
संसद् विघटनसँगै विभाजित भएको नेकपामा नेताहरु दुई समूहमा आउने जाने क्रम जारी छ । यसैक्रममा सोमबार र मंगलबार ओली समूहको बैठकमा सहभागी भएका नेकपा सांसद एवम् केन्द्रीय सदस्य शेरबहादुर तामाङ प्रचण्ड-नेपाल समूहमा फर्किएका छन्। प्रधानमन्त्री केपी शर्मा ओ... थप हेर्नुहोस्
चिनियाँ राजदूत होउ यान्छीले आज बिहान नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेकी छन्। राजनीतिक रूपमा विभाजित भइसकेको नेकपाका अध्यक्षलाई भेट्न राजदूत यान्छी विहीबार बिहान उनको निवास खुमलटारमा पुगेकी थिइन्। स्रोतका अनुसार उनीह... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दुवै समूहको केन्द्रीय कमिटी बैठक आज बस्दैछ। प्रचण्ड–माधव नेपाल पक्षको बैठक बिहान साढे ११ बजे बबरमहलस्थित एक ब्याङ्क्वेटमा बस्नेछ। ओली पक्षको बैठक बिहान १ बजे बालुवाटारमा बस्न लागेको हो। बैठकले संसद विघटनविरुद्ध वि... थप हेर्नुहोस्
पछिल्ला घटनाक्रमले नेकपा फुटको प्रक्रिया सुरु भैसकेको भए पनि आधिकारिकताको टुंगो लाग्न भने केही प्रक्रिया र समय पूरा गर्नुपर्ने हुन्छ। पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती ऐन अनुसार दलमा देखिएको विवादको निरुपण हुने बताउँछन्। ऐनको परिच्छेद ९ मा ... थप हेर्नुहोस्
पूर्वी नवलपरासीमा पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षले आयोजना गरेको अगुवा कार्यकर्ता भेला प्रधानमन्त्री केपी ओली पक्षका कार्यकर्ताले बिथालेका छन् । नेकपा गैंडाकोट नगर कमिटीले बुधबार दिउँसो आयोजना गरेको भेला ओली पक्षधरले नाराबाजीसहित बिथोलेका... थप हेर्नुहोस्
प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदमविरुद्ध सडक संघर्षमा जाने कि नजाने भन्नेमा कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच बुधबार केन्द्रीय कार्यसमिति बैठकमा चर्काचर्की भएको छ । सडक संघर्षलाई टार्न सभा... थप हेर्नुहोस्
राजनीतिक दलसम्बन्धी ऐन, २०७३ ले स्पष्ट रूपमा केन्द्रीय समितिका पदाधिकारी र सदस्य बहुमत रहेको पक्षलाई विवाद उत्पन्न हुनुअघिको दलको हैसियतको मान्यता पाउने भनेको छ । केन्द्रीय कमिटीमा ५१ प्रतिशत हुनेले नै नेकपा र सूर्य चिह्न प्राप्त गर्नेछ । दलको नाम, छ... थप हेर्नुहोस्
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी निवेदनहरूको प्रारम्भिक सुनुवाइ गरी सबै रिटलाई संवैधानिक इजलासमा पठाउने आदेश गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले सबै निवेदनलाई संवैधानिक इजलासमा पठाउने आदेश गरेको हो। वरिष्ठ अधिवक्ताले... थप हेर्नुहोस्
अघिल्लो सोमबारसम्म औपचारिक रूपमा कतातर्फ लाग्ने दोमनमा रहेका नेकपा स्थायी समिति सदस्य हरिबोल गजुरेल मंगलबार सबेरै खुमलटार पुगेर अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरेपछि दिउँसो बबरमहलमा डाकिएको नेकपाको केन्द्रीय कमिटी बैठकमा उनी उपस्थित भए । ... थप हेर्नुहोस्
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले प्रतिनिसभा पुनर्स्थापना हुनै नसक्ने बताएका छन्। नेकपा लुम्बिनी प्रदेशस्तरीय भेलालाई आज सम्बोधन गर्दै महासचिव पौडेलले नेताकार्यकर्तालाई चुनावको तयारीमा जुट्न निर्देशन दिए। उनले नेकपाका... थप हेर्नुहोस्
