मुख्य समाचार

News-Image

लकडाउन उल्लंघन गर्ने ७४० जना बिहानै पक्राउ, ३ घण्टा सडकमै उभ्याइने

  • २०७६ चैत्र १७, सोमबार

सरकारले लागु गरेको लकडाउन उल्लंघनकर्तालाई सोही ठाउँमै ३ घण्टा उभ्याएर कारबाही गरिने भएको छ । यसअघि प्रहरी भ्यानमा हालेर लैजाँदा संक्रमणको जोखिम बढ्न सक्ने भन्दै जुन ठाउँबाट पक्राउ परेका छन् त्यही ठाउँमा २ घण्टा होल्ड गरिने प्रहरीले जनाएको थियो । त... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद निर्णयः स्कुलले एकमहिनाको शुल्क र घरभेटीले एकमहिनाको भाडा मिनाहा गर्नुपर्ने

  • २०७६ चैत्र १७, सोमबार

निजी विद्यालयले माध्यमिक तहसम्मको एक महिनाको शुल्कमध्ये आवासबाहेक अरु सबै प्रकारको शुल्क छुट दिनुपर्ने भएको छ । मन्त्रिपरिषदको आइतबार बेलुका बसेको बैठकले यस्तो निर्णय गरेको अर्थ तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । त्यसको व्... थप हेर्नुहोस्

News-Image

कोरोनाबाट मृतकको संख्या ३४ हजार नजिक, संक्रमितको संख्या ७ लाख नाघ्यो

  • २०७६ चैत्र १७, सोमबार

कोरोना भाइरसबाट विश्वभर मृत्यु हुनेको संख्या ३३ हजार ९ सय पुगेको छ । त्यस्तै संक्रमितको संख्या ७ लाख नाघेको छ भने उपचारपछि निको हुने मानिसको संख्या १ लाख ५१ हजार पुगेको छ। संक्रमणबाट विगत २४ घण्टामा सबैभन्दा धेरै स्पेनमा ८ सय २१ जनाको मृत्यु भएको छ। ... थप हेर्नुहोस्

News-Image

चीनबाट ल्याइएका स्वास्थ्य सामग्री नेपाल सरकारलाई हस्तान्तरण

  • २०७६ चैत्र १६, आईतवार

चीनले कोरोना भाइरस (कोभिड–१९)को रोकथाम एवं उपचारमा प्रयोग हुने व्यक्तिगत सुरक्षा सामग्री, मास्क लगायतका सामानहरु नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगी सामानहरु स्वास्... थप हेर्नुहोस्

News-Image

कोरोना भाइरस सारे ३ देखि १० वर्षसम्म कैद

  • २०७६ चैत्र १६, आईतवार

सरकारले विदेशबाट आएका व्यक्तिले कोरोना भाइरस ९कोभिड–१९० अरु व्यक्तिमा सारे कडा कारबाही गर्ने भएको छ । भारत या तेस्रो मुलुकबाट आएर क्वारेन्टाइनमा बस्न नमान्ने, भाग्ने, कोरोना संक्रमित भएको थाहा हुँदाहुँदै पनि रोग लुकाएर अरु व्यक्तिमा सारे त्यस्ता व्यक... थप हेर्नुहोस्

News-Image

नेपाल कोरोना महामारीमा फस्न लाग्यो भन्दै प्रचण्डले लेखे चिनियाँ राष्ट्रपति सीलाई यस्तो पत्र

  • २०७६ चैत्र १६, आईतवार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ राष्टपति सी जिनफिगलाई पत्र पठाउदै कोरोना नियन्त्रणमा सफल भएकोमा बधाई दिएका छन् । अध्यक्ष प्रचण्डले राष्ट्रपति सीलाई गत मार्च २६ मा पठाएको पत्रमा कोरोना महामारी नियन्त्रणमा च... थप हेर्नुहोस्

News-Image

वैशाख ३ सम्म अन्तर्राष्ट्रिय हवाई उडान रोक्ने सरकारको निर्णय

  • २०७६ चैत्र १६, आईतवार

सरकारले आगामी वैशाख ३ गतेसम्मका लागि अन्तर्राष्ट्रिय हवाई उडान रोक्ने निर्णय गरेको छ । कोभिड १९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आज सिंहदरबारमा बसेको बैठकले कोरोनाका सङ्क्रमणको त्रास कायम रहेको अवस्थालाई ध्यानमा राखेर हवाई उडा... थप हेर्नुहोस्

News-Image

लकडाउन अवधि एक साता थप्न सरकारलाई सिफारिस

  • २०७६ चैत्र १६, आईतवार

उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउनको अवधि एक साता थप्न सरकारलाई सिफारिस गरेको छ । विश्वव्यापी देखिएको कोरोना संक्रमण दोश्रो चोटी नेपालमा पनि देखिएपछि सरकारले चैत्र १८ गतेसम... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद बैठक बस्दै, लकडाउन लम्ब्याउने तयारी

  • २०७६ चैत्र १६, आईतवार

आइतबार (आज) मन्त्रिपरिषदको बैठक बस्दैछ । आज अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।  मन्त्रिपरिषद बैठक अघि कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक दिउसो १ बजे सिंहदरबारमा बस्ने भएको छ । उपप्रधानमन्त्र... थप हेर्नुहोस्

News-Image

लकडाउन लम्ब्याउने सरकारको तयारी

  • २०७६ चैत्र १६, आईतवार

मंगलबारदेखि नेपाललाई लकडाउन गरेको सरकारले यसलाई अझ बढाउने तयारी गरेको छ । लकडाउनपछि अरू तीन जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि न्यूनतम आवागमन खुलाउँदै लकडाउन बढाउने तयारी भएको हो । मुलुक लकडाउनमा जाँदा पनि संक्रमितको संख्या बढ्दै गएपछि सरकारले यस्... थप हेर्नुहोस्