मुख्य समाचार

News-Image

बडादशैंको आज छैठौं दिन, कात्ययनी भगवतीको विशेष पूजा गरिँदै

  • २०७७ कार्तिक ६, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

बडादशैंको आज छैठौं दिन ‘कात्यायनी’ भगवतीको विशेष पूजा गरिदैछ । कात्यायनीलाई साहसको प्रतीक मानिन्छ । आजको दिन दियो, कलश र गणेशको पूजा गरी ‘कात्यायनीको विशेष पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको छ। यज्ञयज्ञादी दान लगायतका पुण्यकर्म तथा शुभकार्य ग... थप हेर्नुहोस्

News-Image

‘मानव अधिकार आयोगले कारबाहीका लागि सिफारिस गरेका व्यक्तिहरुलाई मुद्दा चलाउनुपर्छ’

  • २०७७ कार्तिक ५, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

राष्ट्रिय मानव अधिकार आयोगका निवर्तमान अध्यक्ष अनुपराज शर्माले आयोगले कारबाहीका लागि सिफारिस गरेका व्यक्तिहरुलाई सरकारले तत्काल मुद्दा चलाउनुपर्ने बताएका छन् । विभिन्न समयमा अनियमितता गरेको, पदको दुरुपयोग गरेको तर कारबाहीको लागि सिफारिस हुँदासमेत पदक... थप हेर्नुहोस्

News-Image

कोरोना सङ्क्रमणबाट कांग्रेस नेता पुनको ज्यान गयो

  • २०७७ कार्तिक ५, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

कोरोना भाइरसको सङ्क्रमण देखिएका डोटीका नेपाली कांग्रेसका नेता तेजबहादुर पुनमगरको बुधबार ज्यान गएको छ । केआईसिंह गाउँपालिका ४ को पूर्वीयाबगर घर भएका ५० वर्षीय पुन केही दिनअघि बिरामी भएपछि उपचारका लाागि कैलाली गएका थिए । उपचारका क्रममा कोरोना सङ्क्र... थप हेर्नुहोस्

News-Image

राष्ट्रिय सुरक्षा परिषदको बैठक बालुवाटारमा जारी

  • २०७७ कार्तिक ५, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

राष्ट्रिय सुरक्षा परिषदको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ। बुधबार साँझ ६ बजे बैठक शुरु भएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। उनले यो कुनै विषय केन्द्रित नभई परिषदको नियमित बैठक भएको बताए। ‘य... थप हेर्नुहोस्

News-Image

नेपालमा एकैदिन थपिए ५ हजार ७४३ संक्रमित, थप २६ जनाको निधन

  • २०७७ कार्तिक ५, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ७४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप ५ हजार ७४३ जनामा कोरोना पुष्टि भएको बताए। ... थप हेर्नुहोस्

News-Image

रअका प्रमुख सुटुक्क काठमाडौंमा

  • २०७७ कार्तिक ५, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

भारतीय गुप्तचर संस्था रअ का प्रमुख सामन्त कुमार गोयल केही घन्टाको भ्रमणको लागि काठमाडौं आएका छन् । उनी काठमाडौ आएको पुष्टि उच्च सुरक्षा स्रोतले गरेको छ । उनी के प्रयोजनका लागि भ्रमणका आएका हुन भन्ने यकिन भएको छैन् । नोभेम्बर पहिलो साता भारतिय सेना... थप हेर्नुहोस्

News-Image

राष्ट्रपतिको दुई महिनाको पारिश्रमिकसहित दशैं भत्ता कोरोना कोषमा

  • २०७७ कार्तिक ५, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

राष्ट्रपति विद्यादेवी भण्डारीले दुई महिनाको पारिश्रमिकसहित दशैं भत्ता कोरोना कोषमा जम्मा गरेकी छिन् । राष्ट्रपति कार्यालयका प्रवक्ता हरि प्रसाद दहालले बुधबार जारी गरेको विज्ञप्ति मार्फत उक्त कुराको जानकारी दिएका हुन् । जारी गरेको विज्ञप्तिमा , ‘को... थप हेर्नुहोस्

News-Image

राष्ट्रपतिद्वारा पुनर्निर्मित रानीपोखरीको उद्घाटन

  • २०७७ कार्तिक ५, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्निर्मित ऐतिहासिक रानीपोखरीको उद्घाटन गरेकी छिन् । २०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त रानीपोखरीको पुननिर्माण सम्पन्न भएपछि राष्ट्रपति भण्डारीले ताम्रपत्र अनावरण गरी आज उद्घाटन गरेकी हुन्। त्यसअवसरमा राष्ट्रपतिले ... थप हेर्नुहोस्

News-Image

चीनसँगका सम्झौता कार्यान्वयन गर्ने बेला आयोः प्रधानमन्त्री

  • २०७७ कार्तिक ५, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले सीमापार रेलवे सञ्चालन र पूर्वाधार विकाससहित सम्पर्क सञ्जालका परियोजनामा नेपाल-चीन सम्झौताको व्यावहारिक कार्यान्वयनको समय आएको बताएका छन्। हिमालयपार बहुआयामिक सम्पर्क सञ्जाल सहयोग सम्बन्धमा नेपाल र चीनका राजनीतिक दलबीचको... थप हेर्नुहोस्

News-Image

प्रचण्डसँग दूरी बढेपछि नेता नेपाललाई फकाउँदै ओलीले भने ‘पूर्वएमाले मिलेर प्रचण्डलाई देखाइदिऊँ’

  • २०७७ कार्तिक ५, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

मन्त्रिपरिषद् पुर्नगठन, पछिल्ला नियुक्ति र कर्णाली विवादलाई लिएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सम्बन्धमा दरार आएको छ । मंगलबारको भेटवार्तालाई दुबै अध्यक्षका स... थप हेर्नुहोस्