मुख्य समाचार

News-Image

विद्युत प्राधिकरणको नयाँ नेतृत्वमा कसको चाहना हावी होला ? जनताको या सरकारको ?

  • २०७७ भाद्र १०, बुधबार
  • महेश कठायत

चारवर्षे कार्यकाल सकिन केही दिन बाँकी छँदै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको यतिबेला चर्चा चलेको छ । सरकारले कुलमानलाई अर्को कार्यकालको लागि नियुक्त गर्ला कि नगर्ला भन्ने अड्कलबाजी भइरहेका बेला उनको चर्चा चुलिएको हो । २०७३ भ... थप हेर्नुहोस्

News-Image

विश्वभर कोरोनाबाट ८ लाख २२ हजारभन्दा बढीको निधन, २ करोड ४० लाख ४३ हजार संक्रमित

  • २०७७ भाद्र १०, बुधबार
  • नवकान्तिपुर संवाददाता

विश्वभर एकैदिन २ लाख ३९ हजार ६९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसबाट कोरोना संक्रमितको संख्या २ करोड ४० लाख ४३ हजार ५८० पुगेको छ । यस्तै एकै दिन थप ५ हजार ८२७ को मृत्यु भएपछि कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ८ लाख २२ हजार ... थप हेर्नुहोस्

News-Image

मृत्यु भएको १० दिनपछि कोरोना पुष्टि, मलामीको खोजी हुँदै

  • २०७७ भाद्र ९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

कैलालीमा एक व्यक्तिमा मृत्यु भएको १० दिनपछि कोरोना संक्रमण पुष्टि भएको छ । साउन ३२ गते मृत्यु भएका मंगलबार जिल्लाको बर्दगोरिया गाउँपालिका– ५ का ४९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । कैलालीकै मोहन्याल गाउँपालिका–३ मा मृत्यु भएपछि उनको शव भ... थप हेर्नुहोस्

News-Image

काठमाडौं उपत्यकामा निषेधाज्ञा भदौ १७ गतेसम्म थप्न सिफारिस

  • २०७७ भाद्र ९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं उपत्यकाका तीनै जिल्लाका जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले जारी निषेधाज्ञा एक साता थप गरी भदौ १७ गते मध्यरातिसम्म लम्ब्याउन सिफारिस गरेको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरु सहभागी बैठकले यस्तो सिफार... थप हेर्नुहोस्

News-Image

नेपालमा पछिल्लो २४ घण्टामा कति थपिए कोरोना संक्रमित ?

  • २०७७ भाद्र ९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपालमा आज (मंगलवार) थप ८५५ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३३ हजार ५३३ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टा... थप हेर्नुहोस्

News-Image

भदौ २० यतै मन्त्रिपरिषद् पुर्नगठन गर्ने तयारी, भागबण्डा मिलाउन २ मन्त्रालय टुक्रयाइँदै

  • २०७७ भाद्र ९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद समाधान कार्यदलको प्रतिवेदनमा समावेश सुझावको कार्यन्वयन मन्त्रिपरिषद् पुर्नगठनबाट हुने भएको छ । प्रतिवेदनबारे आज अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड छलफलमा जुटेने भएका छन् । कार्यदलले तत... थप हेर्नुहोस्

News-Image

कार्यदलको प्रतिवेदनबारे छलफल गर्दै ओली–प्रचण्ड

  • २०७७ भाद्र ९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज वार्ता हुने भएको छ । बिहान ९ बजे तय भएको भेटमा दुवै अध्यक्षबीच नेकपा कार्यदलले बुझाएको प्रतिवेदनका विषयमा छलफल हुनेछ। पार्टी... थप हेर्नुहोस्

News-Image

विश्वभर कोरोनाबाट ८ लाख १७ हजारको निधन, २ करोड ३८ लाख संक्रमित

  • २०७७ भाद्र ९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

विश्वभर २ करोड ३८ लाखभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ लाख १२ हजार ४६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै मंगलबार यो समाचार तयार पार्दासम्म २ करोड ३८ लाख ६ हजार ७९४ संक्रमण भएको छ । यस्तै एकै दिन थप ४ हज... थप हेर्नुहोस्

News-Image

एमसीसीबारे मेरो अडान परिवर्तन भएको छैनः भीम रावल

  • २०७७ भाद्र ९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता डा भीम रावलले अमेरिकी मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)मा आफ्नो अडान परिवर्तन नभएको दाबी गरेका छन् । सामाजिक सञ्जालमार्फत नेता रावलले एमसीसीबारे नेकपा कार्यदलले बुझाएको प्रतिवेदनमा पनि परिमार्जनसहित पास हुनु... थप हेर्नुहोस्

News-Image

थप चार कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १६१ पुग्यो

  • २०७७ भाद्र ८, सोमबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । काठमाडौंको कागेश्वरी नगरपालिका ९ बस्ने ४८ वर्षीया महिलाको उपचारका क्रममा सोमबार मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीले जानकारी दिए । मु... थप हेर्नुहोस्