
पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले ‘पूर्व माओवादीका नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीको चरणमा लम्पसार परेको’ आरोप लगाएका छन्। प्रधानमन्त्री ओलीले प्रदेश सरकारलाई संघको प्रशासनिक युनिट जस्तो व्यवहार गर्दा पनि... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलैले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बेग्लै पार्टी सञ्चालन गर्न खोजेको आभास दिइरहेको आरोप लगाएका छन् । बालुवाटारमा शनिबार दिउँसो कर्णाली प्रदेशका नेताहरुलाई बोलाएर छलफल गर्ने क्रममा प्रधानमन्त्री ओलीले प्रचण्डमाथि... थप हेर्नुहोस्
बडादशैं अन्तर्गत आज नवरात्रको दोस्रो दिन, शक्तिपीठहरुमा माता भगवती ब्रह्मचारिणीको विशेष पूजाअर्चना गरिँदै छ । ब्रह्मचारिणी देवीलाई ब्रहम विद्या शक्तिकी माताको रुपमा पूजाअर्चना गर्ने प्रचलन छ । ब्रह्मचारिणीदेवीको आराधनाले व्यक्तिलाई ब्रह्म अनुसार आचरण... थप हेर्नुहोस्
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष तथा पूर्व गृहमन्त्री वामदेव गौतमको सुरक्षामा खटिएका केही सुरक्षाकर्मी र सवारी चालकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गौतमका प्रेस सहयोगी विश्वमणि सुवेदीका अनुसार उनको परिवार र सचिवालयका सदस्यहरूमा... थप हेर्नुहोस्
कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि ओम अस्पतालमा उपचाररत राष्ट्रिय प्रजातन्त्रा पार्टीका अध्यक्ष कमल थापाको स्वास्थ्य सुधारोन्मुख रहेको अस्पतालले जानकारी दिएको छ । अस्पतालले एक विज्ञप्ति जारी गर्दै अध्यक्ष थापाको ज्वरो नियन्त्रणमा आएको र श्वासप्रश... थप हेर्नुहोस्
कर्णाली प्रदेशको विवादबारे प्रधानमन्त्री केपी ओलीले शनिवार दुवै पक्षका कुरा सुनेका छन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई नेकपा प्रदेशसभा दलको नेताबाट हटाउन पार्टीभित्र अविश्वासको प्रस्ताव तयार भएपछि कर्णाली नेकपामा विवाद सृजना भएको थियो । विवा... थप हेर्नुहोस्
पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा एक हजार ७४६ सहित देशभर तीन हजार १६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । काठमाडौंमा एक हजार ४५१, ललितपुरमा १५२ र भक्तपुरमा १४३ नयाँ सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घ... थप हेर्नुहोस्
कोरोना भाइरसको महामारीका कारण यसपालि राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई दशैंको टीका नलगाइदिने भएका छन् । पूर्वराजाले शनिबार औपचारिकरुपमै टीका नलगाइदिने घोषणा गरिसकेका छन् भने राष्ट्... थप हेर्नुहोस्
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षद्धय प्रधानमन्त्री केपी ओली र कार्याकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बोलचालै बन्द भएको छ । ओलीको सचिवालयबाट आज बालुवाटार बोलाउँदा प्रचण्डले आउँदिन भन्ने जवाफ फर्काएपछि नेकपाभित्रको विवाद छताछुल्ल भएको हो ।... थप हेर्नुहोस्
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बोलचालै बन्द भएको छ । मन्त्रिपरिषद् विस्तार र कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावले विवाद चुलिंदै जाँ... थप हेर्नुहोस्
