मुख्य समाचार

News-Image

बाबुराम, किरण र विप्लवलाई साथमै राख्न नसकेकोमा पछुतो लाग्छ, फेरि एक हुन सक्छौंः प्रचण्ड

  • २०७७ भाद्र ४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी आन्दोलनका सहयात्री मोहन वैद्य किरण, बाबुराम भट्टराई र नेत्रविक्रम चन्द विप्लवमा पनि पार्टी फुटाएर गल्ती गरिएछ भन्ने महशुस हुँदै गएको बताएका छन् । उनीहरुलाई साथमै राख्न नसकेकोमा आफूलाई पनि पछुत... थप हेर्नुहोस्

News-Image

यस्तो छ नेकपाको कार्यदलले तयार पारेको सहमतिको खाका

  • २०७७ भाद्र ३, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेकपामा विवाद समाधान गर्न बनेको कार्यदलले सहमतिको खाका तयार गरेको छ । चार दिनयता लगातार बसेको कार्यदलको बैठकले सहमतिको खाका तयार गरेको बताइन्छ । धुम्बाराहीस्थित पार्टी कार्यालयमा बसेको बैठकले सहमतिको खाका तयार गरेको र उक्त खाकालाई अन्तिम रुप दिएर छिट... थप हेर्नुहोस्

News-Image

नेकपा एमालेले पायो औपचारिकता, अध्यक्ष तिवारी भन्छिन् ‘मदनभण्डारीको सिद्धान्तलाई विलिन हुन दिँदैनौं’

  • २०७७ भाद्र ३, बुधबार
  • महेश कठायत

नेपाल कम्युनिस्ट पार्टी एकीकृत माक्र्सवादी लेनिनवादी (नेकपा एमाले) ले दल दर्ताको प्रमाणपत्र पाएको छ । गत असार १४ गते निर्वाचन आयोगमा दल दर्ताको लागि निवेदन दिएको नेकपा एमालेले आयोगबाट बुधवार दल दर्ताको प्रमाणपत्र पाएको हो । निर्वाचन आयोगबाट दल दर्... थप हेर्नुहोस्

News-Image

निर्वाचन आयोगद्वारा नेकपा एमाले दर्ता, निर्वाचन चिन्ह उदाउँदै गरेको सूर्य

  • २०७७ भाद्र ३, बुधबार
  • नवकान्तिपुर संवाददाता

निर्वाचन आयोगले नेकपा एमाले दर्ता गर्ने निर्णय गरेको छ। सो दलले गत असारमा निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको थियो। सो पार्टीका तर्फबाट निर्वाचन आयोगमा बुझाइएको कागजपत्रका आधारमा हस्ताक्षरहरु प्रमाणित गर्ने लगायतका काम सम्पन्न गरेपछि आयोग... थप हेर्नुहोस्

News-Image

नेपालमा पछिल्लो २४ घण्टामा कति थपिए कोरोना संक्रमित ?

  • २०७७ भाद्र ३, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपालमा आज (बुधवार) थप ६८१ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २८ हजार ९३८ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले नेपालमा बितेक... थप हेर्नुहोस्

News-Image

अछाम बाढी अपडेट : ६ जनाको शव भेटियो, ११ बेपत्ता

  • २०७७ भाद्र ३, बुधबार
  • नवकान्तिपुर संवाददाता

अछामको कैलाशखोलामा आएको बाढीले बगाएर बेपत्ता भएका १७ जनामध्ये ६ जनाको शव भेटिएको छ । ११ जना अझै बेपत्ता छन् ।  सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका निमित्त प्रदेश प्रहरी प्रमुख मुकेशकुमार सिंहका अनुसार मंगलबार राति आएको बाढीमा बेपत्ता भएका ६ ज... थप हेर्नुहोस्

News-Image

अछामको कैलास खोलामा आएको बाढीले १६ घर बगायो, ४ जनाको शव भेटियो, १९ जना बेपत्ता

  • २०७७ भाद्र ३, बुधबार
  • नवकान्तिपुर संवाददाता

निरन्तरको वर्षापछि अछामको रामारोशन गाउँपालिका–५ स्थित कैलास खोलामा आएको बाढीले १६ घर बगाएको छ । अहिलेसम्म ४ जनाको शव भेटिएको र १९ जना बेपत्ता भएको गाउँपालिका उपाध्यक्ष सरस्वती रावलले जानकारी दिइन् । बाढीले गजड बजार, मुजा बगर र सैनी बजारमा बढी क्षत... थप हेर्नुहोस्

News-Image

ईश्वरले ओलीको मन जित्न नसकेपछि शंकरको दौडधुप

  • २०७७ भाद्र ३, बुधबार
  • नवकान्तिपुर संवाददाता

जब-जब प्रधानमन्त्री अप्ठेरोमा पर्छन्, उनका तर्फबाट केहीसँग वार्तारछलफल गर्नु पर्यो भने त्यस्तो तार्किक र परपर्दो मान्छे काठमाडौंमा खासै छैनन् । त्यसैले प्रदेश ५ को मुख्यमन्त्री र पार्टी इन्चार्ज सम्हालेर बुटवलमा बस्दै आएका शंकर पोखरेल साँझ बिहान नभनी... थप हेर्नुहोस्

News-Image

पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु

  • २०७७ भाद्र ३, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपालमा पछिल्लो समय कोरोना संक्रमितको संख्या आक्रमक रुपमा बढेसँगै ज्यान गुमाउनेकाे संख्या पनि निरन्तर बढिरहेको छ । यसैक्रममा ललितपुरको पाटन अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । भक्तपुर सूर्यविनायककी ६१ वर्षीया महिलाको आज बिहान उप... थप हेर्नुहोस्

News-Image

कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ लाख ८३ हजार नाघ्यो, २ करोड २३ लाख संक्रमित

  • २०७७ भाद्र ३, बुधबार
  • नवकान्तिपुर संवाददाता

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण ७ लाख ८३ हजार ४६३ जनाको ज्यान गैसकेको छ । हालसम्म विश्वभरका २ करोड २३ लाख जनामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म विश्वभरबाट १ करोड ५० लाख ३७ हजार ९१० जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छ... थप हेर्नुहोस्