मुख्य समाचार

News-Image

पार्टी एकतामा गम्भीर संकट देखियो : अर्थमन्त्री पौडेल

  • २०७७ कार्तिक १६, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आफ्नो पार्टीको एकीकृत र अविभाज्य अस्तित्वका सामु गम्भीर संकट उत्पन्न भएको बताएका छन् । आइतबार ट्विट गर्दै पौडेलले पार्टी एकताका संकटमा पुग्न लागेको संकेत हुन्। उनले पार... थप हेर्नुहोस्

News-Image

संक्रमित कांग्रेस नेता विश्वकर्माको स्वास्थ्य जटिल, भेन्टिलेरटरमा सारियो

  • २०७७ कार्तिक १६, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

कोरोना भाइरस संक्रमणसँगै फोक्सोको निमोनियाका स्वास्थ्य अवस्था थप गम्भीर बनेपछि नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्मालाई भेन्टिलेटरमा सारिएको छ। कोरोना संक्रमण र निमोनियाका कारण फोक्सोमा गम्भीर असर देखिएपछि प्रतिनिधिसभा सदस्यसमेत रहेका विश्... थप हेर्नुहोस्

News-Image

कर्णाली प्रदेशका मन्त्रीहरूलाई राजीनामा नदिन ओलीको निर्देशन

  • २०७७ कार्तिक १६, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना पक्षका मन्त्रीहरूलाई हतारिएर राजीनामा नदिन निर्देशन दिएको बुझिएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाही मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा ... थप हेर्नुहोस्

News-Image

विश्वभर कोरोनाका कारण ज्यान गुमाउने संंख्या १२ लाख नाघ्यो

  • २०७७ कार्तिक १६, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

कोरोना भाइरसको कारण विश्वभर ज्यान गुमाउनेको संख्या १२ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ४ सय ६६ जनाको ज्यान गएसँगै विश्वभर ज्यान गुमाउनेको संख्या १२ लाख नाघेको वल्ड्रोमिटरले जनाएको छ । ४ करोड ६३ लाखमा कोरोना पुष्टि भएकोमा १२ लाख १ सय ९३ जनाको ज्यान ग... थप हेर्नुहोस्

News-Image

कर्णाली प्रदेशमा आज मन्त्रिमण्डल हेरफेर हुँदै, ओली निकटलाई हटाएर नेपाल निकटलाई मन्त्री बनाइँदै

  • २०७७ कार्तिक १६, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज मन्त्रिमण्डल हेरफेरको तयारी गरेका छन् । आफुविरुद्ध अविश्वास प्रस्ताव ल्याउन सहयोग गर्ने नेकपा अध्यक्ष केपी ओली निकट मन्त्रीलाई हटाएर उनले माधव नेपाल निकटलाई मन्त्री बनाउन लागेका हुन् । सामाजिक... थप हेर्नुहोस्

News-Image

अविश्वासको प्रस्तावबारे ओलीको जिज्ञासामा प्रचण्डले दिए यस्तो जवाफ

  • २०७७ कार्तिक १६, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच शनिबार भेटवार्ता भए पनि विवाद समाधानको लागि कुनै ठोस परिणाम निस्कन सकेको छैन । अध्यक्षद्वयबीचको संवादहीनताको अवस्था तोडिएकोले अब वार्तामार्फत् नै पार्टी विवा... थप हेर्नुहोस्

News-Image

बागमती प्रदेशका मुख्यमन्त्रीले जिते कोरोना

  • २०७७ कार्तिक १६, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल कोरोनामुक्त भएका छन् । प्रादेशिक प्रयोगशाला धुलिखेलमा शनिबार गरिएको पुनः परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको हो । मुख्यमन्त्री पौडेलका प्रेस संयोजक प्रकाश दाहालका अनुसार मुख्यमन्त्रीलाई एकदुई दिनमै अस्पताल... थप हेर्नुहोस्

News-Image

ओलीसँग वार्ताको लागि बालुवाटार पुगे प्रचण्ड, सचिवालय बैठक बोलाउने तयारी

  • २०७७ कार्तिक १५, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र आन्तरिक असमझदारी चुलिएका बेला कार्यकारी अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड शनिबार बालुवाटार पुगेका छन् । केही दिन यता प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी ओलीले प्रचण्डलाई लगातार बालुवाटार बोलाएपनि प्रचण्ड गएका थिएनन् ... थप हेर्नुहोस्

News-Image

नवलपुर, बाँके र सुनसरीमा गरी बिहानै चार संक्रमितको मृत्यु

  • २०७७ कार्तिक १५, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

नवलपुर, बाँके र सुनसरीमा गरी आज बिहान थप चार कोरोना संक्रमितको मृत्यु भएको छ । पूर्वी नवलपरासीमा कोरोना संक्रमण पुष्टी भई होम आइसोलेशनमा रहेका दुई जना संक्रमितको मृत्यु भएको छ । नवलपरासीपूर्व कावासोती नगरपालिका ६ निवासी ६८ वर्षीय पुरुष र गैंडाकोट ... थप हेर्नुहोस्

News-Image

कोरोना संक्रमित कांग्रेस नेता विश्वकर्माको स्वास्थ्य गम्भीर, भेन्टिलेटरमा उपचार जारी

  • २०७७ कार्तिक १५, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

कोरोना संक्रमणका कारण अस्वस्थ भई राजधानीको ग्रान्डी अस्पतालमा उपचाररत कांग्रेस निकट दलित संघका अध्यक्ष तथा नेता मीन विश्वकर्मालाई फोक्सोमा निमोनिया देखिएपछि नन इनभेसिफ भेन्टिलेटरमा राखिएको छ। हाल उनको स्वास्थ्य अवस्था स्थीर रहेको अस्पताल स्रोतले शुक्... थप हेर्नुहोस्