
नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ९०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ८८ हजार ८८३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३४ हजार ९०५ रहेको छ... थप हेर्नुहोस्
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना संक्रमितको निःशुल्क उपचार व्यवस्थापन गर्ने विषयमा प्रस्ताव मन्त्रिपरिषदमा लैजाने तयारी गरेको छ । विहीबार सर्वोच्च अदालतले कोरोना संक्रमितको निःशुल्क परीक्षण र उपचार गर्न आदेश दिएकाले मन्त्रिपरिषद् बैठकमा प्र... थप हेर्नुहोस्
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक धुम्बाराहीमा शुरु भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकतर्फी रुपमा सचिवालय बैठक बोलाएका हुन् । बहुमत सदस्य रहेको आजको बैठकमा प्रधानमन्त्री केपी ओलीका पछिल्ला कदमबारे छलफल हुनेछन् । ... थप हेर्नुहोस्
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपामा विवाद बढ्दै जाँदा राष्ट्रपति विद्यादेवी भण्डारीको पनि सक्रियता बढेको छ । भण्डारीलेले नेकपाको एकता बचाउने भन्दै नेकपा उपाध्यक्ष वामदेव गौतम र गृहमन्त्री रामबहादुर थापालाई भेटिसकेकी छिन् । यसैक्रममा उनले नेता... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओली र भारतका सेनाध्यक्ष मनोज मुकुन्द्र नरवणेबीच भेटवार्ता भएको छ । तीन दिनअघि नेपाल भ्रमणमा आएका नरवणेले शुक्रबार स्वदेश फर्किनुअघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका हुन् । भेटमा प्रधानमन्त्रीसँगै उनका विदेश मामिला सल... थप हेर्नुहोस्
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको सचिवालय बैठक बोलाएका छन् । दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेगरी बैठक बोलाइएको हो । बैठकमा पार्टी भित्रको आन्तरिक गतिविधिका विषयमा छलफल हुन... थप हेर्नुहोस्
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा सचिवालय सदस्यहरूलाई पार्टी केन्द्रीय कार्यालय धुम्बाराही बोलाएका छन् । शुक्रवार अपराह्न १२ बजे नेताहरूलाई धुम्बाराही बोलाइएको स्रोतले बताएको छ । प्रधानमन्त्री ओली... थप हेर्नुहोस्
नेपाली कांग्रेसका शीर्ष नेताको बैठक आज पनि बस्ने भएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बुझाएको विरोध पत्रमा छलफल गर्न विहीबार बसेको बैठक टुंगोमा पुग्न नसकेपछि बैठक आज पनि बस्ने भएको हो। बैठक देउवा निवास बुढानीलकण्ठमा आज मध्यान्ह साढे १२ बजे बस्... थप हेर्नुहोस्
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को गुटगत राजनीतिमा राष्ट्रपतिको सक्रियता देखिएको समाचार सार्वजनिक भएको विषयलाई लिएर नेकपा नेता भीम रावलले कडा टिप्पणी गरेका छन्। ट्विट गर्दै नेता रावलले राष्ट्रपति पदको मर्यादा र गरिमाको उल्लंङ्घन भएको जन... थप हेर्नुहोस्
सामाजिक सञ्जालमा राखिएका तस्बिर तथा भिडियोमा सत्य तथ्य नबुझी धेरैले कमेन्ट र शेयर हुने गर्छन् । यसो गर्दा कानुनी रुपमा अपराध ठहरिन्छ वा अरुको मानमर्दन हुन्छ भन्ने हेक्का धेरैलाई हुँदैन भन्ने कुराको एउटा उदाहरण तत्कालीन राजा वीरेन्द्रसँग एक व्यक्तिले ... थप हेर्नुहोस्
