
नेपाली कांग्रेसको शुक्रबार बसेको पदाधिकारी बैठक पनि निष्कर्षविहीन भएको छ । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले केन्द्रीय कार्यालयमा दर्ता गरेको १६ बुँदै विरोधपत्रका विषयमा छलफल भएपनि सहमति जुटेन ।सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको... थप हेर्नुहोस्
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले नेकपा फुटिसकेको जिकिर गरेका छन् । कार्यकारी अध्यक्ष पुष्पमकल दाहाल प्रचण्डसँग विहीबारको भेटमा उनले ‘पार्टी त फुटिनै सक्यो, औपचारिक रूपमा घोषणा कहिले गर्ने’ भन्ने प्रश... थप हेर्नुहोस्
नेकपाको विवाद चर्किदै जाँदा प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुबै समूह अलग पार्टी गठनको गृहकार्यमा लागेका छन् । प्रधानमन्त्री ओलीले फुटपछि आफ्नो नेतृत्वमा बन्ने पार्टीमा गृहमन्त्री रामबहादुर थापालाई उपाध्यक्ष बनाउने प... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी नेकपाका बहुमत सचिवालय सदस्यहरूले सचिवालय बैठकका लागि प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गर्ने भएका छन्। नेकपा पार्टी मुख्यालय धुम्बाराहीमा बसेको बहुमत सचिवालय सदस्यहरूको अनौपचारिक बैठकले शनिबार प्रधानमन्त... थप हेर्नुहोस्
नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ९०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ८८ हजार ८८३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३४ हजार ९०५ रहेको छ... थप हेर्नुहोस्
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना संक्रमितको निःशुल्क उपचार व्यवस्थापन गर्ने विषयमा प्रस्ताव मन्त्रिपरिषदमा लैजाने तयारी गरेको छ । विहीबार सर्वोच्च अदालतले कोरोना संक्रमितको निःशुल्क परीक्षण र उपचार गर्न आदेश दिएकाले मन्त्रिपरिषद् बैठकमा प्र... थप हेर्नुहोस्
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक धुम्बाराहीमा शुरु भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकतर्फी रुपमा सचिवालय बैठक बोलाएका हुन् । बहुमत सदस्य रहेको आजको बैठकमा प्रधानमन्त्री केपी ओलीका पछिल्ला कदमबारे छलफल हुनेछन् । ... थप हेर्नुहोस्
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपामा विवाद बढ्दै जाँदा राष्ट्रपति विद्यादेवी भण्डारीको पनि सक्रियता बढेको छ । भण्डारीलेले नेकपाको एकता बचाउने भन्दै नेकपा उपाध्यक्ष वामदेव गौतम र गृहमन्त्री रामबहादुर थापालाई भेटिसकेकी छिन् । यसैक्रममा उनले नेता... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओली र भारतका सेनाध्यक्ष मनोज मुकुन्द्र नरवणेबीच भेटवार्ता भएको छ । तीन दिनअघि नेपाल भ्रमणमा आएका नरवणेले शुक्रबार स्वदेश फर्किनुअघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका हुन् । भेटमा प्रधानमन्त्रीसँगै उनका विदेश मामिला सल... थप हेर्नुहोस्
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको सचिवालय बैठक बोलाएका छन् । दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेगरी बैठक बोलाइएको हो । बैठकमा पार्टी भित्रको आन्तरिक गतिविधिका विषयमा छलफल हुन... थप हेर्नुहोस्
