
प्रधानमन्त्री केपी शर्मा ओलीले उच्च मनोबल र आपसी एकताले कोरोना भाइरसको महामारीलाई रोक्न आह्वान गरेका छन् । विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ र त्यसविरुद्ध नेपाल सरकारले चालेका कदम र सचेतनाबारे आज साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै देशमा सङ्क्रमण भित्... थप हेर्नुहोस्
दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेर अस्पतालबाट डिस्चार्ज भएको एक साता बितिसक्दा पनि नेकपा अध्यक्ष तथा प्रधानान्त्री केपी ओलीले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने सचिवालयको निर्णय कार्यन्वयनको पहल नै गरेका छैनन् । नेकपाका अर्का अध्य... थप हेर्नुहोस्
शैक्षिक संस्था बन्द र परीक्षा स्थगित भएपछि काठमाडौं छाड्नेको सङ्ख्या बढेको छ । गएको २४ घण्टामा काठमाडौंका विभिन्न नाकाबाट एक लाख आठ हजार चार सय ५८ जना बाहिरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । यो सङ्ख्या गएको बुधबारको भन्दा १३ हजार दु... थप हेर्नुहोस्
विश्वभर फैलिएको ‘कोभिड–१९’ को महामारीको सङ्क्रमण रोक्ने तयारी अनुसार ललितपुर जावलाखेलमा रहेको सदर चिडियाखाना शुक्रबारदेखि बन्द गरिएको छ । आजदेखि सर्वसाधारणले चिडियाखाना अवलोकन गर्न नपाउने भएका हुन् । चिडियाखाना व्यवस्थापन प्रमुख डा. चिरञ्जीवीप्रसा... थप हेर्नुहोस्
कोरोना संक्रमणको बढ्दो जोखिमसँगै दक्षिणी छिमेकी भारतसँगका सम्पूर्ण खुला सीमा निश्चित समयका लागि सिल गर्ने सहितको प्रस्ताव नेपालले भारतलाई पठाएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संक्रमणको गाम्भीर्य र त्रासदीपूर्ण स्थितिमाझ नेपाल–भारत खुला सीमाबा... थप हेर्नुहोस्
कोराना भाइरसको संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । सरकारी अधिकारीले बिहीबार दिएको जानकारीअनुसार देशको पञ्जाव प्रान्तमा एक व्यक्तिको मृत्यु भएको हो । योसँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या चार पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ... थप हेर्नुहोस्
सरकारले काठमाडौं उपत्यकाका ५ ठाउँमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । कोरोना भाइरसबाट देशलाई जोगाउन सरकारले गरेको पूर्व तयारीका बारेमा जानकारी दिन विहीबार सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उद्योग वाणिज्य तथा आपूर्ति मन्... थप हेर्नुहोस्
सरकारले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका विषयमा अपवाह फैलाउनेमाथि कारबाही गर्ने भएको छ । नेपालमा कोरोना भाइरसको संक्रमण रोक्न विविध गतिविधि भइरहेका बेला डा. सुन्दरमणि दीक्षित लगायतले अफवाह फैलाएको भन्दै कारबाहीको तयारी थालिएको हो । ... थप हेर्नुहोस्
भोलिका लागि निर्धारण भएको प्रतिनिधिसभाको बैठक यही चैत १३ गतेका लागि तोकिएको छ । सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा केहीबेर अघि भएको कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रतिनिधिसभाको बैठक आगामी विहीबार गर्ने निर्णय गरेको हो । विश्वभर महामार... थप हेर्नुहोस्
पूर्व एमाले र पूर्व एमाओवादीबीच औपचारिक एकता भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको वर्षदिन नपुग्दै पार्टीमा अस्वस्थ शक्ति संघर्ष शुरु भएको छ । नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीचको शक्ति संघर्षले ने... थप हेर्नुहोस्
