मुख्य समाचार

News-Image

एसइईको नतिजा सार्वजनिक, कसरी हेर्ने नतिजा ?

  • २०७७ भाद्र १, सोमबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय परीक्षा बोर्डले २०७६ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक गरेको छ। राष्ट्रिय परीक्षा बोर्डको सोमबार बसेको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो । कोभिड–१९ का कारण गत चैत ५ गते एसइई परीक्षा स्थगित भएको थियो। एसइईम... थप हेर्नुहोस्

News-Image

नेपालमा पछिल्लो २४ घण्टामा कति थपिए कोरोना संक्रमित ?

  • २०७७ भाद्र १, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपालमा आज (सोमवार) थप ५८१ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २७ हजार २४१ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले नेपालमा बितेक... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री ओलीलाई देउवाले गराए तीन बुँदामा ध्यानाकर्षण

  • २०७७ भाद्र १, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सोमबार भएको छलफलमा विभिन्न प्रश्न उठाएका छन् । उनले सरकारले सिन्धुपाल्चोक पहिरोमा वेवास्ता, कोरोना महामारीमा हेलचक्रयाईं र त्रिभुवन विश्वविद्यालयमा पूर्वाग्रहपूर्ण व्यवहार गरिएक... थप हेर्नुहोस्

News-Image

नेकपा सचिवालय बैठक सुरू

  • २०७७ भाद्र १, सोमबार
  • नवकान्तिपुर संवाददाता

झण्डै एक महिनापछि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक सुरू भएको छ । पार्टीभित्र शीर्ष नेताबीचको आपसी विवाद मिलाउन अध्यक्षद्वयले गठन गरेको कार्यदलले गृहकार्य गरिरहेका बेला आज सचिवालय बैठक बसेको हो । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा ... थप हेर्नुहोस्

News-Image

काठमाडौंमा अघोषित लकडाउन !

  • २०७७ भाद्र १, सोमबार
  • नवकान्तिपुर संवाददाता

झन्डै तीन महिनाको प्रत्यक्ष लकडाउनको परिस्थितिलाई समीक्षा गरेर सरकारले हाल अघोषित लकडाउनको नीति अख्तियार गरेको छ । चैत्र ११ गते मंगलबारदेखि लागू लकडाउन ५०औंं दिनपछि क्रमशः अप्रभावकारी हुँदै गएपछि सरकारले लकडाउन भन्ने शब्द उच्चारण नै नगरी व्यवहारतः लक... थप हेर्नुहोस्

News-Image

कांग्रेस महाधिवेशन : यी हुन् सभापतिका ८ आकांक्षी, कसको सम्भावना बढी ?

  • २०७७ भाद्र १, सोमबार
  • राजु लामिछाने

देशकै ठूलो प्रजातान्त्रिक दल नेपाली कांग्रेसमा १४ औं महाधिवेशनको सरगर्मी सुरू भएको छ । तोकिएकै समयमा महाधिवेशन भएको खण्डमा कांग्रेस महाधिवेशन आगामी फागुन ७ गते सुरू भएर १४ गते सकिनेछ । हाल नेपालमा आक्रमक भैरहेको कोरोना भाइरस दशैं अगाडि नै नियन्त्रणमा... थप हेर्नुहोस्

News-Image

नेकपाका सचिवालय बैठक बस्दै, यस्ता छन् बैठकका एजेण्डा

  • २०७७ भाद्र १, सोमबार
  • नवकान्तिपुर संवाददाता

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बस्दैछ । आज बिहान ९ बजे बालुवाटारमा सुरू हुने बैठकले आन्तरिक विवाद समाधानका लागि शुक्रबार गठित कार्यदललाई अनुमोदन गर्नुको साथै कार्यदलको कार्यदेश पनि तयार पार्ने नेताहरूले बताएका छन् । त्यस्त... थप हेर्नुहोस्

News-Image

सहायकरथी राणासहित तीन सैनिक बर्खास्त, यस्तो छ कारण

  • २०७७ श्रावण ३२, आईतवार
  • नवकान्तिपुर संवाददाता

समरी जनरल सैनिक अदालतले सम्पत्ति र अनुशासन तथा आचरणसम्बन्धी कसूरमा एक सहायकरथीसहित तीन सैनिक अधिकारीलाई सेवाबाट बर्खास्त गर्ने निर्णय गरेको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार आज बसेको उक्त अदालतले सहायकरथी प्रयोगजङ राणा, महासेनानी नवी... थप हेर्नुहोस्

News-Image

नेकपाको विवाद समाधान कार्यदलको बैठक सम्पन्न, के भयो सहमति ?

  • २०७७ श्रावण ३२, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद समाधान कार्यदलको बैठक सकिएको छ। आइतबार महासचिव विष्णु पौडेल निवास नजिकैको एक घरमा करिब ९ घण्टासम्म  बसेको बैठकले अध्यक्षद्धय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएका समझदारीलाई लिखित रुप दिंदै स... थप हेर्नुहोस्

News-Image

पाटन अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु

  • २०७७ श्रावण ३२, आईतवार
  • नवकान्तिपुर संवाददाता

पाटन अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ। १२ दिनदेखि अस्पतालमा उपचार गराइरहेका ७२ वर्षीय पुरुषको केही समय अगाडि मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ। गंगालाल अस्पतालमा मुटुको अपरेशन गरेपछि ती पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको थियो। स... थप हेर्नुहोस्