मुख्य समाचार

News-Image

पोखरामा क्वरेन्टीनमा ज्यान गुमाएका व्यक्तिमा कोरोना नभएको पुष्टि

  • २०७६ चैत्र १४, शुक्रबार

रुपा गाउँपालिकामा क्वरेन्टीनमा राखेर बुधबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा ज्यान गुमाएका विश्वबन्धु नेपालीमा कोरोना नभएको पुष्टि भएको छ । रुपा गाउँपालिका-५ देउरालीमा रहेको सामुदायिक वनको भवनमा स्थापना गरिएको क्वरेन्टीनमा राखिएका... थप हेर्नुहोस्

News-Image

धनगढीबाट आयो दुःखद् खबर, सेती प्रादेशिक अस्पतालमा उपचाररत एक व्यक्तिमा देखियो कोरोना संक्रमण

  • २०७६ चैत्र १४, शुक्रबार

नेपालमा चौथो व्यक्तिमा कोरोना भाइरस पोजेटिभ देखिएको छ। धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत ३४ वर्षीय एक युवालाई कोरोना पोजेटिभ देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले थप एकलाई कोरोना संक्रमण भएको पुष्टि गरेक... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री ओली डिस्चार्ज, यस्तो आयो स्वास्थ्य रिपोर्ट

  • २०७६ चैत्र १४, शुक्रबार

विहीबार राती अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली डिस्चार्ज भएका छन् । डिस्चार्ज भएर उनी बालुवाटार फर्किएका हुन्। मुटुमा समस्या देखिएपछि उनी मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर भर्ना भएका थिए। उपचारपछि प्रधानमन्त्... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री ओली अस्वस्थ, अस्पताल भर्ना गरियो

  • २०७६ चैत्र १४, शुक्रबार

प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि थप उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएको छ । गत फागुन २१ गते मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीले पछिल्ला दिनमा महत्त्वपूर्णबाहेकका भेटघाट बन्द गरेका थिए । उनको स्वास्थ्यम... थप हेर्नुहोस्

News-Image

स्पेनबाट आयो दुःखद् खबर, चार नेपालीलाई कोरोना संक्रमण पुष्टि

  • २०७६ चैत्र १४, शुक्रबार

स्पेनमा चार जना नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको छ । क्याटालोनिया क्षेत्रमा बसोबास गर्दै आएका उनीहरुको छुट्टाछुट्टै अस्पतालमा उपचार भइरहेको छ । बार्सिलोनाको साग्रादा फ्यामिलिया बस्दै आएका एक जना नेपालीको भने सान्पाओ अस्पतालमा उपाचार भइरहेको छ । अ... थप हेर्नुहोस्

News-Image

मध्य रातमा गण्डकी प्रदेशका मुख्यमन्त्री क्वारेन्टाइनमा !

  • २०७६ चैत्र १४, शुक्रबार

गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङ मध्य रातमा कोरेन्टाइनको अवलोकन गर्न पुगेका छन । विहीबार रातको समयमा गण्डकी प्रदेशका मुख्यमन्त्री माननीय पृथ्वीसुब्वा गुरुङ पोखराको मालेपाटनमा रहेको क्वारेन्टाइनमा पुगेका हुन । बिभिन्न क्षेत्रबाट को... थप हेर्नुहोस्

News-Image

कोरोना महामारीः अमेरिकाले चीन र इटलीलाई उछिनेपछि ट्रम्पले लगाए यस्तो आरोप

  • २०७६ चैत्र १४, शुक्रबार

कोरोना (कोभिड १९)भाइरस संक्रमण अमेरिकामा व्यापक फैलिएको छ। त्यहाँ चीन र इटलीमा भन्दा पनि बढी मानिसहरू संक्रमित भइसकेका छन्‌। हालसम्म चीनमा ८१,७८२ र इटलीमा ८०,५८९ जना संक्रमित भेटिएका छन्। तर अमेरिकामा ८५,२८०४ जनामा कोरोना संक्रमण भइसकेको छ। जुन चीन र... थप हेर्नुहोस्

News-Image

अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या हजार पुग्यो, ६९ हजार संक्रमित

  • २०७६ चैत्र १३, बिहीबार

अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या एक हजार पुगेको छ । हालसम्म ६९ हजार बढीमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । चीनको वुहानबाट फैलिएको कोरोना भाइरसले विश्वव्यापी रुपमा महामारीको रुप ल... थप हेर्नुहोस्

News-Image

कोरोना सङ्क्रमित खोज्न जाने क्रममा गाडी र एम्बुलेन्सका चालक भागाभाग

  • २०७६ चैत्र १३, बिहीबार

कोरोना भाइरसबाट सङ्क्रमित युवतीसँगै हवाई जहाज चढेर आएका स्याङ्जाका ६ जनालाई खोज्न पठाउँदा गाडी र एम्बुलेन्सका चालकको भागाभाग भएपछी प्रजिअ रामबहादुर कुरुम्बाङ आफैँ उनीहरुको खोजीमा निस्किएका छन् । गृह मन्त्रालयले पठाएको पत्रमा ६ जनाको नाम र नागरिकता नम... थप हेर्नुहोस्

News-Image

सुचना लुकाएको भन्दै टेकु अस्पतालका डाक्टरले दिए जागीर छाड्ने चेतावनी

  • २०७६ चैत्र १३, बिहीबार

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत चिकित्साकर्मीले बुधबार फेला परेको कोरोना संक्रमितको बारेमा आफुहरुलाई २४ घण्टासम्म जानकारी न गराएको भन्दै आपत्ति जनाएका छन् । उनीहरुले अस्पतालका निर्देशक डा सागरकुमार राजभण्डारीलाई भेटेर बि... थप हेर्नुहोस्