मुख्य समाचार

News-Image

कोरोनाबाट ज्यान गुमाउनेको संख्या १३ हजार नाग्यो, ३ लाख संक्रमित

  • २०७६ चैत्र ९, आईतवार

कोरोनाका कारण संक्रमित हुनेको संख्या ३ लाख नाघेको छ । जोन्स हपकिन्स विश्वविद्यालय तथा मेडिसिन कोरोना भाइरस रिसोर्स सेन्टरलाई उद्धृत गर्दै सीएनएनले लेखेको छ । त्यस्तै, मृत्यु हुनेको संसार १३ हजार ३२ पुगेको छ । चीन, इटली र त्यसपछि स्पेनमा सर्वाधिक ध... थप हेर्नुहोस्

News-Image

विदेशबाट आएका ६२ नेपालीलाई क्वारेन्टाइनमा पुर्याइयो

  • २०७६ चैत्र ८, शनिबार

विभिन्न देशबाट आज नेपाल फर्किएका ६२ नेपालीलाई आज साँझ भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा ल्याइएको छ । विश्वभर कोरोना भाइरसको महामारी फैलिएपछि दुबई, कतारलगायतका विभिन्न देशबाट ६२ नेपाली स्वदेश फर्किएका हुन् । आज थाई एयरवेजबाट ४९ र एयर इण्डियाबाट... थप हेर्नुहोस्

News-Image

कोरोनाको महामारी दुई वर्षसम्म रहन सक्ने चेतावनी

  • २०७६ चैत्र ८, शनिबार

जर्मनीको सार्वजनिक स्वास्थ्य एजेन्सीले कोरोना भाइरसको महामारी २ वर्षसम्म रहन सक्ने चेतावनी दिएको छ ।  कैयौं वैज्ञानिकहरूले यसको अनुसन्धानको छेउ टुप्पो पत्ता नलागेको पनि बताएका छन् । हाल कतिपय राष्ट्रमा परीक्षण गरिएको औषधि र खोपको नतिजा आउन पनि १ देखि... थप हेर्नुहोस्

News-Image

बच्चालाई जन्म दिएलगत्तै कोरोना सङ्क्रमित आमाको ज्यान गयो

  • २०७६ चैत्र ८, शनिबार

पोल्यान्डमा बच्चालाई जन्म दिएलगत्तै कोरोना सङ्क्रमित आामाको ज्यान गएको छ । नाम सार्वजनिक नगरिएकी ती २७ वर्षीया महिलासहित पोल्यान्डमा ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । उनी विश्वमै कोरोना सङ्क्रमण भएर कम उमेरमा ज्यान गुमाउने पहिलो महिला भएकी छिन् ... थप हेर्नुहोस्

News-Image

२५० किलोमिटरभन्दा कम दूरीका रुटमा गाडी चल्ने

  • २०७६ चैत्र ८, शनिबार

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीका नाममा सम्बोधन गर्दै सोमबारदेखि लामो दूरीका सार्वजनिक गाडी चलाउन रोक लगाउने घोषणा गरे। लामो दूरीका सार्वजनिक गाडीमा मात्रै रोक लगाउने सरकारको निर्णयले मानिसहरुमा कौतुहल पैदा भएको छ । लामो दूरी भनेको कत... थप हेर्नुहोस्

News-Image

सुनसान युरोपका शहरहरू, सजग रहन नेपाली समूदायलाई आग्रह

  • २०७६ चैत्र ८, शनिबार
  • |  प्रमोद रिजाल

कोरोना भाइरसले विश्व आक्रान्त बनिरहेको बेला हाल युरोपका शहरहरू पनि सिथिल बनेका छन् । युरोपको इटली, स्पेन र फ्रान्सलगायतका शहरहरूमा यसको असर ठूलो रूपमा देखिएको छ । यस महामारीले विश्वमा स्वास्थ्य सङ्कट र अर्थतन्त्रमा सङ्कट एकैचोटि ल्याइदिएको छ । यसक... थप हेर्नुहोस्

News-Image

सेवा बन्द भए पनि सरकारी कर्मचारीले नियमित काम गर्नुपर्ने

  • २०७६ चैत्र ८, शनिबार

प्रधानमन्त्री केपी शर्मा ओलीले चैत ९ गतेदिख २१ गतेसम्म अत्यावश्यकीय बाहेकका सेवा बन्द हुने जनाए पनि सरकारी कर्मचारीले नियमित काम गर्नुपर्ने बताएका छन् । शुक्रबार साँझ देशवासीका नाममा विशेष सम्बोधन गर्दै प्रधानम्त्री ओलीले सरकारी कर्मचारीले कार्यालयमा... थप हेर्नुहोस्

News-Image

अमेरिकाबाट आयो दुःखद् खबर, कोरोनासँग डरायो शक्तिशाली देश

  • २०७६ चैत्र ८, शनिबार

विश्वको सबैभन्दा शक्तिशाली मुलुक अमेरिका नोभल कोरोना भाइरससँग डराएको छ। विहीबार मात्रै अमेरिकाका १० हजार ४ सय ९१ मा कोरोना भाइरस भएको पुष्टि भएको छ । यसभन्दा अगाडि यो संख्या तीन हजार ४ सय ४ थियो । कोरोना संक्रमितको संख्या अमेरिकामा दैनिक तीन गुणाले ब... थप हेर्नुहोस्

News-Image

यी १७ वटा अत्यावश्यक सेवामा हुने छैन प्रतिबन्ध

  • २०७६ चैत्र ७, शुक्रबार

प्रधानमन्त्री केपी शर्मा ओलीले देशबाशीका नाममा सम्बोधन गर्दै चैत ९ गतेदेखि चैत २१ गतेसम्म अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द गरिएको जानकारी दिए । उनले सम्बोधनको क्रममा भने, ‘देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायीक तथा निजी सेवा प्रदाय... थप हेर्नुहोस्

News-Image

यी हुन् प्रधानमन्त्रीले घोषणा गरेका तीन प्रतिबन्ध

  • २०७६ चैत्र ७, शुक्रबार

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ र त्यसविरुद्ध नेपाल सरकारले चालेका कदम र सचेतनाबारे आज साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै यही चैत ९ गतेदेखि २१ गतेसम्म सार्वजनिक र निजी क्षेत्रबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सबै से... थप हेर्नुहोस्