मुख्य समाचार

News-Image

फेरि सर्‍यो कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

  • २०७७ कार्तिक २३, आईतवार
  • नवकान्तिपुर संवाददाता

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक फेरि सरेको छ । सोमबार दिनको १ बजे पार्टी कार्यालय सानेपामा बस्ने भनिएको बैठक २७ गते विहीबारसम्मका लागि सारिएको कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत आइतबार जानकारी दिएका छन् । उनक... थप हेर्नुहोस्

News-Image

पूर्वएमालेहरू एक हुने सम्भावना बढ्यो, माधव नेपालले ओलीलाई भने ‘ठोस प्रस्ताव ल्याउनुहोस्’

  • २०७७ कार्तिक २३, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली पूर्वएमालेहरूलाई एक बनाउन हदैसम्मको लचक हुने भएका छन् । आइतबार वरिष्ठ नेता माधवकुमार नेपालसहित उनीनिकट नेताहरूसँग ओलीले पूर्वएमालेलाई एक बनाएर नेकपाको नेतृत्व लिन नेपाललाई आग्रह गरेको स्रोतको भनाइ छ । बालुवाट... थप हेर्नुहोस्

News-Image

आज थपिए २ हजार ८१७ जना कोरोना संक्रमित, थप २१ जनाको निधन

  • २०७७ कार्तिक २३, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपालमा थप २ हजार ८१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार हालसम्म संक्रमित हुनेको संख्या १ लाख ९४ हजार ४५३ पुगेको छ। पछिल्लो अपडेट अनुसार नेपालमा ३५ हजार ४१९ जना सक्रिय संक्र... थप हेर्नुहोस्

News-Image

माधव नेपाल समूहलाई कन्भिन्स गर्ने प्रधानमन्त्री ओलीको प्रयास, के भयो आज बालुवाटारमा ?

  • २०७७ कार्तिक २३, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी ओलीले नेता माधवकुमार नेपाल समूहलाई प्रचण्डको पछि नालाग्न आग्रह गरेका छन् । आइतबार दिउँसो प्रधानमन्त्री ओलीले नेता नेपाल, स्थायी कमिटी सदस्यहरु भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्तलाई बालुवाटार बोलाएर पूर्व एमालेको अस्तित्व जोगाउ... थप हेर्नुहोस्

News-Image

बसुन्धरामा ओली समूहको भेला, ईश्वर पोखरेलले गरे सम्बोधन

  • २०७७ कार्तिक २३, आईतवार
  • नवकान्तिपुर संवाददाता

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगेका बेला काठमाडौंका ओली समूहको भेला भएको छ । जिल्ला अध्यक्ष कृष्ण राईकै संयोजनमा भएको भेलालाई उपप्रधानमन्त्री रहेका नेकपा सचिवालय सदस्य ईश्वर पोखरेलले सम्बोधन गरेका थिए । पोखरेलले... थप हेर्नुहोस्

News-Image

लोमो समयसम्म कोरोना निको नभएपछि डा. भट्टराई लेखे यस्तो स्टाटस

  • २०७७ कार्तिक २३, आईतवार
  • नवकान्तिपुर संवाददाता

कोरोना भाइरसबाट संक्रमित डा. बाबुराम भट्टराई र उनकी पत्नी अझै निको भएका छैनन्। आइतबार बिहान फेसबुकमा दुवै जना सँगै रहेको तस्बिर सार्वजानिक गर्दै डा. भट्टराइले लेखेका छन्, ‘बूढाबूढी सँगसँगै कोरोनाविरूद्ध मोर्चा कस्दै। लडाइँ केही लामै होला जस्तो पो छ त... थप हेर्नुहोस्

News-Image

कांग्रेस शीर्ष नेताको बैठक आज पनि बस्दै

  • २०७७ कार्तिक २३, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसमा संस्थापन समुह र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच सहमति जुट्न नसक्दा शीर्ष नेताहरुको छलफल लम्बिएको छ। नेता पौडेलसहित २७ जना केन्द्रीय सदस्यले सभापति शेरबहादुर देउवालाई बुझाएको असहमतिपत्रमाथि लगातार छलफल हुँदा पनि सहमति जुट्न नसकेक... थप हेर्नुहोस्

News-Image

खुला मञ्चमा खाना खुवाउने नाममा केही मानिसहरुले तमासा देखाएः प्रधानमन्त्री ओली

  • २०७७ कार्तिक २३, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी ओलीले खुलामञ्चमा खाना खुवाउन रोक लगाइएको बिषयमा मुख खोलेका छन् । उनले धुलै धुलोले भरिएको खुला मञ्चमा खाना खुवाउने नाममा केही मानिसहरुले तमासा देखाएको आरोप लगाए । कोरोना संकटका कारण भएको लकडाउनले बेरोजगार बनेका गरिब तथा विपन्नलाई खा... थप हेर्नुहोस्

News-Image

विश्वभर एकैदिन थपिए ६ लाख कोरोना संक्रमित, संक्रमितको संख्या ५ करोड नाघ्यो

  • २०७७ कार्तिक २३, आईतवार
  • नवकान्तिपुर संवाददाता

विश्वभर कोरोना संक्रमितको संख्या ५ करोड नाघेको छ । पछिल्लो २४ घण्टामा ६ लाख ५ हजार २२४ जनामा संक्रमण पुष्टि भएसँगै विश्वभर ५ करोड २ लाख ५४ हजार नाघेको छ । यस्तै पछिल्लो २४ घण्टामा थपिएका ६ लाखभन्दा बढीमा संक्रमितमध्ये ३ लाख ६ हजार ६२३ जना संक्रमित... थप हेर्नुहोस्

News-Image

ओलीको आरोप-‘मैले हैन प्रचण्डले हो आ–आफ्नै शुर गरौं भनेको’

  • २०७७ कार्तिक २३, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेकपाका दुई अध्यक्षमध्ये पार्टी फुट्ने कुरा कसले गर्यो ? पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीको उक्त आशयको अभिव्यक्ति निकट नेताहरुलाई सुनाएपछि राजनीति तरंगित भयो । तर, प्रधानमन्त्री ओलीले उक्त आक्षेपको तीर प्रचण्डतिरै सोझ्याएका छन् । ‘कसले गर्यो पार्... थप हेर्नुहोस्