
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा केहिबेर अघि सुरु बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले तयार पारेको राजनीतिक प्रतिवेदनमा छलफल हुनेछ । यसअघिनै दुई अध्यक्ष... थप हेर्नुहोस्
नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङको कार्यकाल थप गर्ने प्रस्ताव आजको मन्त्रिपरिषदमा पेश हुने भएको छ। ऊर्जामन्त्री वर्षमान पुनले कार्यकाल थपसम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा पेश गर्न लागेका हुन्। खुला प्रतिस्पर्धाबाट चार वर्षका ... थप हेर्नुहोस्
लोमो समय विवादमा रूपलिएको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पछिल्लो समय सहमतिको दिशामा अगाडि बढिरहेको छ । मुलतः २ अध्यक्षको जिम्मेवारी र कार्यशैलिलाई लिएर विवाद उत्पन्न भएको थियो । प्रधानमन्त्रीसमेत रहेको अध्यक्ष केपी शर्मा ओलीले सरकार एकलौ... थप हेर्नुहोस्
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक आज बस्दैछ । साउन १३ गतेदेखि स्थगित स्थायी कमिटीको बैठक आज बस्न लागेको हो । स्थायी कमिटीमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि झण्डै फुटेको नेकपा कार्यदलले तयार पारेको प्रतिवेद... थप हेर्नुहोस्
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमको जग्गा खरिद अनियमितता प्रकरणको फाइल ‘मुद्दा नचल्ने’ निर्णय गर्दै तामेलीमा पठाएको खुलेको छ । स्रोतका अनुसार केही महिनाअघि नै अख्तियारले फाइल बन्द गरी तामेलीमा राख्ने निर्णय गरेको हो । ‘त्यो फाइल तामेल... थप हेर्नुहोस्
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेशबाट आउने, अन्तरजिल्ला आवतजावत गर्ने सबैले आफ्नै घरमा वा आफ्नै खर्चमा १४ दिन अनिवार्य रूपमा क्वारेन्टाइन बस्नुपर्ने निर्णय गरेको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले १४ दिनसम्म क्वारेन्टाइन बस्दा पनि क... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले तेजाब प्रहार गर्नेमाथि अमानवीय र जघन्य अपराधका कसुरमा कारवाही गर्न अध्यादेशमार्फत तत्काल नयाँ कानून बनाइने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज कानून, न्याय तथा संसदीय मामिलामन्त्री र पीडितसहित सहभागी विशेष क... थप हेर्नुहोस्
सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीभित्र अभिव्यक्ति स्वतन्त्रतामा कडाइ गर्न लागेको छ । पार्टीका नेताविरूद्ध कार्यकर्ताहरूले सामाजिक सञ्जालमा आलोचनात्मक टिकाटिप्पणी गर्दै आइरहेकामा अब त्यसलाई नेकपाले विशेषगरी नेता र सरकारका काम कारबा... थप हेर्नुहोस्
निषेधाज्ञा खुकुलो गरेसँगै काठमाडौं उपत्यकामा चहलपहल बढेको छ । कतिपयले काठमाडौं छाड्ने योजना बनाइरहेका छन् । तर काठमाडौं जिल्ला प्रशासन कार्यालयले उपत्यका बाहिर जाने सवारी सहजीकरणका लागि तोकेको मापदण्ड भने केही झन्झटिलो छ । प्रशासन कार्यालयले काठमा... थप हेर्नुहोस्
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ५७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ४ सय ९४, भक्तपुरमा ३४ र ललितपुरमा ४३ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् । डाक्टर गौतमका अनुसार सोलुखुम... थप हेर्नुहोस्
