मुख्य समाचार

News-Image

मन्त्रिपरिषद् बैठकः ६ जना सचिवको सरुवा, को कहाँ पुगे ?

  • २०७६ फाल्गुन १९, सोमबार

सरकारले आठ जना सचिवको सरुवा, बढुवा र पदस्थापन गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार राति बसेको मन्त्रिपरिषद् बैठकले ६ जना सचिवको सरुवा गरेको छ भने दुई जनालाई बढुवा गरी पदस्थापन गरेको छ । स्वास्थ्य मन्त्रालयका सचिव खगराज बराललाई... थप हेर्नुहोस्

News-Image

भारतका शीर्ष राजनीतिक व्यक्तिहरुसँग पूर्वराजाले पोखे यस्तो गुनासो

  • २०७६ फाल्गुन १९, सोमबार

गत फागुन ४ गते भारत भ्रमणमा गएका पूर्व राजा ज्ञानेन्द्र विक्रम शाह २०७६ फागुन १८ गते स्वदेश फर्किएका छन् । भारतको राजधानी नयाँदिल्ली हुँदै अमृतसर पुगेका पूर्व राजा ज्ञानेन्द्र तथा उनकी पत्नी कोमललगायतको टोलीले २०७६ फागुन ८ गते विश्वप्रसिद्ध स्वर्ण मन... थप हेर्नुहोस्

News-Image

यस्तो आयो प्रधानमन्त्री ओलीको स्वास्थ्य रिपोर्ट, आजै अस्पताल भर्ना हुने

  • २०७६ फाल्गुन १९, सोमबार

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीको मिर्गौला प्रत्यारोपण दोस्रो पटक बुधबार त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा हुने भएको छ । उनी सोमबार (आज) अस्पताल भर्ना हुँदैछन्। त्यसका लागि आइतबार बिहान ग्रान्डी अस्पतालमा उनको स्वास्थ्य जाँच गरिएको थियो। अस... थप हेर्नुहोस्

News-Image

क्वारेन्टाइनमा रहेका चालकसहित १८ जनाको टोली घर फिर्ता

  • २०७६ फाल्गुन १९, सोमबार

कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानबाट नेपाली विद्यार्थीलाई उद्धार गरी ल्याउने नेपाल वायुसेवा निगमको जहाजका चालकसहित १८ जनाको टोली क्वारेन्टाइन बसाइँ पूरा गरी घर फर्किएको छ । नगरकोटको खानेपानी तालीम केन्द्रको क्वारेन्टाइनमा राखिएका चालकसहित १८ जनाको... थप हेर्नुहोस्

News-Image

नेपाल भ्रमण वर्ष २०२० स्थगित, अब भ्रमण वर्ष २०२२ मा

  • २०७६ फाल्गुन १९, सोमबार

चीनबाट शुरु भएको कोरोना भाइरस विश्वभर फैलिएर महामारीको रुप लिन थालेपछि सरकारले नेपाल भ्रमण वर्ष २०२० का सम्पूर्ण कार्यक्रम स्थगित गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले जारी भ्रमण वर्ष २०२० का सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको स्रोतले जनाए... थप हेर्नुहोस्

News-Image

चारजना नेपालीमा कोरोनाको आशंका, टेकु अस्पतालमा भर्ना

  • २०७६ फाल्गुन १८, आईतवार

कोरोनाभाइरसको संक्रमणको आशंकामा टेकु अस्पतालमा चारजनालाई भर्ना गरिएको छ । टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको अस्पतालले जनाएको छ । भर्ना गरिएका एकजना चीन र तीनजना दक्षिण कोरियाबाट फर्केका नेपाली भएकाल... थप हेर्नुहोस्

News-Image

प्रचण्डलाई जुत्ता हानेका रतनले प्रहरीलाई दिए यस्तो बयान

  • २०७६ फाल्गुन १८, आईतवार

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि कार्यक्रम सुन्न उपस्थित भएका कार्यकर्ता रतन तिरुवाले जुत्ता हाने । यद्यपि उनले प्रहार गरेको जुत्ता प्रचण्ड भएको स्थान सम्म पुगेन । प्रचण्डलाई जुत्ता प्रहार गर्न व्यक्त... थप हेर्नुहोस्

News-Image

प्रचण्डलाई जुत्ता प्रहार भएपछि नेकपा जुम्लाले निकाल्यो यस्तो विज्ञप्ति, रतन सहिद परिवारका होइनन्

  • २०७६ फाल्गुन १८, आईतवार

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गरी राष्ट्रिय सभागृहमा जुत्ता प्रहार गर्ने व्यक्ति सहिद परिवारको नभएको भेटिएको छ । पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको स्मृति दिवस कार्यक्रममा सम्बोधनका क्रममा जुम्लाक... थप हेर्नुहोस्

News-Image

प्रचण्डमाथि जुत्ता प्रहार गर्ने काे हुन् तिरूवा ?

  • २०७६ फाल्गुन १८, आईतवार
  • नवकान्तिपुर संवाददाता

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जुत्ता प्रहार गर्ने व्यक्तिको पहिचान खुलेको छ । प्रचण्डमाथि जुत्ता प्रहार गर्ने व्यक्ति जुम्लाका रतन तिरूवा रहेको प्रहरीले जनाएको छ । भरतमोहन अधिकारी स्मृति फाउण्डेसन नेपालद्वार... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण आउँदो बुधबार गरिँदै

  • २०७६ फाल्गुन १८, आईतवार

पहिलोचोटी प्रत्यारोपण गरिएको मृगौलाले राम्ररी काम नगरेपछि डायलासिस गराउँदै आइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण आगामी बुधवार टिचिङ अस्पतालमा हुने भएको छ । आज बसेको सचिवालय बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन... थप हेर्नुहोस्