मुख्य समाचार

News-Image

वर्तमान सरकार गठन भएपछि मुर्छित् सपना ब्यूँझिएका छन्–मन्त्री बाँस्कोटा

  • २०७६ फाल्गुन १, बिहीबार

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको वर्तमान सरकार पूर्ण रूपमा सफल भएको बताएका छन् । उनले वर्तमान सरकारले जनताको पक्षमा देखिने गरी काम गरेको भन्दै यस अवधिमा कुनै पनि नराम्रो काम नभएको स्पष्... थप हेर्नुहोस्

News-Image

नागरिकको सुरक्षा र समाजमा शान्ति स्थापनामा कुनै सम्झौता हुँदैन: महानिरीक्षक ज्ञवाली

  • २०७६ फाल्गुन १, बिहीबार

प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले जस्तोसुकै सुरक्षा चुनौती सामना गर्न नेपाल प्रहरी सक्षम हुनुपर्ने बताएका छन् । प्रहरी प्रधान कार्यालयबाट आज भिडियो कन्फे्रन्सद्वारा सातवटै प्रदेश प्रहरी कार्यालयका प्रमुखलाई निर्देशन दिँदै उनले नागरिकको सुरक्षा... थप हेर्नुहोस्

News-Image

एमसीसी कार्यदलको समय १० दिन थप

  • २०७६ फाल्गुन १, बिहीबार

अमेरिकी अनुदान सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताबारे अध्ययन गर्न सत्तारुढ दल नेकपाले गठन गरेको कार्यदलको समय थप गरिएको छ । गत माघ १९ गते नेकपाको केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा प्रदीप ज्ञवाली र भीम रावल स... थप हेर्नुहोस्

News-Image

चीनमा रहेका नेपालीलाई लिन शनिवार पौने तीनबजे नेपालबाट विमान त्यसतर्फ उड्ने

  • २०७६ फाल्गुन १, बिहीबार

नेपालीलाई उद्दार गरी स्वदेश फर्काउनका लागि शनिबार नेपाल एयरलाइन्सको विमान चीन जाने भएको छ । नेपाल नेपाल एयरलाइन्सको वाइडबडी जहाज शनिवार दिउँसो २ बजेर ४५ मिनेटमा वुहान जाने भएको हो । नेपाल वायुसेवा निगमका अनुसार शनिवार उद्धारका लागि पठाइन लागेको जह... थप हेर्नुहोस्

News-Image

सञ्चार क्षेत्र छाडा हुनु हुँदैनः मन्त्री बस्नेत

  • २०७६ फाल्गुन १, बिहीबार

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले सञ्चार क्षेत्रले राज्यलाई रचनात्मक खबरदारी गर्नुपर्ने बताएका छन् । उनले भने,“सञ्चार क्षेत्र छाडा भएमा त्यो सन्देश आम पाठकमा राम्रो पर्दैन । सञ्चार क्षेत्रले सामाजिक उत्तरदायित्वको भूमिकासमेत निर्वाह गर्नुपर्... थप हेर्नुहोस्

News-Image

जनयुद्ध दिवसको कार्यक्रममा प्रधानमन्त्री ओली किन सहभागी भएनन् ?

  • २०७६ फाल्गुन १, बिहीबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय कार्यालयको आयोजनामा पार्टी कार्यालय धुम्बाराहीमा आयोजना गरिएको श्रद्धाञ्जलीसभा कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएनन् । कार्यक्रममा अध्यक्षद्धय सहभागि हुने भनिएपनि ओली भने कार्यक्रममा गएनन् । प... थप हेर्नुहोस्

News-Image

चीनबाट फर्काइने नेपालीलाई भक्तपुरको खरिपाटीमा राख्न हुँदैन: नेमकिपा अध्यक्ष विजुक्छे

  • २०७६ फाल्गुन १, बिहीबार

नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले विश्व स्वास्थ्य सङ्गठनसँग सहकार्य गरी ‘कोरोला भाइरस’ नेपाल भित्रिन नदिन सरकारले विशेष ध्यान दिनुपर्ने बताएका छन् । भक्तपुर नगरपालिकाको छैटौं नगरसभालाई सम्बोधन गर्दै चीनबाट फर्काइने नेपालीलाई ... थप हेर्नुहोस्

News-Image

कांग्रेस र कम्युनिस्टको एकमात्र विकल्प राप्रपा होः कमल थापा

  • २०७६ फाल्गुन १, बिहीबार

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राप्रपा अब कांग्रेस र कम्युनिस्टको एउटामात्र विकल्प भएको बताएका छन् । वागमती प्रदेश स्तरीय निर्वाचन अभिमुखिकरण कार्यक्रमलाई सम्वाेधन गर्दै थापाले राप्रपालाई काङ्ग्रेस र कम्युनिष्टको विकल्पको रुपमा अघि... थप हेर्नुहोस्

News-Image

नेकपाले आज जनयुद्ध दिवस मनाउँदै, प्रधानमन्त्री ओली पहिलोपटक सहभागी हुँदै

  • २०७६ फाल्गुन १, बिहीबार

सत्तारुढ दल नेकपाले आज जनयुद्ध दिवस मनाउँदै छ । तत्कालीन माओवादीले २०५२ साल फागुन १ गते सुरु गरेको शसस्त्र युद्धको सम्झनामा हरेक बर्ष मनाइदै आएको यो दिवसमा यसपटक प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुँदैछन। तत्कालिन एमालेबृत्तले जनयुद्धको स्वा... थप हेर्नुहोस्

News-Image

उत्कृष्ट व्यावसायिकता प्रदर्शन प्रहरी अधिकृतलाई महानिरीक्षकको निर्देशन

  • २०७६ माघ २९, बुधबार

नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले प्रहरी सङ्गठनले अख्तियार गरेको नीति तथा कार्ययोजना कार्यान्वयनमा उत्कृष्ट व्यावसायिकता प्रदर्शन गर्न प्रहरी अधिकृत तथा कर्मचारीलाई निर्देशन दिएका छन् । प्रहरी प्रधान कार्यालयमा आज प्रहरी अधिक... थप हेर्नुहोस्