
नेपाली कांग्रेसका नेता मीन विश्वकर्माको स्वास्थ्यमा सुधार भएको छ। चिकित्सकहरुले ७२ घण्टे ट्रायल पछि उनलाई भेन्टिलेटर बाट पनि निकालेका छन्। कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका विकको फोक्सोमा पानी जमेपछि स्वास्थ्यमा गम्भिर समस्या आएको थिय... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीको सन्देश लिएर खुमलटार आएका नेकपा महासचिव तथा अर्थमन्त्री विष्णु पौडेललाई कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ प्रस्ताव राखेका छन् । बहुमत सचिवालय सदस्यको आग्रहबमोजिम ओलीले सचिवालय बैठक नबोलाउने हो भने संसदीय दल... थप हेर्नुहोस्
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले आउँदो महाधिवेशनमा वरिष्ठ नेता माधव नेपाललाई पार्टी अध्यक्ष बनाउन सहयोग गर्ने आश्वासन दिएका छन्। नेपाल पक्षीय नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे, रघु पन्तसहित नेता नेपालसँग आइतबार बालुवाटारमा सामूहिक छल... थप हेर्नुहोस्
जनकपुर–जयनगर रेलमार्गमा नियमित रेल सञ्चालनका लागि तयारी अघि बढाइएको छ । गत महिना भारतबाट रेल आएसँगै नियमित सञ्चालनका लागि जनशक्ति व्यवस्थापन, कानून निर्माण, आवश्यक पूर्वाधारलगायतको तयारी भइरहेको हो । कोभिड १९ सङ्क्रमणका कारण तत्काल रेल सञ्चालन गर्न न... थप हेर्नुहोस्
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक फेरि सरेको छ । सोमबार दिनको १ बजे पार्टी कार्यालय सानेपामा बस्ने भनिएको बैठक २७ गते विहीबारसम्मका लागि सारिएको कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत आइतबार जानकारी दिएका छन् । उनक... थप हेर्नुहोस्
प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली पूर्वएमालेहरूलाई एक बनाउन हदैसम्मको लचक हुने भएका छन् । आइतबार वरिष्ठ नेता माधवकुमार नेपालसहित उनीनिकट नेताहरूसँग ओलीले पूर्वएमालेलाई एक बनाएर नेकपाको नेतृत्व लिन नेपाललाई आग्रह गरेको स्रोतको भनाइ छ । बालुवाट... थप हेर्नुहोस्
नेपालमा थप २ हजार ८१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार हालसम्म संक्रमित हुनेको संख्या १ लाख ९४ हजार ४५३ पुगेको छ। पछिल्लो अपडेट अनुसार नेपालमा ३५ हजार ४१९ जना सक्रिय संक्र... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी ओलीले नेता माधवकुमार नेपाल समूहलाई प्रचण्डको पछि नालाग्न आग्रह गरेका छन् । आइतबार दिउँसो प्रधानमन्त्री ओलीले नेता नेपाल, स्थायी कमिटी सदस्यहरु भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्तलाई बालुवाटार बोलाएर पूर्व एमालेको अस्तित्व जोगाउ... थप हेर्नुहोस्
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगेका बेला काठमाडौंका ओली समूहको भेला भएको छ । जिल्ला अध्यक्ष कृष्ण राईकै संयोजनमा भएको भेलालाई उपप्रधानमन्त्री रहेका नेकपा सचिवालय सदस्य ईश्वर पोखरेलले सम्बोधन गरेका थिए । पोखरेलले... थप हेर्नुहोस्
कोरोना भाइरसबाट संक्रमित डा. बाबुराम भट्टराई र उनकी पत्नी अझै निको भएका छैनन्। आइतबार बिहान फेसबुकमा दुवै जना सँगै रहेको तस्बिर सार्वजानिक गर्दै डा. भट्टराइले लेखेका छन्, ‘बूढाबूढी सँगसँगै कोरोनाविरूद्ध मोर्चा कस्दै। लडाइँ केही लामै होला जस्तो पो छ त... थप हेर्नुहोस्
