मुख्य समाचार

News-Image

प्रधानमन्त्रीको प्रश्न, स्वास्थ्य उपकरण खरिद प्रकरणमा अनियमितता भएको हो ? उपप्रधानमन्त्री र स्वास्थ्यमन्त्री मौन

  • २०७६ चैत्र १८, मंगलवार

प्रधानमन्त्री केपी ओलीले स्वास्थ्य उपकरण खरिद प्रकरणमा अनियमितता भएको प्रश्न उठेपछि चासो देखाएका छन्। मन्त्रिपरिषद्को आइतबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले प्रश्न गरे, ‘खरिद प्रकरणमा देखिएको विवाद के हो ? संकटका बेला किन यस्ता विषय विवादमा आए रु का... थप हेर्नुहोस्

News-Image

सार्वजनिक पशुपक्षी र चराचुरुङ्गीलाई आहाराको व्यवस्था गर्दै महानगर

  • २०७६ चैत्र १८, मंगलवार

काठमाडौं महानगरपालिकाले विपत्को समयमा सार्वजनिक पशुपक्षी र चराचुरुङ्गीलाई आहाराको व्यवस्था गर्ने भएको छ । यही चैत ११ गतेदेखि देशव्यापी लकडाउन भएपछि सार्वजनिकरूपमा रहेका पशुपक्षी, चराचुरुङ्गीलगायत मर्ने अवस्थामा पुगेका हुन् । तिनले अरु सामान्य समयमा घ... थप हेर्नुहोस्

News-Image

गरिखाने वर्ग भोकै मर्दैन, सरकार साथमा छ : प्रवक्ता डा खतिवडा

  • २०७६ चैत्र १७, सोमबार

सरकारले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणको त्रास र त्यसले निम्त्याएको दुष्प्रभावलाई कम गर्न सबै प्रकारको उपायको अवलम्बन गरेको स्पष्ट पारेको छ । अर्थ, एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले कोरोनाका प्रभावका कारण दैनिक ज्यालादारीमा ... थप हेर्नुहोस्

News-Image

महामारीको कारणले औषधि खरीदमा केही महँगो हुनसक्छ, अनियमिता गरेको छैन : स्वास्थ्यमन्त्री

  • २०७६ चैत्र १७, सोमबार

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले सरकारले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि चीनबाट ल्याएका औषधिजन्य सामग्री व्यावसायीसंँग प्रतिस्पर्धा गराएर ल्याइएको हुनाले कुनै अनियमिता नभएको स्पष्ट पारेका छन् । उनले रीतपूर्वक बोलपत्र आह्वान गरेर च... थप हेर्नुहोस्

News-Image

विपन्नलाई खाद्य व्यवस्था गर्न सरकारलाई सर्वोच्चको आदेश

  • २०७६ चैत्र १७, सोमबार

सर्वोच्च अदालतले अति विपन्न दैनिक ज्याला मजदूरी गरी जीवन निर्वाह गर्ने नागरिकको पहिचान गरी राज्यको संयन्त्रबाटै राहत उपलब्ध गराउन आज सरकारका नाममा आदेश जारी गरेको छ । न्यायाधीश विश्वम्भर श्रेष्ठको एकल इजलासले विश्वभरि नै कोरोनाको प्रकोप फैलिएर नेपालम... थप हेर्नुहोस्

News-Image

प्रेस युनियनद्वारा पत्रकारको राहतका लागि विशेष प्याकेज घोषणा गर्न सरकारसँग माग

  • २०७६ चैत्र १७, सोमबार

नेपाल प्रेस युनियले कोरोना संक्रमणका समयमा रातदिन खटिने पत्रकारको राहतका लागि विशेष प्याकेज घोषणा गर्न सरकारसँग माग गरेको छ । नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले सोमबार एक विज्ञप्ति जारी गर्दै विभिन्‍न सञ्‍चारमाध्यममा कार्यरत सञ्‍चारकर्मी... थप हेर्नुहोस्

News-Image

चीनबाट ल्याइएका स्वास्थ्य सामग्री पुर्‍याउन गएको सेनाको स्काइ ट्रक बीच बाटोबाटै फिर्ता

  • २०७६ चैत्र १७, सोमबार

सरकारले चीनबाट ल्याएका स्वास्थ्य सामग्री बोकेर सुदूरपश्चिम प्रदेश गएको नेपाली सेनाको स्काइ ट्रक बीच बाटो बाटै फर्किएको छ । सरकारले चीनबाट ल्याएका व्यक्तिगत सुरक्षा सामग्री (पीपीई), मास्क, सेनिटाइजर लगायतका सामग्री बोकेर सेनाको ट्रक सोमबार बिहान त्... थप हेर्नुहोस्

News-Image

सुन आयात अब दैनिक १० किलो मात्रै, न्यूनतम रकम सटहीको सुविधा दिइने

  • २०७६ चैत्र १७, सोमबार

सुनको आयात अब दैनिक १० किलोमात्रै गर्न पाइने भएको छ । यसअघि सुनको आयात दैनिक २० किलो हुने गरेको थियो । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले सुनको आयात अब १० किलो मात्रै गर्न पाइने निर्णय गरेको सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिए । यस्तै... थप हेर्नुहोस्

News-Image

कोरोना भाइरस: एकजनाका कारण ४० हजार मानिस क्वारेन्टाइनमा

  • २०७६ चैत्र १७, सोमबार

भारतका अधिकारीहरूले कोभिड-१९ का कारण एकजना व्यक्तिसँगको सम्पर्कलाई लिएर उत्तरी प्रदेश पञ्जाबका २० वटा गाउँका ४० हजार मानिसलाई क्वारेन्टाइनमा राखेका छन् । त्यहाँ ७० वर्षका एक व्यक्तिको मृत्यु कोरोनाभाइरसको सङ्क्रमणका कारण भएको थियो, तर उनको मृत्युपछि ... थप हेर्नुहोस्

News-Image

कोरोनाका कारण बिदेशी मदिरा र महंगा गाडी आयातमा रोक

  • २०७६ चैत्र १७, सोमबार

सरकारले कोरोना भाइरसको संक्रमणका कारण अर्थतन्त्र संकटमा परेको निष्कर्ष निकाल्दै मदिरा र महंगा गाडी आयातमा रोक लगाएको छ । आइतबार बसेको मन्त्रिरिषद् बैठकले अर्को व्यवस्था नभएसम्म विदेशी मदिरा र महंगा गाडी आयातमा रोक लगाएको छ । छोकडा, सुपारी आयातमा प... थप हेर्नुहोस्