
चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४ सय २५ पुगेको छ। नेशनल हेल्थ कमिशनले सार्वजनिक गरेको तथ्यांकअनुसार सोमबार थप ६४ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको हो। मृत्यु हुने सबै हुबेई प्रान्तको वुहान सहरका छन्। कोरोना भाइरसबाट संक्रमित हुन... थप हेर्नुहोस्
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठकले उपाध्यक्षमा चयन गरेसँगै वामदेव गौतम शक्तिशाली भएका छन् । उनी यसअघिदेखि नै संगठन विभागको संयोजक छन् । विधान संशोधन गरेर संगठन विभागको अधिकार थपेसँगै पार्टी कार्यकर्ता परिचालनको जिम्मा विभागलाई न... थप हेर्नुहोस्
सर्वोच्च अदालतले 'हाई प्रोफाइल' संलग्न भ्रष्टाचार मुद्दा सुनुवाइमा विलम्ब गर्दै आएको छ । झन्डै आठ बर्षदेखि सर्वोच्चमा थाती रहेको भ्रष्टाचार मुद्दाको पेसी तोक्ने र स्थगित गर्ने क्रमले निरन्तरता पाइरहेको छ । ६ फागुन २०६९ मा दर्ता भएको नेपाली कांग्रेसक... थप हेर्नुहोस्
सरकारले गृह मन्त्रालयको सचिवमा महेश्वर न्यौपानेलाई नियुक्त गरेको छ । प्रेमकुमार राईले अवकाशको दुई दिनअघि राजीनामा दिएपछि रिक्त गृहसचिवमा सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले न्यौपानेलाई नियुक्त गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत ... थप हेर्नुहोस्
चीनको वुहानबाट सुरु भएको नोभेल कोरोना भाइरसको त्रासले गर्दा चिनियाँ सेयर बजार चार वर्षयताकै न्यून बिन्दुमा पुगेको छ । चीनमा नयाँ वर्षको बिदापछि सोमवार खुलेको सेयर बजार घटेर चार वर्षयताकै तल्लो बिन्दुमा पुगेको हो । सांघाई कम्पोजिट इन्डेक्स एकैदिन क... थप हेर्नुहोस्
बलात्कारको आरोप लागेका सङ्घीय प्रहरी इकाइ धरानमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक सौरभ राणालाई आज पाँच दिनको म्याद थप गरेको छ । सुनसरी प्रहरीसँग आत्मसमर्पण गरेका प्रहरी वरिष्ठ उपरीक्षक सौरभ राणालाई जिल्ला अदालत सुनसरीले पाँच दिनको म्याद थप गरेको हो । ... थप हेर्नुहोस्
नेपाल र चीनबीच भएको भनिएको फौजदारी विषयमा पारस्परिक कानूनी सहायता सन्धि कार्यान्वयन नगराउनका लागि अन्तरिम आदेशको मागदाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । संवैधानिक व्यवस्था विपरित फौजदारी विषयमा सहकार्य गर्ने गरी चीनसँग सन्धि भएकाले कार्यान्व... थप हेर्नुहोस्
अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को विषयमा छलफल गर्न नेकपाले बनाएको कार्यदलको पहिलो बैठक बसेको छ । आइतवार नेकपाको केन्द्रीय कमिटी बैठकबाट गठित पूर्वप्रधानमन्त्री झलनाथ खनालको संयोजकत्वमा गठित कार्यदलले सोमवार बैठक बसेको हो । प... थप हेर्नुहोस्
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेश भट्टराईले केपी शर्मा ओली नेतृत्वको सरकार सही बाटोमा रहेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तनहुँले आज दमौलीमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सरकार गलत बाटोमा नर... थप हेर्नुहोस्
चीनले कोरोना संक्रमितका लागि तयार गरेको एक हजार शैय्या क्षमताको अस्पतालको आज औपचारिकत उद्घाटन हुँदैछ । भाइरसको संक्रमणले महामारीको रुप लिएको वुहानमा बनाइएको नयाँ अस्पतालको आज औपचारिक उद्घाटन हुन लागेको हो । कोरोना संक्रमितहरुको उपचारको लागि १० दि... थप हेर्नुहोस्
