
कोरोना भाइरसको संक्रमणले विश्वभर एकैदिन ६ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । दोस्रो लहरको संक्रमण देखिएसँगै संक्रमित संख्यामा दैनिक बृद्धि हुँदै गएको छ । पछिल्लो २४ घण्टा ६ लाख २ हजार १२४ जनामा संक्रमण भएको छ । यसमध्ये ३ लाख १० हजार ७०७ जना सं... थप हेर्नुहोस्
पार्टीभित्रको विवाद चर्किदै जाँदा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालसहित सो समूहका नेताहरुले कानुनविद्हरुसँग छलफल गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने बताइरहेका बेला अविश्वासको प्रस्ताव... थप हेर्नुहोस्
नेपाली कांग्रेसभित्र देखिएको विवाद सहमतिमा नपुगेपछि केन्द्रीय समिति बैठक सरेको छ। आज पदाधिकारी र पूर्वपदाधिकारीहरू छलफलमा बसे पनि ठोस सहमति हुन सकेन । सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारी तथा केही केन्द्रीय सदस्य सहितको अनौपचारिक बैठकल... थप हेर्नुहोस्
पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ५१ जनामा कोरोना पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कुल संक्रमितको संख्या एक लाख ८५ हजार ९७७ पुगेको छ। त्यस्तै, हाल सक्रिय संक्रमितको संख्या ३६ हजार ५१४ छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्या... थप हेर्नुहोस्
प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज बालुवाटारमा छलफल भएको छ । आजको छलफलपछि नेकपाको विवाद थप चर्किने देखिएको छ । झण्डै तीन घण्टा वार्तामा बसेका ओली प्रचण्ड एक अर्क... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी ओलीले मुलुकमा राजनीतिक सङ्कट देखापर्न सक्ने भन्दै सामना गर्न तयार रहन मन्त्रीहरूलाई निर्देशन दिएका छन् । मन्त्रिपरिषद्को बैठकमा पार्टी र सरकारले बेहोरिरहेको जटिलताबारे बताउँदै उनले अझै ठूलो सङ्कट सम्मुखमा रहेको बताएको एकमन्त्रीले ब... थप हेर्नुहोस्
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद हल गर्नका लागि आज पनि शीर्ष नेताहरुको बैठक बस्दैछ। वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइरालालगायत २७ केन्द्रीय सदस्यले हस्ताक्षर गरी बुझाएको १६ बुँदे विरोध पत्रका विषयमा छलफल गर्न ... थप हेर्नुहोस्
प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी छ । करिब एकघण्टादेखि जारी बैठकमा नियमित एजेन्डा रहेको एक मन्त्रीले जानकारी दिए । यसअघि सरकारले कोरोना संक्रमण बढेपछि लकडाउन गर्ने विषयमा तयारी गरिएको हल्ला भए पनि त्यस्तो अवस्था अहिले नरहेको ती ... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज दिउँसो भेटघाटको तयारी भएको छ । बुधबार दुई अध्यक्षबीच भेट्ने तय भए पनि अन्तिम समयमा स्थगित भएको थियो । बुधबार पूर्व सभामुख कृष्णबहादुर महरा... थप हेर्नुहोस्
कोरोना भाइरसको संक्रमणले विश्वभर एकैदिन अहिलेसम्मकै धेरै ९ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ९ हजार ५४ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १२ लाख ३० हजार १०१ पुगेको छ । युरोपेली मुलुकमा मात्रै पछिल्लो २४ घण्टामा ३ हजार ९२८ जना... थप हेर्नुहोस्
