
नेपाल र इजरायलबीच कूटनीतिक राहदानी बाहकलाई एक–अर्को देशको यात्रा गर्दा ९० दिनसम्म प्रवेशाज्ञा लिन नपर्ने गरी सम्झौता भएको छ । इजरायलको जेरुसेलमस्थित परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रममा नेपाल सरकारका तर्फबाट इजरायलका लागि नेपाली राजदूत डा अन्जान ... थप हेर्नुहोस्
विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ लाख नाघेको छ । शनिबार बिहान यो समाचार तयार पार्दसम्म ८ लाख २ हजार ९ सय ५० जनाको मृत्यु भैसकेको छ । यसैगरी विश्वभर विश्वभर कोरोनाबाट संक्रमित हुनेको संख्या दुई करोड ३१ लाख ६ हजार ७ सय ६ पुगेको छ । को... थप हेर्नुहोस्
विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ ले कोरोना भाइरसको महामारी दुई वर्षभित्र नियन्त्रणमा आउने अपेक्षा रहेको जनाएको छ । डब्लुएचओका महानिर्देशक डाक्टर टेडरोस अधानोम गेहब्रेयससले जेनेभामा आयोजित पत्रकार सम्मेलनमा स्पेनिस फ्लू जस्तै कोरोना महामारीले पनि नियन्... थप हेर्नुहोस्
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका ७ अङ्गरक्षकलाई कोरोना भाइरस पोजिटिभ देखिएको छ । नेपालका सबै परिवार उनको सुरक्षामा खटिएका सशस्त्र प्रहरीको स्वाब परीक्षण गर्दा अङ्गरक्षकहरूको मात्र कोरोना पोजिटिभ ... थप हेर्नुहोस्
विहीवार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रकवि माधव घिमिरेको निधनमा शोक प्रकट गर्नेदेखि लिएर देशैभर देखिएको प्राकृतिक विपत्ति र कोरोनासम्बन्धी महत्त्वपूर्ण निर्णयहरू गरेको छ । सरकारका प्रवक्ता डा युवराज खतिवडाले मन्त्रिपरिषद बैठकको निर्णय शुक्रवार स... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा देखिएको विवाद समाधानका लागि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले गठन गरेको कार्यदलले प्रतिवेदन तयार गरेको छ । कार्यदलले प्रतिवेदन आजै अध्यक्षद्वयलाई बुझाउने तयारी गरेको छ । ओली-प्रचण्डले महासचिव विष... थप हेर्नुहोस्
नेपालमा आज (शुक्रवार) थप ८३८ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३० हजार ४८३ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले नेपालमा बित... थप हेर्नुहोस्
विश्वभर कोरोना भाइरस संक्रमितको संख्या २ करोड २८ लाख नाघेको छ । एकैदिन २ लाख ६६ हजार ४११ जनामा संक्रमण पुष्टि भएपछि शुक्रबार बिहानसम्म कोरोना संक्रमितको संख्या २ करोड २८ लाख ६० हजार १८४ पुगेको छ । यस्तै एकै दिन थप ६ हजार १७५ जनाको मृत्यु भएपछि कोरोना... थप हेर्नुहोस्
केही दिनदेखि स्थगित भएको विदेशमा रहेका नेपालीको उद्धार चार्टर उडान फेरि सुरु हुने भएको छ। सरकारले जेठ अन्तिम सातादेखि साउन मसान्तसम्म चार्टर उडानबाट ५० हजार नेपालीलाई स्वदेश फर्काएको थियो। पछिल्लो पटक उडान रोकिएकोमा विहीबार बसेको मन्त्रिपरिषद् बैठक द... थप हेर्नुहोस्
आज हरितालिका तीज, विवाहित महिलाहरु पतिको सुस्वास्थ्य र प्रगतिको कामना गर्दै तथा अविवाहित महिला सुयोग्य पति पाउँ भनेर भगवान शिवको पूजाआराधना गर्दै ब्रत बस्दैछन् । सामान्य अवस्थामा व्रत बसी विहानैदेखि शिवालयहरूमा पुग्ने व्रतालुहरू यसपटक घरमै बसेका छन्... थप हेर्नुहोस्
