मुख्य समाचार

News-Image

गृहमन्त्रीका भाइले गरे डिल्लीबजार कारागारमा आत्मसमर्पण

  • २०७६ फाल्गुन २७, मंगलवार

गृहमन्त्री रामबहादुर थापाका भाइ नरेश थापाले डिल्लीबजार कारागारमा आत्मसमर्पण गरेका छन् । उनले गत सोमबार जेलमै पुगेर आत्मसमर्पण गरेको रहस्य खुलेको छ ।कारागार स्रोतले दिएको जानकारी अनुसार अहिले नरेश अहिले कारागारमै रहेका छन् । निर्माण व्यवसायी महासंघ... थप हेर्नुहोस्

News-Image

अमेरिकी राजदूतसँग माधव नेपालले मागे एमसीसीबारे लिखित जवाफ

  • २०७६ फाल्गुन २७, मंगलवार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले घरमै भेट्न आएका अमेरिकी राजदूत र्‍यान्डी बेरीलाई लिखित जवाफ मागेका छन् । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) को विषयमा प्रष्ट पार्न आएका बेरीलाई नेता नेपालले लिखित जवाफ ... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद् विस्तारको तयारी: रावललाई परराष्ट्र, ज्ञवालीलाई सञ्चार

  • २०७६ फाल्गुन २७, मंगलवार

चिकित्सकहरुले दिएको जानकारीअनुसार नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार अस्पतालबाट डिस्चार्ज हुनेछन् । गत बुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य बन्दै गएकाले शुक्रबारसम्ममा डि... थप हेर्नुहोस्

News-Image

कोरोना भाइरसका पहिलो नेपाली संक्रमित भन्छन्, ‘डाक्टरहरू डराए, घरमै उपचार गरें’

  • २०७६ फाल्गुन २७, मंगलवार

नेपालमा पहिलो पटक कोरोना भाइरस प्रमाणित भएका नेपालगन्जका एक युवा निको भएर नियमित कामकाजमा फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म चार जनाको ल्याब परीक्षण गरिएको र माघ ९ गते चीनबाट नेपाल फर्किएका ती युवाबाहेक अरूको रिपोर्ट अहि... थप हेर्नुहोस्

News-Image

दुई जना नेपालीलाई कोरोना भाइरसको संक्रमण

  • २०७६ फाल्गुन २७, मंगलवार

संयुक्त अरव इमिरेट्स (युएई)मा दुई जना नेपालीलाई कोरोना भाइरसको संक्रमण भएको छ । सोमबार त्यहाँको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको रिपोर्टमा दुई जना नेपालीलाई पनि कोरोना भाइरसको संक्रमण भएको जनाइएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत् सूचना जारी ग... थप हेर्नुहोस्

News-Image

कोरोनाको त्रासका कारण मौलायो कालोबजारी

  • २०७६ फाल्गुन २७, मंगलवार

विश्व स्वास्थ्य सङ्गठनका अनुसार आइतबारसम्म कोभिड–१९ विश्वका १ सयभन्दा बढी देशमा फैलिसकेको छ । विश्वभर एक लाख भन्दा बढी मानिसहरू कोरोनाबाट संक्रमित भएका छन् भने साढे ३ हजार भन्दा बढी मानिसहरूको मृत्यु भइसकेको छ । कुनै पनि रोगले बालक, वृद्ध, युवा, ज... थप हेर्नुहोस्

News-Image

१ सय १३ मुलुकमा फैलियाे कोरोना भाइरस, मृतकको संख्या ४ हजार नाघ्यो

  • २०७६ फाल्गुन २७, मंगलवार

विश्वका १ सय १३ मुलुकमाफैलिएको कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने मानिसको संख्या ४ हजार २५ पुगेको छ । कोरोनाको उद्भव मानिएको चीनमा सबैभन्दा बढि ३१ सय ३६ जनाको मृत्यु भएको छ भने बाँकी ८ ‍सय ८९ जनाको विभिन्न २२ वटा मुलुकमा मृत्यु भएको छ । ४६ हजार... थप हेर्नुहोस्

News-Image

कोरोना भाइरस : मृतकको संख्या ३८ सय नाघ्यो, १ लाख १० हजार संक्रमित

  • २०७६ फाल्गुन २६, सोमबार

कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने मानिसको संख्या ३ हजार ८ सय २७ पुगेको छ । कोरोनाको उद्भव मानिएको चीनमा सबैभन्दा बढि ३१ सय १९ जनाको मृत्यु भएको छ भने बाँकी ७ ‍सय ८ जनाको विभिन्न १९ वटा मुलुकमा मृत्यु भएको छ । १९ हजार भन्दा बढि संक्रमितको अहिले पन... थप हेर्नुहोस्

News-Image

नेपालसहित १४ देशका नागरिकलाई कतारमा प्रतिबन्ध

  • २०७६ फाल्गुन २६, सोमबार

नेपालसहित १४ देशका नागरिकलाई कतारमा अस्थायी प्रतिबन्ध लगाइएको छ । नेपाल, बंगलादेश, चीन, इजिप्ट, भारत, इरान, इराक, लेबनन, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलङ्का, सिरिया र थाइल्याण्डका नागरिकलाई कतारमा सोमबारबाट लागू हुने गरी अस्थायी प्रतिबन्ध ... थप हेर्नुहोस्

News-Image

कोरोना भाइरसः इटालीमा एकैदिन १३३ जनाले ज्यान गुमाए, सेनापतीमा पनि संक्रमण

  • २०७६ फाल्गुन २६, सोमबार

इटालीमा कोरोनाभाइरसका कारण एकैदिन १ सय ३३ जनाले ज्यान गुमाएका छन् । यससँगै मृतकको संख्या ३ सय ६६ पुगेको अधिकारीले जनाएका छन् । संक्रमितको संख्यामा पनि ५ हजार ८ सय ८३ बाट ७ हजार ३ सय ७५ पुगेपछि २५ प्रतिशतको वृद्धि भएको छ । इटालीको लोम्बार्डीलगायत १... थप हेर्नुहोस्