
नेपालमा आज (आईतवार) थप ६४१ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २६ हजार ६६० पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले नेपालमा बितेक... थप हेर्नुहोस्
केही हप्तादेखि नबसिरहेको सत्तारुढ नेकपाको सचिवालय बैठक भोलि (सोमबार) बिहान बस्ने भएको छ । पार्टीको शीर्ष तहमा चुलिएको विवाद मत्थर हुँदै गइरहेका बेला पार्टीको औपचारिक बैठक समेत बस्न लागेको हो । ‘भोलि बिहान ९ः३० बजे सचिवालय बैठक बस्ने भनी खबर आएको छ... थप हेर्नुहोस्
विश्वव्यापी महामारी कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा रहेका नेपालीमा परेको प्रभाव केही मत्थर भएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) कोभिड–१९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माका अनुसार यो साता सङ्क्रमणका कारण ज्यान गुमाउने गैरआवासीय नेपालीको... थप हेर्नुहोस्
विश्वभर कोरोना भाइरसबाट २ करोड १६ लाख ३५९ मानिस संक्रमित भएका छन् । यसमध्ये २ लाख ४८ हजार ८१७ जना पछिल्लो २४ घण्टामा थपिएका संक्रमित हुन् । यस्तै एकै दिन थप ५ हजार १५२ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाले विश्वमा मृत्यु हुनेको संख्या ७ लाख ६८ हजार ६... थप हेर्नुहोस्
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक विवाद समाधानका लागि गठित कार्यदलले काम सुरू गरेको छ । शनिबार बसेको पहिलो बैठकमा कार्यदलका सदस्यहरूबीच अब पार्टीका विवादलाई दीर्घकालीन रूपमा कसरी किनारा लगाउन सकिन्छ भन्ने हिसाबले सूक्ष्म तहबाट छलफल सुरू भएको ... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच फोनवार्ता भएको छ । शनिबार प्रधानमन्त्री ओली र मोदीबीच फोन वार्ता भएको हो । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले दुई देशका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता भएको बताए । उनले ... थप हेर्नुहोस्
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको झण्डै ५० दिनयता जारी विवादले समाधानको बाटो तय गरेसँगै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकल दाहाल प्रचण्ड मन्त्रीपरिषद् पुनर्गठनको तयारीमा जुट्ने भएका छन् । केन्द्रका झण्डै १० मन... थप हेर्नुहोस्
कोरोना संक्रमणबाट विश्वभर ७ लाख ६३ हजार १३३ जनाको निधन भैसकेको छ । यो समाचार तयार पार्दासम्म २ करोड १३ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । एकैदिन २ लाख ७६ हजार ७८४ जना संक्रमित भएका छन् । योसँगै विश्वभर कोरोना संक्रमितको संख्या २ करोड १३ लाख ४५ हज... थप हेर्नुहोस्
कोरोना भाइरस थप आक्रमक भएसँगै जिल्ला प्रशासन कार्यालयले काठमाडौंमा थप कडाइ गर्ने भएको छ । प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले एक आदेश जारी गर्दै कोरोना संक्रमण बढ्दै गइरहेको सन्दर्भमा संक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारले जारी गरेको स्वास्थ... थप हेर्नुहोस्
काठमाडौं । नेपाल सेनाले शुक्रबार बिहान सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नम्बर २ मा गएको पहिरोमा परि पुरिएकाहरुको उद्धारमा खटिरहेको जनाएको छ । नेपाली सेनाका अनुसार अहिलेसम्म ३८ जनामध्ये ११ जनाको शव नेपाली सेनाको खोज तथा उद्धार टोलीले सशस्त्र... थप हेर्नुहोस्
