
सीमावर्ती गौरीफन्टा नाकाबाट बुधबार एकैदिन ८ सय ५८ नेपालीलाई उद्धार गरिएको छ । लकडाउनका कारण भारतमै रोकिएका नेपालीहरूलाई कैलालीको गौरीफन्टा नाकाबाट उद्धार गरी स्वदेश ल्याइएको हो । सीमामा अलपत्र परेका उनीहरुलाई बुधवार मध्यरातिसम्म उद्धार गरिएको जिल्ला ... थप हेर्नुहोस्
विश्वभरी कोरोनाभाइरस संक्रमितको संख्या आधा करोड नाघेको छ । वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार हालसम्म संसारभरी कोभिड–१९ संक्रमितको संख्या ५० लाख ८५ हजार ६६ पुगेको छ । साथै, हालसम्म विश्वभरी ३ लाख २९ हजार ७ सय २१ को मृत्यु भएको छ । यद्यपि २० लाख २१ ... थप हेर्नुहोस्
नेपालमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ४ सय ४४ पुगेको छ । झापा, धनकुटा र सुनसरी जिल्लामा थप १७ जना कोरोना संक्रमित फेला परेसँगै संक्रमितको संख्या ४ सय ४४ पुगेको हो । झापाको कचनाकवल गाउँपालिकामा मात्र १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको ... थप हेर्नुहोस्
लिम्पियाधुरालगायत भूभाग समेटेर नेपालले जारी गरेको नक्सा अस्वीकार्य हुने भारतले बताएको छ । मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार नेपालले बुधबार लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गरेको थियो । नेपाल सरकारको यो कदमलाई भ... थप हेर्नुहोस्
नेपालमा थप सात जनामा कोरोनाभाइरस पुष्टि भएको छ । प्रदेश १ को प्रयोगशालामा गरिएको परीक्षणमा झापाका ५ जनामा र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको प्रयोगशालमा धनकुटा र धरानका १–१ जनालाई कोरोनाभाइरस पुष्टि भएको प्रदेश १ मुख्यमन्त्री क... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ का कारण तत्काल स्वदेश फर्कने नागरिकको सङ्ख्या यकिन गरी आवश्यक गुणस्तरीय क्वारेन्टाइन निर्माण गर्न निर्देशन दिएका छन् । छाउनीस्थित कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सिसिएमसी)बाट महामारी नियन्त्रणका लागि... थप हेर्नुहोस्
नेपालमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा संक्रमितको संख्या ४२७ पुगेको छ । पछिल्लो पटक देखिएका संक्रमितहरू बाँके नरैनापुर, धनकुटा, कपिलवस्तु र नवलपरासी पश्चिमका रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणका कारण न... थप हेर्नुहोस्
कोरोना भाइरसका कारण विश्वभर ३ लाख २४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ५० लाखको हाराहारीमा पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार बुधबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ९४ हजार ८१३ जना नया... थप हेर्नुहोस्
सरकारले लिम्पियाधुरासहितको नेपालको नक्सा सार्वजनिक गरेको छ । यही जेठ ४ गतेको मन्त्रिपरिषद्को बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट प्रस्तावित नेपालको अद्यावधिक नक्सा स्वीकृत गरेको थियो । सिंहदरबारस्थित मन्त्रलायमा भूमि व्यवस्थ... थप हेर्नुहोस्
गोकर्णेश्वर नगर वडा नं ४ किसिगालमा एकजना पुरुषमा कोरोना सङ्क्रमण प्रमाणित भएपछि त्यस क्षेत्रलाई सिल गरी ट्रेसिङ गर्न लागिएको छ । अर्थ मन्त्रालयअन्तर्गत भैरहवा भन्सार कार्यालयमा हल्का सवारी चालक पदमा कार्यरत ५८ वर्षीय सङ्क्रमित वैशाख २५ गते आफैँ गाडी ... थप हेर्नुहोस्
