मुख्य समाचार

News-Image

सरकारका दुई वर्ष उपलब्धिविहीन भयो: उपसभापति निधि

  • २०७६ फाल्गुन २, शुक्रबार

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारका दुई वर्षको अवधि ठोस उपलब्धि बिना नै सकिएको टिप्पणी गरेका छन्। पर्वतको सदरमुकाम कुश्माबारमा आज अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै उपसभापति निधिले सरकारले जनअपेक्षा पूरा नगरेको आरोप लगाए । अहिलेको ... थप हेर्नुहोस्

News-Image

सूचना प्रविधि विधेयकमाथि गलत ब्याख्या भयो: सञ्चारमन्त्री

  • २०७६ फाल्गुन २, शुक्रबार

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सूचना प्रविधि विधेयकका केही असमझदारीलाई किनारा लगाएर छिट्टै संसद्बाट पारित हुने बताएका छन् । क्यान इन्फोटेक मेलाको २६औं संकरणको आज उद्घाटन गर्दै सञ्चारमन्त्री बाँस्कोटाले डिजिटल क्षेत्रमा सुशासन... थप हेर्नुहोस्

News-Image

कांग्रेस सुध्रिएर अगाडि बढ्नुको विकल्प छैन : वरिष्ठ नेता पौडेल

  • २०७६ फाल्गुन २, शुक्रबार

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस सुध्रिएर अगाडि बढ्नुको विकल्प नरहेको बताएका छन् । नेपाली कांग्रेस ब्यासनगर समितिको आज दमौलीमा आयोजित नगर सम्मेलनको उद्घाटन गर्दै वरिष्ठ नेता पौडेलले पार्टीलाई जनताको भरोसाको केन्द्र बनाउन पहिला... थप हेर्नुहोस्

News-Image

पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईका सम्बन्धमा सर्वोच्चले अख्तियारसंग माग्यो लिखित जवाफ

  • २०७६ फाल्गुन २, शुक्रबार

सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर नहुनुको कारण लिखित रुपमा पेश गर्न भनेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाको एकल इजलाशले मुद्दा दायर नगर्नुको कारण १५ ... थप हेर्नुहोस्

News-Image

अमूर्त कुरा गरेर क्रान्ति हुँदैनः मुख्यमन्त्री गुरुङ

  • २०७६ फाल्गुन २, शुक्रबार

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले अमूर्त कुरा गरेर क्रान्ति नहुने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्याङ्जाद्वारा ‘जनआन्दोलन तथा जनयुद्धका शहीदको स्मृतिमा समाजदोन्मुख जनताको जनवाद’ विषयक आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्ब... थप हेर्नुहोस्

News-Image

बालुवाटार जग्गा काण्ड: गृहले दियो प्रहरीमा किटानी जाहेरी, को-को परे ?

  • २०७६ फाल्गुन २, शुक्रबार

बालुवाटार जग्गा हिनामिना अनुसन्धानका लागि गृह मन्त्रालयले प्रहरीमा जाहेरी पठाएको छ। सरकारका तर्फबाट गृहले ठगीसम्बन्धी मुद्दामा किटानी जाहेरी दिएको हो। ठगी मुद्दामा सरकारले जाहेरी दिएको यो पहिलो घटना हो प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० ... थप हेर्नुहोस्

News-Image

कोरोना संक्रमण : ज्यान गुमाउनेको संख्या १५ सय नजिक, ६५ हजार बढी संक्रमित

  • २०७६ फाल्गुन २, शुक्रबार

कोरोना भाइरसको संक्रमणबाट चीनमा हालसम्म ज्यान गुमाउनेको संख्या १ हजार ४ सय ८३ पुगेको छ । कोरोनाको संक्रमणबाट ६५ हजारभन्दा बढी संक्रमित भएका छन् । विहीबार हुबेई प्रान्तमा थप १ सय १० जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १ हजार ४ सय ८३ पुगेको हो ।... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री ओलीले आज प्रतिनिधि सभामा सम्बोधन गर्ने

  • २०७६ फाल्गुन २, शुक्रबार

प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभामा सम्बोधन गर्ने भएका छन् । सरकारका दुईवर्षे उपलव्धीका बारेमा सदनलाई जानकारी दिन प्रधानमन्त्रीले सम्बोधन गर्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रतिनिधि सभा सचिव गोपालनाथ योगीले आज दिउँसो २... थप हेर्नुहोस्

News-Image

गिरिजाले प्रचण्डलाई ठूल्ठूला आक्रमण गर्न सुझाव दिए होला त ? कांग्रेस बोल्नुपर्छः कमल थापा

  • २०७६ फाल्गुन २, शुक्रबार

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज (विहीबार) दिएको अभिव्यक्तिबारे कांग्रेसले आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने बताएका छन्। ‘जनयुद्ध’का शहीदको स्मृतिमा आयोजित श्रद्धाञ्जलिसभा कार्य... थप हेर्नुहोस्

News-Image

सरकार गठनको दुई वर्षः नेकपाबाटै चर्को आलोचना

  • २०७६ फाल्गुन २, शुक्रबार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नेतृत्वमा सरकार गठन भएको दुई वर्ष बितिसकेको छ। तर यस अवधिमा सरकार र पार्टीबीचको सम्बन्ध सुमधुर बन्न सकेको छैन । पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन भएको सरकारको अर्का अध्यक्ष पुष्पकमल दाहालले खुलेर प्रशंसा ... थप हेर्नुहोस्