाल समूहले दाबी गरेको छ। बुधबार दुई पटक गरि बसेको बैठकले सरकारले हालै ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्य... थप हेर्नुहोस्

News-Image

यी हुन् नेकपा स्थायी कमिटीमा सर्वसम्मत भएका निर्णय

  • २०७७ पुष १, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

सत्तारुढ नेकपाको स्थायी कमिटी बैठकले सरकारले जारी गरेको अध्ययादेश र सांसदहरूले विशेष अधिवेशन बोलाउन माग गर्दै राष्ट्रपति कार्यालयमा दर्ता गर्न लागेको निवेदन फिर्ता लिने सर्वसम्मत निर्णय गरेको छ । साथै बैठकले स्थायी कमिटीको अर्को बैठक ५ पुसमा बस्ने... थप हेर्नुहोस्

News-Image

ओली-प्रचण्डबीच भयो यस्तो सहमति

  • २०७७ पुष १, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच महत्वपूर्ण सहमति भएको छ । उक्त सहमतिसँगै ओली सशर्त अध्यादेश फिर्ता लिन तयार भएका छन् । प्रचण्डले संसदको विशेष अधिवेशनको माग फिर्ता गर्ने शर्तमा ओली संवैधानिक परिषद... थप हेर्नुहोस्

News-Image

नेकपा स्थायी कमिटी बैठक अलपत्र, ओली र प्रचण्डबीच फेरि छलफल शुरू

  • २०७७ पुष १, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

दिउँसो १ बजेका लागि बोलाइएको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली उपस्थित नभएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओलीसँग फेरि छलफल शुरू गरेका छन् । महासचिव विष्णु पौडेलसहित ओली र प्रचण्डबीच छलफल शुरू भएको बालुवाटार... थप हेर्नुहोस्

News-Image

संसदको विशेष अधिवेशन माग गर्दै हस्ताक्षरसहित नेकपा सांसद शीतलनिवासमा

  • २०७७ पुष १, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा स्थायी कमिटी बैठक जारी रहेको बेलामा संघीय संसदको विशेष अधिवेशनको माग गर्दै नेकपाका केही सांसदहरु राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका छन् । नेकपा सांसद भीम रावल, पम्फा भुसालसहितको टोली सांसदहरुको हस्ताक्षरसहित विशेष अधिवेशन माग गर्दै बुधबार दिउ... थप हेर्नुहोस्

News-Image

नेकपा स्थायी कमिटी बैठक बालुवाटारमा जारी, ओली अनुपस्थित

  • २०७७ पुष १, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पूर्वनिर्धारित स्थायी कमिटी बैठक बालुवाटारमा जारी छ । नेकपाभित्र देखिएको विवाद समाधान गर्न दुई अध्यक्षका फरक प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको छ । बैठकमा अध्यक्ष ओली भने अनुपस्थित भएका छन् । आजको बैठकमा मंग... थप हेर्नुहोस्