
विश्वभर २ करोड ४३ लाखभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ लाख ७१ हजार ८११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै विहीबार यो समाचार तयार पार्दासम्म २ करोड ४३ लाख ३१ हजार ८१ जनामा संक्रमण भएको छ । संक्रमितमध्ये १... थप हेर्नुहोस्
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले कोभिड १९ रोकथाम तथा नियन्त्रणबारे आज मन्त्रालयका उच्चअधिकारीसहित स्वास्थ्य क्षेत्रका विज्ञसँग भर्चुअल छलफल गरी सामूहिक प्रयासका लागि आव्हान गरेका छन् । मन्त्री ढकालले सबैको प्रयासले नै कोभिड १९ नियन्त्र... थप हेर्नुहोस्
काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा दुईजनाको ज्यान गयो भने ३ सय १ जना नयाँ संक्रमित थपिए । यससँगै काठमाडौं उपत्यकामा संक्रमितको संख्या ३ हजार ७ सय १८ पुगेको छ। इपिडिमियोलोजी तथा रोग ... थप हेर्नुहोस्
उपप्रधानमन्त्री ईश्वर पोखरेलले कुनै पनि राजनीतिक नियुक्तिमा आफ्नो अवाञ्छित चासो वा हस्तक्षेप नभएको स्पष्ट गरेका छन् । उनले आज विज्ञप्ति जारी गरी आफ्नो परिवारका कुनै सदस्य वा कुनै नाता सम्बन्धमा रहेका व्यक्तिले पद वा सम्बन्धको दुरूपयोग गरी विद्यमान का... थप हेर्नुहोस्
सरकारले ६० जना सह-सचिवको एकैपटक सरूवा गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार ६० जना सह-सचिवको सरूवा भएको जनाएको छ। सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सह–सचिव दिनेशकुमार घिमिरेलाई मुख्यमन्त्री तथा मन्त्रिपरि... थप हेर्नुहोस्
नेपालमा पछिल्लो २४ घन्टामा २९९ महिला र ५८६ जना पुरुष गरी देशभर ८८५ जना कोरोना संक्रमित थपिएका छन् । थप ३८५ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । यससँगै डिसचार्ज हुनेहरुको संख्या १९ हजार ५०४ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार खोटाङमा १, झाप... थप हेर्नुहोस्
नेपालमा आज (बुधवार) थप ८८५ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३४ हजार ४१८ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले नेपालमा बितेक... थप हेर्नुहोस्
काठमाडौँ उपत्यकामा थप एक हप्ता निषेधाज्ञा जारी रहने भएको छ । काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । अब, काठमाडौँ उपत्यकामा भदौ १७ सम्म अत्यावश्यक बाहेकका सबै सेवा तथा व्यवसाय बन्द हुने ... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले नेतृत्वको विरोधको नाममा सिद्धान्त र आस्थामाथि नै प्रहार गरिएको भन्दै आपत्ति जनाएका छन्। बुधबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै पोखरेलले गौरवपूर्ण आन्दोल... थप हेर्नुहोस्
कोरोना संक्रमितको संख्या आक्रमक रुपमा बढेपछि गत बुधबारबाट लागू भएको काठमाडौं उपत्यकाको निषेधाज्ञा एक हप्ता थप गर्ने निर्णय भएको छ । काठमाडौं, ललितपुर र भक्तपुर गरी तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच मङ्गलबार भएको छलफलमा निषेधाज्ञा एक साता लम्ब्... थप हेर्नुहोस्
