
अन्तर जिल्ला तथा लामो दुरीको यातायात र आन्तरिक हवाई उडान भदौ मसान्तसम्म नखुल्ने भएको छ । मन्त्रिपरिषदको आइतबार साँझ बसेको बैठकले भदौ १५ सम्मका लागि गरेको स्थगनलाई भदौ मसान्तसम्म लम्ब्याउने निर्णय गरेको हो । यसअघि अन्तरजिल्ला यातायात तथा हवाई उडान ... थप हेर्नुहोस्
नेत्रविक्रम चन्द समूहका नेता उमा भुजेल र सुमनसिंह पौडेल आज सप्तरीबाट रिहा भएलगत्तै साँझ फरार भएका छन् । सर्वोच्च अदालतको आजैको आदेशमा सप्तरी जिल्ला अदालतले सप्तरी जिल्ला बार एशोसिएशनको रोहवरमा उनीहरुलाई रिहा गरे पनि अदालत भवनको पछाडिको ढोका हुँदै साँ... थप हेर्नुहोस्
मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरू भएको हो । नियमित रूपमा डाकिएको बैठकमा सरकारका पछिल्ला काम र कोरोना रोकथामका प्रयासबारे छलफल हुने बताइएको छ । बैठकमा कोरोना भाइरस संक्रमणको पछिल्लो अवस्था र सरकारले गरेका का... थप हेर्नुहोस्
केन्द्रीय कारागार, सुन्धाराका ३५ जना कैदीबन्दीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो । योसँगै केन्द्रीय कारागारमा कोरोना संक्रमित कैदीबन्दीको संख्या ५० पु... थप हेर्नुहोस्
नेपालमा आज (आईतवार) थप १ हजार २२१ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३८ हजार ५६१ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले नेपालम... थप हेर्नुहोस्
ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ दोश्रो कार्यकालका लागि दोहोरिने बताएका छन् । मन्त्री पुनले भदौ २९ कार्यकाल सकिन लागेकाले उनलाई दोहोर्याउन तयारी थालिएको बताए । मन्त्री पुनले... थप हेर्नुहोस्
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विवाद समाधानको तयारी हुँदै गर्दा शीर्ष नेताहरुको जिम्मेवारी सुनिश्चित गर्ने प्रयास भैरहेको छ । अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल प्रचण्डका विषयमा ओलीले सरकार सञ्चालनमा ध्यान दिने र प्रचण्डले पार्टी ... थप हेर्नुहोस्
विश्वभर दुई करोड ५१ लाखभन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा २ लाख ५६ हजार १८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै आइतबार यो समाचार तयार पार्दासम्म २ करोड ५१ लाख ६४ हजार २१७ जनामा संक्रमण भएको छ । संक्रमितमध्ये... थप हेर्नुहोस्
विशिष्ट व्यक्ति तथा पूर्वपदाधिकारीलाई सेवा सुविधा दिने कानुन नबन्दा सरकारले मन्त्रिपरिषबाटै धमाधम सेवा सुविधा दिने निर्णय गरेको छ । सर्वोच्चको फैसलाअनुसार कानुन निर्माण हुन नसक्दा मन्त्रिपरिषद्को निर्णयबाट हाल विशिष्ट तथा पूर्वपदाधिकारीहरूलाई सुरक्षा... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा दुई जना अध्यक्ष भएजस्तै प्रधानमन्त्री दुई जना नहुने बताएका छन् । आफ्नै पार्टीभित्रबाट राजीनामाको दवाव थेगिरहेका ओलीले प्रचण्डलाई लक्षित गर्दै दुईजना एकैपटक प्रधानमन्त्री बन्न नमिल्ने बताएका हुन् । ‘अहिलेको व... थप हेर्नुहोस्
