
विश्वभर २ करोड ७४ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा १ लाख ९५ हजार ९९४ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या २ करोड ७४ लाख ८५ हजार ४२३ पुगेको हो । यस्तै एकै दिन थप ३ हजार ७०८ जनाको मृत्यु भएको छ । योसँगै कोर... थप हेर्नुहोस्
जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले लामो समय आम मानिस लकडाउन तथा निषेधाज्ञामा बसेकाले जनस्वास्थ्यका मापदण्ड अपनाएर लकडाउन तथा निषेधाज्ञा खोल्न सरकारलाई सुझाव दिएका छन् । सरकारले कोरोना रोकथाम तथा नियन्त्रण गर्न सरकारले मुख्य सडक र ठुला शहरहरुमा म... थप हेर्नुहोस्
काठमाडौं महानगरपालिकामा शनिबार (भदौ २०) सम्म कोरोना संक्रमितको संख्या ३ हजार ७ सय ६३ पुगेको छ। महानगरपालिकाको सहरी स्वास्थ्य महाशाखामा आइतबार र सोमबारको विवरण आउन बाँकी छ। शनिबारसम्म महानगरमा २७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ। ९ सय ६... थप हेर्नुहोस्
गत शुक्रबार सञ्चार र अर्थ मन्त्रालयको जिम्मेवारीसमेत सम्हालिरहेका डा.युवराज खतिवडाको राजीनामापछि रिक्त रहेका दुवै मन्त्रालय प्रधानमन्त्री केपी शर्मा ओली आफैंले सम्हालिरहेका छन् । तर खाली भएका मन्त्रालयमा नयाँ मन्त्री नियुक्ति नगरी धमाधम आफ्नो मातहतमा... थप हेर्नुहोस्
कैलाली लम्कीचुहा नगरपालिकाको गोरङ्गेस्थित नेपाली सेनाको पृतना तालीम शिक्षालयका ६३ जनामा आज कोरोना सङ्क्रमणको पुष्टि भएको छ । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जयन्ती विसिले उक्त तालीम केन्द्रका २४५ सैनिकको नमूना सङ्कलन गरिएकामा ६३ मा कोरोनाको पुष्टि ... थप हेर्नुहोस्
नेपालमा कोरोना संक्रमणको फैलावट आक्रमक रुपमा बढिरहेको भएपनि पाँच जिल्ला भने कोरोना मुक्त रहेका छन् । सङक्रमित शून्य रहेका पाँच जिल्लामा मुस्ताङ, ताप्लेजुङ, डोल्पा, मुगु र हुम्ला रहेका छन् । पछिल्लो २४ घण्टामा देशभरमा एक हजार ७३६ जना कोरोना सङ्क्रम... थप हेर्नुहोस्
काठमाडौं उपत्यकामा आज ३२६ जना संक्रमित थपिएका छन् । आज काठमाडौंमा २९३ , भक्तपुरमा १३ र ललितपुरमा २० जना थपिएका हुन् । आइतबार ३५४ जना थपिएका थिए । शनिबार ४०८ जना थपिएका थिए । शुक्रबार ४५४ जना थपिएका थिए । आजको पिसिआर ९,२१८ रहेको छ । अब उपत्यकाका ३ ... थप हेर्नुहोस्
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्ताबाट २६ गतेका लागि स्थायी कमिटी बैठक बोलाउने सहमति भएको छ । प्र... थप हेर्नुहोस्
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसभित्र पार्टीको १४औं महाधिवेशनको मोडालिटी परिवर्तन गर्ने विषयमा बहस सुरु भएको छ। कोरोना भाइरसको बढ्दो संक्रमणले १४औं महाधिवेशन अनिश्चित बन्दै गएपछि कांग्रेस नेताहरूले विभिन्न विकल्पका विषयमा छलफल थालेका हुन्। पटकपटक... थप हेर्नुहोस्
पछिल्लो मन्त्रिपरिषद् बैठकमा मन्त्रीहरुलाई निर्देशन दिंदै तत्काल मन्त्रिपरिषद् पुर्नगठन नहुने भन्दै कार्यसम्पादन सुधार्न निर्देशन दिएको नेकपा अध्यक्ष तथा प्रधानमन्त्री ओलीले अन्ततः भदौभित्र मन्त्रिपरिषद् पुर्नगठन गर्नेगरी तयारी थालेका छन् । विवाद समा... थप हेर्नुहोस्
