मुख्य समाचार

News-Image

राष्ट्रिय सभा बैठक बस्दै, यस्ता छन् बैठकका एजेण्डा

  • २०७६ चैत्र २, आईतवार

राष्ट्रियसभा बैठक आज बस्दैछ । दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सेनाले विभिन्न विषयगत समितिमा सदस्यहरु मनोनयनको प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ । त्यस्तै आजको बैठकमा राष्ट्रियसभा सदस्यहरु सुमनराज प्याकुरे... थप हेर्नुहोस्

News-Image

ओलीको स्वास्थ्यअवस्थाले निराश पार्यो नेकपालाई

  • २०७६ चैत्र २, आईतवार

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार अस्पतालबाट डिस्चाजै भए पनि उनको स्वस्थ्य अवस्था निकै नाजुक रहेको पाइएको छ । डिस्चार्ज हुँदा पनि उनी ४, ५ जनाको सहयोगमा उभिएका तस्वीरहरू सार्वजनिक भएका थिए । सल्लाहाकारको टीमले उनको स्वस्थ्य ठीकठ... थप हेर्नुहोस्

News-Image

स्पेनी प्रधानमन्त्रीकी पत्नीलाई पनि कोरोना भाइरस भएको पुष्टि

  • २०७६ चैत्र २, आईतवार

स्पेनी प्रधानमन्त्री पेद्रो सान्चेजकी पत्नी बेगोना गोमेजलाई कोरोना भाइरसको संक्रमण भएको छ। स्पेनी प्रधानमन्त्रीको कार्यालयले यसको जानकारी दिएको हो। स्पेनमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट १९३ जनाको मृत्यु भएको छ भने ६ हजार २ सय ५० जनामा संक्रमण भएक... थप हेर्नुहोस्

News-Image

कोरोनाविरुद्ध लड्न आज सार्क राष्ट्रबीच भिडियो कन्फरेन्स हुँदै

  • २०७६ चैत्र २, आईतवार

विश्वव्यापी महामारीका रूपमा फैलिंदै गएको कोरोना भाइरस (कोभिड–१९) सँग लड्न आवश्यक रणनीति तयार गर्न सार्क राष्ट्रले आज भिडियो सम्मेलन गर्ने भएको छ । कोरोना भाइरसविरुद्ध प्रतिकार गर्न सार्क सदस्य राष्ट्रले भिडियो सम्मेलनमार्फत समाधानको उपाय खोज्नेछन् । ... थप हेर्नुहोस्

News-Image

१५२ देशमा फैलियो कोरोनाः कुन देशमा कतिले ज्यान गुमाए ?

  • २०७६ चैत्र २, आईतवार

कोरोना भाइरसको संक्रमणबाट १ सय ५२ देशमा फैलिएको छ । विश्वभर ज्यान गुमाउनेको संख्या ५ हजार ८३५ पुगेको छ भने १ लाख ५६ हजार ५ सय ३३ जना संक्रमित भएका छन् । कोरोनाको सबैभन्दा बढी चपेटामा परेको चीनमा भने पछिल्लो २४ घण्टामा कसैमा पनि नयाँ संक्रमण देखिएको छ... थप हेर्नुहोस्

News-Image

संविधान संशोधनको बहस उचित छैन: मन्त्री ज्ञवाली

  • २०७६ चैत्र १, शनिबार

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले संविधानको सीमा हरेफेर गर्ने बहस उचित नभएको बताएका छन् । उनले अहिले संविधान कार्यान्वयन गर्ने समय भएकाले संविधान हेरफेरको बहस गर्ने समय नभएको बताए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तानसेन नगर कमिटीद्वारा पार्ट... थप हेर्नुहोस्

News-Image

कोरोनाविरुद्धको अभियानमा एकजुट हुन राष्ट्रपतिको आग्रह

  • २०७६ चैत्र १, शनिबार

राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणबाट बच्न उच्च सतर्कता अपनाउनुपर्नेमा जोड दिएकी छिन् । राष्ट्रपति भण्डारीले आज ट्विटमार्फत कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन आग्रह गरिन्। राष्... थप हेर्नुहोस्

News-Image

प्रचण्ड र माधवले भेटे प्रधानमन्त्री ओलीलाई

  • २०७६ चैत्र १, शनिबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीलाई भेटेर पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । उनीहरुले छुट्टा छुट्टै ओलीलाई भेटेका हुन् । भेटमा नेता नेपालले प्रधान... थप हेर्नुहोस्

News-Image

विश्वका १३८ देशमा फौलियो कोरोना, केन्द्रबिन्दु अब यूरोप

  • २०७६ चैत्र १, शनिबार

चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण अहिले विश्वका १३८ देशमा पुगेको छ भने ज्यान गुमाउनेको संख्ण ५ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना भाइरस (कोभिड–१९)को केन्द्रबिन्दु अब यूरोप भएको बताएको छ । डब्लुएचओका प्रमुख डा टेड्रोस अध... थप हेर्नुहोस्

News-Image

प्रचण्ड, नेपाल र गौतमबीच भेटवार्ता, भयो यस्तो सहमति

  • २०७६ चैत्र १, शनिबार

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमबीच शुक्रबार छलफल भएको छ । छलफलमा तीनै जना नेताले पार्टीको निर्णय कार्यान्वयन गर्ने निष्कर्षमा पुगेका छन् । दाहाल निवास खुमलटारमा... थप हेर्नुहोस्