
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विवाद बढ्दै जाँदा प्रधानमन्त्री केपी ओली समूहले प्रचण्ड समूहका नेताहरुलाई फकाउन शुरु गरेका छन् । संसदीय दलमा बहुमत जुटाउने प्रयासमा रहेको ओली समूहले पछिल्लो विवादमा प्रचण्डलाई साथ दिंदै आएका नेता भीम रावल... थप हेर्नुहोस्
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले नीतिगत सुधार नगरेसम्म ‘कस्मेटिक’ परिवर्तनको कुनै अर्थ नरहने दाबी गरेका छन् । मंगलबार सामाजिक सञ्जालमार्फत अध्यक्ष थापाले सम्सयाको चक्रब्यूहबाट देशलाई मुक्त गराउन सरकार र दलबाट सम्भव नभएको ब... थप हेर्नुहोस्
सत्तारूढ दल नेपाल कम्यनिस्ट पार्टी (नेकपा) को जारी विवादको समाधान निस्कने कुनै छाटकाँट देखिएको छैन । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली र इतर पक्ष आ–आफ्नो अडानमा रहेकोले जुनसुकै बेलामा पार्टी फुट्ने अड्कल काटिएको छ । सोमबार दोस्रो तहका नेताहरू... थप हेर्नुहोस्
नेपाली कांग्रेसका सांसद सूर्यबहादुर केसीको निधनले आज पनि बस्ने भनिएको पदाधिकारी बैठक स्थगित हुने भएको छ । केसी बहालवाला सांसद तथा आमन्त्रित केन्द्रीय सदस्यसमेत हुन्। केसीको निधनमा पार्टी केन्द्रीय कार्यालय एक दिन बन्द रहने र तीन दिन पार्टी झण्डा झ... थप हेर्नुहोस्
नेपाली कांग्रेस पदाधिकारी बैठक आज पनि बस्दैछ। बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउसो १ बजे बस्नेछ। हिजोको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षले दर्ता गराएको विरोधपत्रमा केन्द्रित भएर छलफल भएको थियो। बैठकमा दुबैपक्षका नेताहरुले यस बिषय... थप हेर्नुहोस्
नेपाली कांग्रेसका सांसद तथा आमन्त्रित केन्द्रीय सदस्य सूर्यबहादुर केसीको आफ्नै घरमा निधन भएको छ। केसी लामो समयदेखि मधुमेह र प्रेसरका बिरामी केसीको निधन बहेको पारिवारिक स्रोतले पुष्टि गरेको छ । ६३ वर्षका केसीको पुरानै रोगका कारण गए राति पोखरास्थित ... थप हेर्नुहोस्
गुमनाम रहेका नेता प्रदीप नेपाललाई भेट्न गत शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीनिकट नेताहरू घरमै पुगे। तस्बिरै खिचेर सामाजिक सञ्जालमा हाले। पार्टी फुट्लाझैं गरी दुई अध्यक्षको सम्बन्ध बिग्रिएका बेला भएको उक्त भेटलाई लिएर धेरैखाले अड्कलबाजी भए। कतिले... थप हेर्नुहोस्
नेपाली कांग्रेसको पदाधिकारी बैठकमा आगामी महाधिवेशन, पार्टीभित्र देखिएको आन्तरिक विवाद र कोरोना महामारी नियन्त्रणमा सरकारका काम कारवाहीका विषयमा छलफल भएको छ । सोमबार बसेको अनौपचारिक बैठकले पार्टीभित्रको आन्तरिक विवाद सुल्झाउने ठोस समझदारी बनाउन नसकेपछ... थप हेर्नुहोस्
नेपालमा आज थप २ हजार ९३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार हालसम्म संक्रमित हुनेको संख्या १ लाख ७६ हजार ५०० पुगेको छ। पछिल्लो अपडेट अनुसार देशभर ३७ हजार ५२४ जना सक्रिय स... थप हेर्नुहोस्
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालविरुद्ध सर्वोच्च अदालतमा अवहेलनाको मुद्दा दर्ता भएको छ। नागरिकको निशुल्क स्वास्थ्य उपचार गर्ने र सरकारी अस्पतालले निशुल्क कोरोना भाइरसको परीक्षण गर्नुपर्ने सर्वोच्चको फैसला कार्यान्वन नगरेपछि १ वर्ष कैद र १... थप हेर्नुहोस्
