
नेत्रविक्रम चन्द समूहका नेता अनिल शर्मा ‘विरही’ अस्पतालबाटै गिरफ्तार भएका छन् । भरतपुर अस्पतालमा उपचाररत उनलाई प्रहरीले आज अपराह्न गिरफ्तार गरेको छ । उनलाई भरतपुर अस्पतालले डिस्चार्ज गरेसँगै प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय च... थप हेर्नुहोस्
नेपालमा आज (शनिवार) १ हजार ४१ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४५ हजार २७७ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले नेपालमा बि... थप हेर्नुहोस्
बुटवलको कोरोना विशेष अस्पतालमा थप दुई कोरोना भाइरस सङ्क्रमितकोे मृत्यु भएको छ । नवलपरासीको प्रतापपुर गाउँपालिका–२ का ३७ वर्षीया महिलाको आज बिहान ६ बजे र बुटवल–११ का ४० वर्षीय पुरुषको गएराति ११ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकार... थप हेर्नुहोस्
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको चाहनाविपरीत भएका निर्णयहरू कार्यन्वयन हुन्छन् भन्नेमा सधै आशंका रहन्छ । जल्दोबल्दो विषय नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने पार्टी सचिवालयको निर्ण... थप हेर्नुहोस्
सरकारका प्रवक्तासमेत रहेका अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले अढाई वर्षे कार्यकाल समाप्त हुनु एक दिनअघि शुक्रबार साँझ पदबाट राजीनामा दिएका छन् । शुक्रबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको रिक्त एक पदमा नेकपा उपाध्यक्ष वामदेव गौ... थप हेर्नुहोस्
मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य पदमा मनोनित गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गर्यो । यसअघि विहीबार बसेको नेकपा सचिवालय बैठकको निर्णयअनुसार शुक्रबार... थप हेर्नुहोस्
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा डा युवराज खतिवडाले सम्हाल्दै आएको अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभार प्रधानमन्त्री ओलीले सम्हाल्ने गरी तोकेकी छिन् । मौजुदा मन्त्रिपरिषद्का सदस्य डा खतिवडाल... थप हेर्नुहोस्
रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा भएको झडप नियन्त्रणमा खटिएका १८ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । विहीबार पुल्चोकका आन्दोलनकारी नियन्त्रणमा खटिएका १८ प्रहरीसहित ५६ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । आन्दोलन नियन्त्रणमा ख... थप हेर्नुहोस्
काठमाडौं जिल्ला अदालतले कृष्णबहादुर बोहराको हत्या गरेको अभियोगमा पक्राउ कल्पना मुडभरी (पौडेल) लाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको छ । न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले विहीबार उक्त अभियोगमा पक्राउ परेकी चितवन शक्तिखोरकी ३७ वर्षीया प... थप हेर्नुहोस्
नेपालमा आज (शुक्रवार) थप १ हजार ३५९ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४४ हजार २३६ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले नेपा... थप हेर्नुहोस्
