मुख्य समाचार

News-Image

नेपालमा कोरोना भाइरस: संक्रमण पुष्टि नहुँदै डिस्चार्ज

  • २०७६ माघ १२, आईतवार

चीनको वुहानमा पीएचडी अध्ययनरत एकजना नेपाली गत पुष २० मा घर आएका थिए । ज्वरो, श्वासप्रश्वासलगायत समस्या देखिएपछि उनी पुस २८ मा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल गए । उनमा नोवल कोरोना भाइरसको संक्रमण भएको आशंका गरियो । आइसोलेसन वार्डम... थप हेर्नुहोस्

News-Image

ममाथि राजनीतिक हिंसा भयो, नेकपाले ठूलो अवसर गुमायो : निवर्तमान उपसभामुख

  • २०७६ माघ १२, आईतवार

निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फेले पार्टीले आफूलाई सभामुख नबनाएर ठूलो अवसर गुमाएको दाबी गरेकी छिन् । उनले भनेकी छिन्, ‘पार्टीले जुन अवसर प्राप्त गरेको थियो, त्यो गुमायो । किन गुमायो त्यो पार्टीले जवाफ दिने कुरा हो । पार्टीलाई राम्रो अवसर प्राप... थप हेर्नुहोस्

News-Image

पूर्वराजा ज्ञानेन्द्र २ साता लामो पश्चिम बङ्गाल भ्रमणमा

  • २०७६ माघ १२, आईतवार

पूर्वराजा ज्ञानेन्द्र शाह आज परिवारसहित भारतको पश्चिम बङ्गाल जाँदैछन् । गत मङ्सिर २७ गते झापा पुगेका शाह पूर्वरानी कोमल र निजी कर्मचारीसहित पश्चिम बङ्गाल जान लागेका हुन् । शाहलाई सुरक्षा निकाय र उनको कारकेडसहितको टोलीले आज बिहान ११ बजे काँकडभिट्टा... थप हेर्नुहोस्

News-Image

कांग्रेस र राजपालाई उपसभामुखको आश

  • २०७६ माघ १२, आईतवार

सभामुखको टुंगो लागेसँगै उपसभामुखको खोजी शुरु भएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले अग्नी सापकोटालाई सभामुखको उम्मेदवार बनाइसकेको छ । सभामुखको चयनको औपचारिक घोषणा आज बस्ने संसद् बैठकले गर्नेछ । सभामुखमा सापकोटाको एक्लो उम्मेदवारी ... थप हेर्नुहोस्

News-Image

समृद्धि अब धेरै टाढा छैन –मन्त्री बस्नेत

  • २०७६ माघ ११, शनिबार

हनुमन्ते सफाइ अभियानको १०० हप्ता पूरा भएका अवसरमा विशेष कार्यक्रम आयोजना गरिएको छ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतलले हनुमन्ते सफाइ अभियानद्वारा आज राधेराधेमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सरकारले मुलुक समृद्धि बनाउने अभिभारा पूरा गर्ने... थप हेर्नुहोस्

News-Image

ओली, प्रचण्ड र देउवाबीच छलफल

  • २०७६ माघ ११, शनिबार

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुबै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड तथा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज भएको वार्ता विना निष्कर्ष टुङ्गिएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा ओली, प्... थप हेर्नुहोस्

News-Image

साझा प्रयासबाटै मुलुकको समृद्धि सम्भव छ: अध्यक्ष दाहाल

  • २०७६ माघ ११, शनिबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै समुदायको साझा प्रयासबाट नै देशको मुलुकको आर्थिक विकास सम्भव भएको बताएका छन्। तामाङ समुदायको महान् सांस्कृतिक चाड सोनाम ल्होछारको कार्यक्रमलाई संबोधन गर्दै उनले लामो प्रतीक्षा... थप हेर्नुहोस्

News-Image

एमसिसी परियोजना राष्ट्र हितमा छ: नेतृ कोइराला

  • २०७६ माघ ११, शनिबार

नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुुजाता कोइरालाले पार्टीको अस्तित्वलाई बचाउन नेपाली काँग्रेस सच्चिनुपर्ने बताएकी छिन् । नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा आज कोइराला निवासमा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीलाई जीवित राख्न नेतृत्व बदलिनुपर्ने धा... थप हेर्नुहोस्

News-Image

कोरोना भाइरसको संक्रमण नेपालपछि युरोपमा पनि भेटियो, चीनमा ज्यान गुमाउनेको संख्या ४१ पुग्यो

  • २०७६ माघ ११, शनिबार

चीनमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ४१ पुगेको छ । हुवेई प्रान्तमा थप १५ जनाको ज्यान गएसँगै यो भाइरसबाट ज्यान गुमाउनेको संख्या ४१ पुगेको हो । कोरोनाबाट १ हजार २ सय ८७ जना संक्रमित रहेका बीबीसीले जनाएको छ । यो भाइरसको संक्रमण युरोपमा पनि प... थप हेर्नुहोस्

News-Image

सार्वभौमिकता र स्वतन्त्रतालाई कुण्ठित गरेर एमसीसी पास गर्नु हुँदैन: गृहमन्त्री थापा

  • २०७६ माघ ११, शनिबार

गृहमन्त्री रामबहादुर थापाले एमसिसीमा भएका प्रावधानहरू संशोधन हुनुपर्नेमा बताएका छन् । सुर्खेतमा पार्टीका नेता तथा कार्यकर्तासँगको भेटघाटमा नेपालको सार्वभौमिकता र स्वतन्त्रतालाई कुण्ठित पार्ने देखिए एमसिसी मान्य नहुने बताए । “एमसिसी परियोजनाअन्तर्ग... थप हेर्नुहोस्