
राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा आज गुरु खेमचन्द्र ढकालबाट १० बजेर १९ मिनेटको शुभसाइतमा टीका र जमरा ग्रहण गरेकी छन् । राष्ट्रपति भण्डारीले आमा मिथिला पाण्डेका हातबाट पनि राष्ट्रपति कार्यालय, शीतल निवासमा विजयादशमीको टीका र जमराका... थप हेर्नुहोस्
राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक तथा भौतिक दूरी कायम गरी दशैंसहितका मौलिक चाडपर्व मनाउन आग्रह गरेकी छन्। राष्ट्रपति भण्डारीले बडादशैं, २०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहने सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, आरोग्य, दीर्घायु तथा उत्तरोत्... थप हेर्नुहोस्
बडादशैंको आज मुख्य दिन विजयादशमी । मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । आश्विन शुक्ल दशमीका दि... थप हेर्नुहोस्
नेपाली कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमामा गर्दै आएको चियापान तथा शुभकामना आदानप्रदान समारोह यस वर्ष नगर्ने भएको छ । कोरोना संक्रमणका कारण यो वर्ष कोजाग्रत पूर्णिमाका दिन चियापान तथा शुभकामना समारोह नगरिने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यस... थप हेर्नुहोस्
नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ८५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ४५ हजार ५७२ रहेको छ । पछ... थप हेर्नुहोस्
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्नुपर्ने परिस्थितिको बाध्यतानुरुप नै चाडपर्व मनाउन अपिल गरेका छन् । बडादशैंका अवसरमा आज शुभकामना दिँदै मन्त्री ढकालले कोरोना महामारीका कारण यस चाडलाई सीमितरुपमा मनाउनुप... थप हेर्नुहोस्
नेकपा नेता तथा पूर्वमन्त्री जनार्दन शर्मालाई कोरोना पोजेटिभ देखिएको छ। शर्माले आफूलाई कोरोना पोजेटिभ देखिएको र आफ्नो सम्पर्कमा आएका सबैलाई सतर्क रहन भनेका छन्। सामाजिक सञ्जालमा उनले लेखेका छन्-'कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटीभ आएको जानकारी गरा... थप हेर्नुहोस्
बडादशैंको आज नवौं दिन सिद्धिदात्री स्वरुप नवदुर्गा भवानीको विशेष पूजा तथा आराधना गरिँदैछ । देवी दुर्गाको नवौं रुवरुपमा सिद्धिदात्रीको नामले चिनिन्छन् । यस दिन शास्त्रीय बिधि बिधान वा पूर्ण निष्ठापूर्वक साधना गर्ने साधकको सबै प्रकारका सिद्धि प्राप्त ह... थप हेर्नुहोस्
नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ५५ हजार २३३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ४६ हजार ५७ रहेको छ ... थप हेर्नुहोस्
पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईको दम्पतिलाई नै कोरोना संक्रमण भएको छ। शनिबार बिहान सामािजक सञ्जालमार्फत डा. भट्टराईले पत्नी हिसिला यमी र आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्। ... थप हेर्नुहोस्
